नारी जगत
रौतहट । रौतहटको मौलापुर गाउँपालिका–४ पतौरामा आमा छोरी मृत फेला परेका छन् । पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही गए राति घरमै मृत परेका हुन् । आरुहीको शव पङ्खामा...
पुरा पढ्नुहोसमिलेट पुरुषले अर्को कुनै दोस्रो लिंगलाई कम आँक्नु र आफूलाई केन्द्रमा राखेर नियम बनाउनुलाई पनि राजनीति भन्छिन्। सत्ता केवल पुरुषको हातमा छ र महिलालाई एउटा निश्चित घेराभित्र राखिनु राजनीति हो। मिलेटले लैंगिक परिप्रेक्ष्यमा मात्रै...
पुरा पढ्नुहोसउमा सी जनसङ्ख्याका हिसाबले हेर्दा महिलाको सङ्ख्या आधा रहेको छ। एकातिर धरतीको आधा जनसङ्ख्या उत्पीडित तथा शोषित रहेको छ भने अर्कोतिर हरेक युगको वर्गीय र राष्ट्रिय आन्दोलन र विद्रोहमा महिलाहरुले अथाह बलिदान गरेका छन् ।...
पुरा पढ्नुहोसचेन्नई पूर्व, ७ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व नगर समितिको नेतृत्वमा पूर्व नगर अन्तर्गतका महिलाहरूको क्लास अखिल भारत नेपाली एकता समाजकी केन्द्रीय सदस्य...
पुरा पढ्नुहोसअन्जु पौडेल भुसाल काठमाडौं विश्वमा बस्ने हरेक मानव जातीको उत्पत्ति, बसोबास स्थान तथा हावापानी अनुसारका आफ्नो आफ्नै विशेषता छन् । देशलाई पहिचान दिलाउने कार्य नै त्यहाँको परम्परागत कार्य र मौलिक गतिविधिले गर्दा हो। हरेक कार्य...
पुरा पढ्नुहोसनई दिल्ली मुल प्रवाह अखिल भारत नेपाली एकता समाज नई दिल्ली नगर समिति महिला विभाग को आयोजनामा 113 अन्तर्राष्ट्रिय महिला दिबस भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता विस्नी रायमाझीले र संचालन सिता के.सी....
पुरा पढ्नुहोसपाडेणी गा.पा. कोप्चा घर भएका मोहन सिंह बिकको पत्नी श्रीमती कृष्ण सुनार 28 वर्ष लुधियानामा रोजगार गरि बसेका लुधियानाबाट नेपाल माईती घरमा गएको र नेपालबाट श्रीमानसंग लुधियाना जान्छु भनी हिडेकी तर उनी लुधियाना नपुगेको...
पुरा पढ्नुहोस२६ डिसेम्बर २०२२ मा धेरैलाई आश्चर्यमा पार्दै नेकपा (माओवादी केन्द्र) का पार्टी अध्यक्ष प्रचण्ड भनेर चिनिने पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री निर्वाचित भए । यो २०२२ नोभेम्बर २० मा भएको राष्ट्रिय चुनावमा आधारित थियो,...
पुरा पढ्नुहोस‘केटा भनेको केटाजस्तो हुनुपर्छ’ र ‘केटी भनेको केटी जस्तो’, ‘केटाले यसो गर्नु हुन्न’ र केटीले यो गर्नुहुन्न’ यी वाक्यहरू समाजले महिला र पुरुषलाई लिङ्गमा आधारित भूमिकाभित्र बाँध्नका लागि दिने आदेशहरू हुन्। धेरैजसो पुरुषहरू लैंगिक...
पुरा पढ्नुहोसबागलुङ बजार । अखिल नेपाल महिला सङ्घ बागलुङको पाँचौँ जिल्ला सम्मेलनपछिको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बासकोटाको प्रमुख आतिथ्यमा २०७९ पुस २३ गते शनिबार सो भेला सम्पन्न भएको...
पुरा पढ्नुहोस









