मध्य दक्षिण

मूल प्रवाहको टोल समिति गठन

हैदराबाद १८ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिद्वारा संचालित हैदरनगर एरिया अन्तर्गत हैदरनगरमा कार्यरत नेपालीहरूको बिचमा सांगठनिक छलफल पश्चात् हैदरनगर टोल समितिको गठन गरिएको छ । नगर समितिका...

पुरा पढ्नुहोस
मूल प्रवाहका क्षेत्रीय सदस्य थापालाई पितृशोक

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य धनबहादुर थापा पितृशोकमा पर्नुभएको छ । बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युर निवासी बुबा टङ्कबहादुर जिसीको निधन भएसँगै उहाँ पितृशोकमा...

पुरा पढ्नुहोस
प्युठानका विजयको हैदरावादमा छुरा प्रहार गरी हत्या

हैदरावाद । प्युठान नगरपालिका वडा नम्बर ३ साप्डाँडा निवासी ५२ वर्षीय विजयबहादुर (बुँदे) नेपालीको भारतको हैदरावादमा फेब्रुअरी ९, २०२४ का दिन छुरा प्रहार गरी हत्या भएको छ । कार्यरत कम्पनीसितको सहमतिपछि फेब्रुअरी ११ आइतबारका दिन मृतक...

पुरा पढ्नुहोस
हैदराबादमा माओजयन्ती मनाइयो

रामप्रसाद पौडेल हैदरावाद । बिस्व सर्बहारा बर्गका नेता कमरेड माओत्सेतुङको १३१ औं जन्मजयन्तिको अबसरमा अन्तर्राष्ट्रिय एक्यवद्धताका लागि प्रबासी नेपाली जनताको मञ्च मध्य दक्षिण भारतको आयोजनामा भर्चुअलको माध्यमबाट मनाइएको छ । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा...

पुरा पढ्नुहोस
सम्पर्कबिहिन भएका पेसमान पुनमगरको खोजी गरौं

जिल्ला रोल्पा लुङ्ग्री गाउँपालिका १ पाङ घर भएका बलु पुन मगरका १५ बर्सीय छोरा पेसमान पुनमगर यही डिसेम्बर ३ तारिक २०२३ का दिन हैदराबाद आएका थिए । होटेलमा नोकरी लाग्ने भनी ६ डिसेम्बेरका दिन...

पुरा पढ्नुहोस
हराएको खोजखबर

भरतपुर उपमहानगरपालिका २८ गङानगर चितवन घर भएका बुद्धि बहादुर भुजेलका २६ बर्षिय छोरा साजन भुजेल यहि नोभेम्बर ३० तारिक रोजागारीका लागि नेपालबाट हैदराबाद आएका थिए । हैदराबादको सुचित्रा नजिक पर्ने कास होटेलमा नोकरी गर्ने...

पुरा पढ्नुहोस
श्रीमानलाई छाडेर फरार भएकी महिलालाई मूल प्रवाहले भेटायो

हैदरावाद । श्रीमान-श्रीमतिको नाता र सम्बन्ध समाज र समरचनाको आधार हो त्यही आधार र जगमा सामाजिक अस्तित्व धानिएको हुन्छ । जसलाई आपसी माया, सद्भाव र बिश्वासले परिस्कृत गरिएको हुन्छ । जसबाट जीबनका अबयबहरु, अप्ठ्याराहरु,...

पुरा पढ्नुहोस
हैदराबादमा देउसी भैलो कार्यक्रम सम्पन्न

रामप्रसाद पौडेल हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा २०८० सालको शुभ दिपावलीको अबसरमा शुभकामना आदानप्रदान तथा जनबादी देउसिभैलो कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट रुपमा...

पुरा पढ्नुहोस
हैदराबादमा ४५औं स्थापना दिबस मनाइयो

हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत पर्ने उत्तर हैदराबाद नगर समितिको आयोजनामा मूल प्रवाहको ४५औं स्थापना दिबस मनाइएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
अलपत्र परेकी शर्मिला थापालाई मूल प्रवाहद्वारा उद्दार

हैदरावाद । बाग्लुङ जिल्ला जैमिनी नगरपालिका ७ सुम्सा निबासी नर बहादुर थापाले आफ्नी घघ वर्षिय श्रीमती शर्मिला थापा र तीन वर्षिय छोरा सन्तोस थापालाई अलपत्र पारेर हैदराबादबाट फरार भएपछि शर्मिला थापाले उद्दारका लागि मूल...

पुरा पढ्नुहोस