राजनीति

सङ्घीयताका कारणले देश टाट पल्टिँदैछ : शर्मा

चरिकोट (दोलखा) । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्माले सङ्घीयताका कारणले देश आर्थिक रूपमा टाट पल्टिँदै गइरहेको बताउनुभएको छ । २०८१ चैत ८ गते दोलखाको सदरमुकामको सदरमुकाम चरिकोट सातदोबाटोमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन : काठमाडौँका गल्लीमा जनभेटमा व्यस्त राजमो कार्यकर्ता (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि राजधानी काठमाडौँमा संघीयताविरुद्ध आन्दोलन सञ्चालन गर्दैछ । सो आन्दोलनको तयारीका लागि यतिबेला जिल्लाहरूमा सभा, कोणसभा, पर्चा वितरण लगायत प्रचार प्रसारका कार्यक्रम चलिरहेको छ । यस्तै, काठमाडौँ उपत्यका...

पुरा पढ्नुहोस
सिराहा घटनाको विरोधप्रति मसालको ऐक्यबद्धता

काठमाडौँ । नेकपा (मसाल) ले सिराहाको औरही–५ मा महायज्ञको नाममा दलित परिवारको वासस्थान भत्काउने कार्यको विरोध भइरहेकोमा ऐक्यबद्धता प्रकट गरेको छ । राष्ट्रिय जनमोर्चाका सांसदहरू प्रतिनिधिसभामा चित्रबहादुर केसीले र राष्ट्रियसभामा राजेश विश्वकर्मा (तुलप्रसाद) ले घटनाको विरोध...

पुरा पढ्नुहोस
अफ्रिका, युक्रेनमा जस्तै नेपालको प्राकृतिक सम्पदा अभिशाप बन्न सक्छ : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले नेपालको प्राकृतिक सम्पदा अफ्रिका, युक्रेनमा जस्तै अभिशाप बन्न सक्ने चेतावनी दिएको छ । अफ्रिका, युक्रेनलगायतको खनिज पदार्थ कब्जाका लागि अमेरिका र युरोपियन साम्राज्यवादद्वारा सहयोगको प्रस्तावको सन्दर्भ अगाडि सार्दै मसालले सो चेतावनी...

पुरा पढ्नुहोस
वापीमा प्रचारात्मक तथा ऐक्यावद्वता कार्यक्रम सम्पन्न

गुजरात वापि । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा संघीयता विरुद्ध काठमाडौं केन्द्रीत आन्दोलनप्रति प्रचारात्मक एवं ऐक्यवद्धता सभा सम्पन्न भएको छ । क्षेत्रीय समितिका उपाध्यक्ष बाबुराम दहितको अध्यक्षताबाट अगाडि...

पुरा पढ्नुहोस
मूल प्रवाहका प्रतिनिधिहरुले किट युनिभर्सिटीमा गरेको छानविनको रिर्पोट

भुवनेश्वर । ओडीसा राज्यको भुवनेश्वर सिटीमा पर्ने कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी बिश्वविद्यालय (Kiit University Bhubaneswar) मा उच्च शिक्षा हासील गर्न नेपालदेखि हजारौंकोे संख्यामा आएका विद्यार्थीहरु मध्य एक थिइन् विटेक तेश्रो वर्ष अध्ययनरत छात्रा प्राकृती...

पुरा पढ्नुहोस
कलिंगा विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न राजमोको माग

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले भारतको भूवनेश्वरस्थित कलिंगा विश्वविद्यालय प्रशासनमाथि कारबाही हुनुपर्ने माग गरेको छ । केन्द्रीय उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलको हस्ताक्षरमा २०८१ फागुन ६ गते मंगलबार प्रेसवक्तव्य जारी गर्दै राजमोले सो माग गरेको...

पुरा पढ्नुहोस
विदेशी भूमिमा नेपालको स्वाभिमानमाथि धावा बोलियो, ओडिसा घटनाको छानबिन होस् : सांसद बिश्वकर्मा

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलप्रसाद बिश्वकर्मा (राजेश विक)ले ओडिशा घटनाले विदेशी भूमिमा नेपालीको स्वाभिमानमाथि धावा बोलिएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली...

पुरा पढ्नुहोस
नेपाली युवाको विदेश पलायन गम्भीर समस्या

सुरेश थापा ## विदेश पलायन नेपालका लागि गम्भीर समस्या बनेको छ । श्रमस्वीकृति लिएर दैनिक करिब दुई हजार पाँच सयदेखि तीन हजार र बर्सेनि छ लाख नेपाली विदेश पलायन हुने गर्दछन् । यो सङ्ख्यामा मूलतः...

पुरा पढ्नुहोस
राजमो ओखलढुङ्गाका अध्यक्ष खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति

काठमाडौँ । राष्ट्रिय जनमोर्चा ओखलढुङ्गा जिल्ला समितिका अध्यक्ष शेरबहादुर खत्रीको घरमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ३ अँधेरीस्थित केसीको घरमा २०८१ पुस २९ गते आगलागी भएको हो । अध्यक्ष खत्रीका अनुसार...

पुरा पढ्नुहोस