राजनीति

पदम पौडेलप्रति गृहजिल्ला दाङमा श्रद्धाञ्जली

दाङ । राष्ट्रिय जनमोर्चा लमही नगर समितिले पदम पौडेलप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम नगर समितिका सदस्य समेत रहनुभएका पदम...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चामा फुटको हल्ला प्रतिगामीहरुको प्रोपोगाण्डा मात्रै : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आफ्नो पार्टीमा फुट भएको भनेर प्रतिगामी तत्वहरुले हल्ला मच्चाएको बताएको छ । बुधबार एक वक्तव्य प्रकाशित गरी महासचिव मनोज भट्टरले राजमो राजनीतिक एवम् सांगठिनक रुपमा एक ढिक्का रहेको स्पष्ट पार्नुभएको...

पुरा पढ्नुहोस
एमसीसी कुनै पनि सर्त वा बहानामा अघि बढाउने कुरा राजमोलाई स्वीकार्य छैन : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा स्वीकार गर्न नहुने दोहोर्याउनुभएको छ । सत्ता गठबन्धन दलहरुबीच एमसीसी अघि बढाउने सहमति भएको भन्ने चर्चाबीच अध्यक्ष...

पुरा पढ्नुहोस
झुन्ड बनाएर अन्तै टाँसिन कथित समानान्तर समिति : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले फुटपरस्त तत्वले अर्कै पार्टीमा टाँसिने योजनाका साथ कथित समानान्तर समिति बनाएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिको नाममा सानो झुण्ड बनाएर कुनै पार्टीसँग बार्गेनिङ गर्ने...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाबारे एमालेले गर्यो अर्घाखाँचीमा झुटो प्रचार

सन्धिखर्क । अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वडा नं. १ निवासी राष्ट्रिय जनमोर्चा नेता तथा समर्थकले आफूहरूलाई एमाले प्रवेश गरेको भनी गलत र तथ्यहीन प्रचार गरेको आरोप लगाउँदै आफूहरू जन्मदेखि नै राष्ट्रिय जनमोर्चाको नीतिलाई अङ्गिकार गर्दै...

पुरा पढ्नुहोस
सोभियत संघ २१ औं शताब्दीमा खरानीबाट उम्रन्छ

सोभियत संघ दिसम्बर १९९१ मा ढल्यो। सोभियत संघको विघटनले सारा दुनियालाई आश्चर्यचकित गर्‍यो, जसमा अमेरिकी सत्तासम्भ्रान्त पनि थिए। व्लादिमीर पुटिनले सोभियत संघको विघटनलाई “२० ‌औं शताब्दीको सबैभन्दा ठूलो भू-राजनीतिक विपत्ति” भन्छन्। के विश्वको सबैभन्दा...

पुरा पढ्नुहोस
रौतहटमा विभिन्न पार्टी परित्याग गरी सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश

रौतहटमा विभिन्न पार्टी परित्याग गरी करिब सयभन्दा बढी राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छन् । राजमो केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नवप्रवेशीहरू राजमोमा प्रवेश गरेका हुन् । पार्टीप्रवेशका...

पुरा पढ्नुहोस
कम्युनिस्ट पार्टीभित्र सबै प्रकारका खराबीका विरुद्ध निर्मम संघर्ष गरौँ : पुरी

नेकपा (मसाल) प्रवक्ता रामप्रकाश पुरीले कम्युनिस्ट पार्टीभित्रका सबै प्रकारको खराबी विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । माओत्सेतुङको एक सय उनन्तिसौँ जन्मजयन्तीको अवसरमा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । नेकपा...

पुरा पढ्नुहोस
प्रलोभन र भ्रम नफैलाउन एमालेलाई राजमो नेता ढुंगानाको चेतावनी

निसीखोला । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् जिल्ला सम्मन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगानाले अनावश्यक प्रलोभन तथा भ्रमको खेती नगर्न चेतावनी दिनुभएको छ । राष्ट्रिय जनमोर्चा निसीखोला गाउँपालिकाद्वारा शुक्रबार आयोजित बृहत आम सभामा बोल्दै ढुंगानाले...

पुरा पढ्नुहोस
पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको छ : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीमाथि फुटपरस्त तत्वहरुले लगाएको आरोप गलत रहेको कुरा व्यवहारबाटै प्रमाणित भएको बताएको छ । पार्टीलाई विभिन्न झुठा आरोप लगाएर र गालीगलौज गरेर जम्मा गरेका कार्यकर्ता निराश भएर यताउता...

पुरा पढ्नुहोस