विचार / दर्शन
#मनोज भट्ट मैले लेखको सुरुआत २०७९ पुस २५ गते नवनिर्वाचित संसद्को पहिलो बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीले संसद्लाई सम्बोधन गर्ने क्रममा व्यक्त विचारबाट गर्न चाहन्छु । संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा का. केसीले “हामी...
पुरा पढ्नुहोसधनवीर पुनमगरभूमिका मानव विकासको क्रममा राज्यसत्ताको उत्पत्ति भयो† नियम–कानुन बने, देशका सिमाना निर्धारण भए । भाषासंस्कृतिका साथै जीविकोपार्जनका साधनश्रोतको खोजी एवम् रोजगार तथा व्यापार आदिको आवश्यकताले गर्दा एकदोस्रो देशका नागरिकलाई आपसी सम्बन्धमा बाँधिराख्यो । रोजगारका...
पुरा पढ्नुहोसमनोज भट्ट पौष २७ गतेको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा घोषणा गर्नुपर्ने र त्यस दिन सार्वजनिक बिदा दिइनुपर्ने माग हाम्रो पार्टीले २०६३ सालदेखि गर्दै आएको थियो । २०६३ सालभन्दा अगाडि पौष २७ गतेलाई राष्ट्रिय एकता...
पुरा पढ्नुहोसमाओत्सेतुङ कमरेडहरू ! यो भेला अत्यन्त फलदायी बनेको छ । म के भन्छु भने ती जो दिलैदेखि विषालु भावना पाल्छन्, उनीहरू अन्नतः आफ्नै खुट्टामा बञ्चरो हान्छन् । त्यस्तै, ती जो अन्तर्राष्ट्रिय वर्ग, अन्तर्राष्ट्रिय पार्टी, पार्टीका सबल,...
पुरा पढ्नुहोसमलाबिका धर गरिब हुनु कसैको रहर होइन, गरिबी बाध्यता हो। यही बाध्यताको श्रृंखलाहरूलाई झेल्न अभ्यस्त भइसकेकाहरूको एउटा झलक जब कुनै महंगो क्यामेरामा कैद हुन्छ र त्यो समाजिक सञ्जालको दुनियाँमा पुग्छ भने त्यसले धेरैको ध्यान खिच्ने...
पुरा पढ्नुहोसजोसुवा आस्क्यु सामान्य व्यक्तिको तुलनामा करोडौं गुणा बढी हरितगृह ग्याँस उत्सर्जनका लागि अरबपतिहरू जिम्मेवार रहेका छन। अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफामले गरेको अनुसन्धानले १२५ अर्बपतिहरूको मात्र लगानीले प्रत्येक वर्ष ३९ करोड ३० लाख टन कार्बनडाईअक्साईड उत्सर्जन...
पुरा पढ्नुहोस#रुत्गेर बेग्रम्यान पहिले सरकारी अधिकारीहरू दिनभर अफिसका वातानुकूलित कोठामा बस्थे। तिनीहरुले हाम्रो बस्तीमा कहिल्यै पाइला टेक्दैनथे। यसै प्रसंगमा म तपाईंलाई सोध्छु–हाम्रो आवश्यकता के हो भन्नेबारे कसले बुझ्नसक्छ? कार्यालयमा गजधम्म बस्ने सरकारी कर्मचारीले कि वा हाम्रो...
पुरा पढ्नुहोसविश्वभक्त दुलाल नेपाली समाजमा अहिले पनि धेरैलाई दलितको थर गोत्रबारे जानकारी नै छैन । थर र गोत्र नेपालमा एउटा राजनीतिको विषय पनि बनेको, बनाइएको छ । नेपालको सत्ताले लामो समयसम्म दलित, जनजाति मुस्लिम लगायतलाई आफ्नो थरबाट...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा अगाडि आएको छ । अमेरिकाले पहिलेदेखि नै नेपालमा हस्तक्षेप गर्दै आएको थियो । त्यसको यस्तो हस्तक्षेप एक प्रकारले अप्रत्यक्ष रूपले नै रहँदै आएको थियो तर अब त्यसले प्रत्यक्ष...
पुरा पढ्नुहोस(ने.क.पा.(मसाल)को २०७९ मंसिर २४-२६ गते बसेको बैठकमा प्रस्तुत तथा पारित) (क) यही २०७९ साल मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव सम्पन्न भएको छ । त्यो चुनावको मुल्याङ्कन गरेर हामीले आगामी नीति र कार्यक्रम...
पुरा पढ्नुहोस









