समाचार

ओलीका कदमलाई समर्थन गरेको राप्रपाले भन्यो : राजतन्त्र पुनर्स्थाना गर्ने उपयुक्त समय आयो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको संवैधानिक संकटमा धक्का दिन सके राप्रपाका एजेण्डा स्थापित हुनेसक्ने बताएको छ । राजतन्त्र पुनर्स्थापनाको माग गर्दै आएको राप्रपाले आफ्ना एजेण्डा स्थापित गर्ने उपयुक्त समय आएको बताएको हो । राप्रपाले...

पुरा पढ्नुहोस
परचक्रिबादीहरुको भण्डाफोर गरौ !

स्टालिन भन्नु हुन्छ : “नेता आउने जाने गरिरहन्छन् तर जनता जहिले पनि रहिरहन्छन् । त्यसैले जनता नै अमर हुन्छन् ।” यतिवेला नेकपा (मसाल) बाट निश्कासित केही अराजक तत्वहरुले गरिरहेको भ्रमपूर्ण गतिविधिबाट भ्रमित हुनु इमान्दार कार्यकर्ता...

पुरा पढ्नुहोस
फिलिपिन्सका पूर्व राष्ट्रपति अक्विनोको निधन

मनिला । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्विनोको ६१ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नुभएका अक्विनो २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँको शासनपछि फिलिपिन्सको राष्ट्रपति रोड्रिगो...

पुरा पढ्नुहोस
चंडिगढमा अलपत्र परिन सुमीता राना घर्तीमगर

खिमराज चालिसे, चंडिगढ, २४ जुन । दाङ्ग जिल्ला, शान्तीनगर गाउँपालीका वार्ड नम्वर ५, धनौरी (कासीपुर) निबासी मोहनलाल घर्तीमगरको श्रीमती सुमीता राना घर्तीमगरले आफुलाई चंडिगढमा अलपत्र परेर श्रीमान मोहनलाल घर्तीमगर भागेको र खोजीतलासी गरिदिन मूल प्रवाह...

पुरा पढ्नुहोस
पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध संयुक्त आन्दोलन गर्दै

काठमाडौं । विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन...

पुरा पढ्नुहोस
वाली गीत

रचना – जुना चालिसे गुल्मी मालिका गाउँपालिका ६ अर्जै हाल– चंडिगढ(भारत) सुन्नुमा होला बाबा र आमा दाजु र भाईले, हली, ठिगारे, खेताला अनी घर मालीक सबैले । असारे मैना रमझम बर्षा खेत र बारीमा, खान नी अबेर हुन्थ्यो नी भात खानलाई...

पुरा पढ्नुहोस
भोजराज शर्माको शोकसभा सम्पन्न

खिमराज चालिसे लुधियाना, २३ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलपाइन्ट नगर समितिको आयोजनामा सानिवाल एरिया समितिका अध्यक्ष स्व. भोजराज शर्माको शोकसभा सम्पन्न गरिएको छ । धनप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न शोकसभामा...

पुरा पढ्नुहोस
मूल प्रवाहको सिरफूल लगाएर, कथित जागरणको गीत गाउनेहरुसँग होशियार

त्रिभुवन भट्टराईभारतस्थित शोषित पीडित नेपालीहरुको हकहितमा काम गर्ने एकमात्र सामाजिक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आफ्नै प्रवाह अखिल भारत नेपाली एकता समाजको क्रियाशील सदस्य हुन पाउँदा आफूलाई गर्वले छाती थररर थर्कन्छ...

पुरा पढ्नुहोस
प्रवासी संघ परित्याग गरी मूल प्रवाहमा प्रवेश

खिमराज चालिसे, रोपड । प्रवासी सङ्घ रोपडका दुई जना सक्रिय कार्यकर्ताहरू मूल प्रवाहमा प्रवेश गरेका छन् । मूल प्रवाहको गौरवमय सङ्गठनमा काम गर्ने इच्छासहित सदस्यता पाऊँ भनी निवेदन दिएपछि उनीहरूलाई एकता समाजमा प्रवेश गराइएको हो...

पुरा पढ्नुहोस
निर्बस्त्र पार्ने कोशिस तिम्रो कोशिस

धर्मराज शर्माउसको हर्कतले मेरो अस्तित्व लुटियो मेरै सन्ततिका अधिकार बञ्चित गर्दै । महत्वाकाँछ्या पूरागर्न गुटको बाटो टेक्दै असंबैधानिक्ताले मेरा हातखुट्टा बाँधियो दुई तिहाईको दम्भमा प्रतिगमन लादियो ।। ईतिहास जगतलाई मतियार बनाउँदै अलोकतान्त्रिक्ताले मरो शिर काटियो । गणतन्त्र धरापमा पार्ने जालो बुन्दै भत्ता...

पुरा पढ्नुहोस