समाचार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको पछिल्लो फैसलाबाट केपी ओली सरकारको स्वेच्छाचारी तथा निरङ्कुश शासनका विरुद्ध प्रहार भएको ठहर गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७८ असार ९ गते जारी प्रेसवक्तव्यमा राजमोले सो धारणा...
पुरा पढ्नुहोसगएको १३ दिनभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले ५ झट्का दिएको छ । जेठ २७ गतेपछि मात्रै प्रधानमन्त्री ओलीले संविधान र कानुनलाई वेवास्ता गर्दै आफू अनुकूल हुनेगरी गरेका विभिन्न ५ महत्त्वपूर्ण निर्णयहरुलाई सर्वोच्चले...
पुरा पढ्नुहोसकोरोनाभाइरसले एकपटक पुनः सबैको मुश्किल बढाइदिएको छ । कोरोनाको नयाँ रुप निकै संक्रामक छ र अलिकतिको लापरवाही पनि महामारीलाई निम्तो दिनुसरह हो । बारम्बार हात धुनु, मास्क लगाउनु र सामाजिक दुरीका साथै तपाईंले खानपिनमा...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले केही सञ्चारमाध्यमहरुमा आफ्नो पद राजमो अध्यक्ष भनेर उल्लेख गरिएकोप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । विपक्षी पाँच दलको वक्तव्यका सन्दर्भमा आएको समाचारमा कतिपय सञ्चारमाध्यमले पौडेललाई राष्ट्रिय जनमोर्चा, अध्यक्ष भनेर...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले सर्वोच्च अदालतले कामचलाउ सरकारका प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद विस्तारलाई खारेज गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको छ । सर्वोच्चले मंगलबार अन्तरिम आदेश जारी गर्दै १३ दिनअघि नियुक्त भएका २०...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे पुषको चिसो मौसममा सुरुगरेको ओलीको राजनीतिक खेल अहिले असारे झरिले बगायो । ओलीको राजनीतिकका चारजना सक्कलि मन्त्री छाडेर अहिले २१ जनालाई नक्कली भएको सर्वोच्चको अदालतले फैसला सुनायो । हिंजो एमाले र एकिकृत माओवादीहरुले मिलेर...
पुरा पढ्नुहोसकाठमाडौं । विपक्षी पाँच राजनीतिक दलहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् । विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मंगलबार...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अर्धऔपनिवेशिक अवस्था सधैँ यथास्थितिमा कायम नरहने बताउनुभएको छ । नेपालको हालको अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाको प्रसङ्ग उठाउँदै उहाँको भनाइ थियो– ‘अर्धऔपनिवेशिक अवस्था यथास्थितिमा रहन्न† या त यस्तो देशले...
पुरा पढ्नुहोसविन बहादुर रेग्मीकाम र मामको लागि घर गाउँ मातृभूमि छोडेर प्रदेशीनुको पिडा कस्तो हुन्छ ? हामीले कसैलाई सोध्नु पर्दैन । अनेकौं दुःख कष्ट सहेर भोकभोकै काम गरेर दिन काटिरहेका लाखौंलाख प्रवासी नेपालीहरुको पिडा शब्दमा...
पुरा पढ्नुहोसप्युठान । प्युठानको झिमरुक गाउँपालिकाले आफूलाई सामाजिक अभियान्ता बताउने प्रमोद पोखरेलले गाउँपालिकाविरुद्ध भ्रम छरेको आरोप लगाएको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित गरी गाउँपालिकाले कथित अभियान्ता पोखरेलको फेसबुक पेजमा ‘गाउँपालिकाले सिफारिस रोक्यो’ भन्ने समाचार प्रकाशित...
पुरा पढ्नुहोस