समाचार

सहसचिव पशुपति पोख्रेल पितृशोकमा

खिमराज चालिसे, चण्डीगढ ।। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिका सहसचिव पशुपति पोख्रेललाई पितृशोक परेको छ । बुबा कृष्णप्रसाद पोख्रेलको ७० को उमेरमा असमायिक निधन भएपछि पोख्रेललाई पितृशोक परेको हो । केही दिनदेखि...

पुरा पढ्नुहोस
अहिले ओलीलाई काँधमा बोक्नेहरुको अवस्था पूर्वपञ्चको जस्तो हुने छ : सिंह

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह केही दिनदेखि अस्वस्थ भएर स्वास्थ्यलाभ गरिरहनुभएको छ । उहाँ हिजो (जेठ ६ गते) मात्रै अस्पतालबाट डिस्चार्ज भएर घरमा जानुभएको छ । सिंह पूर्णरुपमा स्वस्थ हुन अझै...

पुरा पढ्नुहोस
महामारीविरुद्ध लड्न कुन देशले के–के सहयोग दिए ?

काठमाडौं । कोरोना महामारी विरुद्ध लड्नका लागि नेपालले अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको लागि गरेको अपीलको नतिजा देखिन थालेको छ । केही मुलुकले स्वास्थ्य सामग्रीहरू पठाइसकेका छन् भने केही मुलुकहरु पठाउने तयारीमा छन् । अन्तर्राष्ट्रिय समुदायलाई आग्रह...

पुरा पढ्नुहोस
अपराह्न ५ बजेसम्म बन्ला नयाँ सरकार ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई दिएको आज (शुक्रबार) अपराह्न ५ बजेसम्मको समय सीमा दिनुभएको छ । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गरेलगत्तै नेताहरुको दौडधुप चलेको छ । विभिन्न दलका...

पुरा पढ्नुहोस
कोरोना भाइरस हुँदा बिरामीका आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमणबाट कसरी जोगिने

कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन्।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीवार बीबीसीसित भने, “नेपालमा पनि...

पुरा पढ्नुहोस
इजरेल-प्यालेस्टिनी विद्रोहीबीच लडाइँ अन्त्य, युद्धविराम सुरु

झन्डै अढाइ सय मानिसको ज्यान जाने गरी भएको ११ दिनको लडाइँ अन्त्य गर्दै इजरेल तथा गाजास्थित प्यालेस्टीनी विद्रोहीबीच भएको युद्धविराम लागु भएको छ।युद्धविराम स्थानीय समयानुसार शुक्रवार राति २ बजेबाट शुरु भएको छ।प्यालेस्टिनी विद्रोही तथा...

पुरा पढ्नुहोस
नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिद्वारा आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न सांसदलाई आह्वान गरेकी छन्।नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्नका लागि...

पुरा पढ्नुहोस
पार्टी र क्रान्तिको अरु लामो समय सेवा गर्नेछु : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले आफ्नो उपचारमा खटिने चिकित्सक, नर्स लगायत सबै सहयोगीहरूप्रति आभार प्रकट गर्नुभएको छ । कोरोना संक्रमणका कारण अस्वस्थ भएर ११ दिन अघि ह्याम्स अस्पताल भर्ना भएका...

पुरा पढ्नुहोस
कोरोनाबाट निको भइन् वीरगन्जकी ९१ वर्षीया उपमेयर

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएकी वीरगन्ज महानगरपालिकाकी उपमेयर ९१ वर्षीया शान्ति कार्की निको भएकी छन्। दुई साताअघि उनलाई कोरोना देखिएको थियो। बुधबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि आज बिहानै उनी अस्पतालबाट निस्केकी हुन्। महानगरका मेयर विजयकुमार सरावगीले...

पुरा पढ्नुहोस
अब घरबाटै पिसिआर परीक्षण हुने

काठमाडौँ । अब बिरामी वा व्यक्तिलाई कोभिड–१९ को पिसिआर परीक्षण गराउनका लागि अस्पताल वा प्रयोगशाला धाउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले घरमा आएर स्वास्थ्यकर्मीले पिसिआर परीक्षणको स्वाब सङ्कलन गर्ने मापदण्ड जारी गरेपछि अस्पताल...

पुरा पढ्नुहोस