समाचार
हेम विजी म संविधान मिच्ने काम गर्दिन “ गर्दिन “ त्यो पदैन म कानुनको भ्रमजाल छर्दिन “ छर्दिन “ त्यो पर्दैन ! म चुच्चे नक्शा जग्गा फर्काउछु “ फर्काउछु “ त्यो पर्दैन म रअ एजेन्ट भेट्न तर्काउछु “ तर्काउछु “ त्यो पर्दैन...
पुरा पढ्नुहोसजेठ ६, काठमाडौं । ओली सरकारले नियुक्त गरेका सात जना मन्त्रीहरू सर्वोच्च अदालतको ताजा फैसलानुसार बदर भएका छन् । सात जना मन्त्रीको नियुक्तिको विरुद्ध परेको रिटमा बदर आदेशसँगै उनीहरूको मन्त्रीपद बदर भएको छ । नेकपा विवादमा...
पुरा पढ्नुहोसयतिवेला विश्वभरी फैलिएको कोरोना महामारीले हाम्रो देश पनि आक्रान्त बनिरहेको छ । कोरोनाको दोस्रो लहर फैलिएसंगैं देशैभरि थुप्रै नेपाली दाजुभाई दिदी बहिनीहरूले ज्यान गुमाउनु परेको छ, ठूलो संख्यामा कोरोना संक्रमित भई उपचारको क्रममा हुनुहुन्छ...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अक्सिजनको लेभल सामान्य रहेपछि होम आइसोलेसनमा स्वास्थ्यलाभ लिने चिकित्सकहरूको सल्लाहसँगै उहाँ आज २०७८ जेठ ६ गते ह्याम्स अस्पतालबाट डिस्चार्ज हुनुभएको...
पुरा पढ्नुहोसलमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५ दशमलव ८ रेक्टरको भूकम्पले घर भत्किदा जिल्लाका थप दुईसहित छ जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेँसीशहर नगरपालिका६ का ३६ वर्षीय उमा गुरुङ,...
पुरा पढ्नुहोसकाठमाडौँ । आगामी जेठ ६ गते बागमती र लुम्बिनी प्रदेशमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चाले डा. खिमलाल देवकोटा र श्री दीर्घनारायण पाण्डेयलाई भोट दिने भएको छ । प्रतिगमनका विरुद्ध उभिने शक्तिलाई समर्थन गर्ने नीतिअन्तर्गत...
पुरा पढ्नुहोसकाठमाडौं । बुधबार बिहान काठमाडौंसहित पश्चिम क्षेत्रमा दुईपटक भूकम्पको धक्का महसुस भएको छ । बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङ केन्द्रविन्दु बनाएर ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केहीबेरपछि ८ बजेर २६...
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले प्युठान जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न एक करोड ५० लाख रुपैयाँ निकासा गरेको छ । मंगलबार अर्थ मन्त्रालयले अक्सिजन प्लान्टका लागि सो रकम निकासा गरेको जनाएको छ । प्युठान जिल्लाबाट निर्वाचित...
पुरा पढ्नुहोसजनक विसी सम्पुर्ण सामाजिक सम्बन्धहरुको अभिब्यक्तिको माध्यम मानिस नै हो । अतःउत्पादन शक्तिहरु र उत्पादन सम्बन्धका बिरोधि प्रवृत्तीहरुको बिच संघर्ष पनि समाजमा विभिन्न वर्गहरुको संघर्षको रुपमा नै ब्यक्त हुने गर्दछ । उत्पादनका तरिकामा परिवर्तन उपस्थित...
पुरा पढ्नुहोसकाठमाडौँ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना सङ्क्रमणका कारण ३२ वर्षको अल्पायुमै निधन भएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन हप्तादेखि रूपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत बस्नेतको सोमबार दिउँसो...
पुरा पढ्नुहोस