समाचार
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एउटा सांसदको कमजोरीका कारणले राजमोको छविमा धक्का पुगेको बताउनुभएको छ । गण्डकी प्रदेशमा राजमो सांसद कृष्ण थापाको कमजोरीतर्फ इङ्गित गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो । अखिल नेपाल प्रगतिशील...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । कोरोना संक्रमणका कारण ह्याम्स अस्पताल भर्ना हुनुभएका सिंह खतरामुक्त रहनुभएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । सिंहको ज्वरो...
पुरा पढ्नुहोसनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन्।राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई शुक्रवार अपराह्ण पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी...
पुरा पढ्नुहोसमूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समिति अन्तर्गत महिला बिभागकी सदस्य नितु विकको खबरले स्तब्ध छौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई बाल कलाकार हुँदै महिला नगर विभागकी सदस्य...
पुरा पढ्नुहोसधर्मराज शर्मादुश्मनका शक्तिहरु यत्रतत्र घुमिरहन्छन् सँकटको बेला पर्दा प्रसश्तै नाचिरहन्छन् । ब्यक्ति बिषेश दाउपेच पारि उठिरहन्छन् सम्बेदनसिल्का कुरागर्दै धम्काई रहन्छन् ।स्वच्छचारि कदम स्वंय अाफै अघि चाल्छन् सैदान्तिक स्तर छैनभनि हप्काईदप्काई गर्छन् । स्वार्थ पर्दा जागिरखान काँग्रेस तिरै आउँछन् अाजभोलि उनै...
पुरा पढ्नुहोसकाठमाडौं । कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनुभएका नेकपा (मसाल) का. महामन्त्री मोहनविक्रम सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुले बताएका छन् । बिहीबार अपरान्ह सिंहको अक्सिजन लेभल ९४ मापन भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सिंहकी...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई गण्डकी प्रदेशसभामा संसदीय दलको नेता पदबाट हटाएको छ । महासचिव मनोज भट्टको हस्ताक्षरमा गण्डकी प्रदेशसभाका सभामुखलाई पठाइएको पत्रमा सो जानकारी दिइएको हो । आफै संलग्न रहेको २०७८ वैशाख १० गतेको...
पुरा पढ्नुहोसकाठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्यामा कमी आउन थालेको छ । बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४८ हजार पाँच सयमा संक्रमण पुष्टि भएको छ । गत साता भारतमा...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चा तनहुँले दमौली अस्पतालमा ज्यान गुमाउन पुगेका एक पुरुषको सम्बन्धमा छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन माग गरेको छ । राजमो तनहुँका अध्यक्ष पुष्पलाल श्रेष्ठको हस्ताक्षरमा बुधबार जारी प्रेसवक्तव्यमा यस्तो माग गरिएको...
पुरा पढ्नुहोस