समाचार

महामन्त्री सिंह अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अस्पताल भर्ना हुनुभएको छ । कोरोना संक्रमणका कारण असहज महसुस भएपछि सिंह राजधानीको ह्याम्स अस्पतालस्थित इमर्जेन्सिमा भर्ना हुनुभएको हो । उहाँलाई गएराति अत्यधिक ज्वरो आउनुका...

पुरा पढ्नुहोस
राजमो अध्यक्ष केसीद्वारा सिंहको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । सोमबार विज्ञप्ति प्रकाशित गरी अध्यक्ष केसीले उहाँकोे स्वास्थ्यमा सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभएको...

पुरा पढ्नुहोस
सुनिताप्रति मूल प्रवाहद्वारा श्रद्वाञ्जली

खिमराज चालिसे, जालन्धर।मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, जालन्धरले समाजका सदस्य सुनिता थापाप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । गुल्मी जिल्लाको रुरु गाउँपालिका–५ का बासिन्दा यामबहादुर थापाकी श्रीमती २७ वर्षीया सुनिता थापाको कोरोना संक्रमणका कारण...

पुरा पढ्नुहोस
महामन्त्री सिंहलाई कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण भएको छ । केही दिनयता बिरामी पर्नुभएका सिंहको हिजो (सोमबार) कोरोना पोजिटिभ देखिएको हो । हाल उहाँको अवस्था सामान्य रहेको र घरमै आइसोलेसनमा बस्नुभएको...

पुरा पढ्नुहोस
कोरोना संक्रमणबाट मृत्यु भएका नेपालीको मूल प्रवाहको सहयोगमा दाहसंस्कार

खिमराज चालिसे, हिसार। भारतको हरियाणा राज्यको हिसारमा मजदुरी गर्दै आइरहेका पाल्पाका ३५ वर्षीया नरबहादुर खाम्चाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोगमा मृतकको अन्तिम संस्कार गरिएको छ...

पुरा पढ्नुहोस
अलविदा क. रुक बहादुर केसी दाई

धनवीर पुन मगर२१ अप्रेलका दिन बिहानै मूल प्रवाहका केन्द्रीय एवं दक्षिण क्षेत्रीय समितिका सचिव जनकराज पौडेलले रुकबहादुर केसी जीको निधन भएको खबर फोनमार्फत दिनुभएको थियो । मलाई विश्वास नै लागेन, किनकी हिंजो मात्रै आफैले...

पुरा पढ्नुहोस
ए साथि

धर्मराज शर्मा, कोट्टयाम केरला सुन्दरताले भरिपुण मेरो प्यारो देशमा । आगन्तुक बनि खुशियालि छर्दै आयौ तिमि ।। नेपाली श्रमजिबि बर्गको हृदयको टुक्राबनी आयौ तिमि । गरिब दुःखिका आवाज सँगसँगै बोल्न थाल्यौ तिमि ।। लालि गुराँश जस्तै प्यारो बन्न थाल्यौ...

पुरा पढ्नुहोस
मधेश आन्दोलनका १० मुद्दा फिर्ता लिने सरकारको निर्णय

काठमाडौं । सरकारले मधेश तथा थरुहट आन्दोलनका क्रममा लागेका १० वटा मुद्दा फिर्ता लिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० मुद्दा फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मधेश–थरुहट आन्दोलनका...

पुरा पढ्नुहोस
दिल्लीमा लकडाउन : प्रवासी मजदुरलाई सास्ती

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा लकडाउन घोषणा गरिएको छ । दिल्लीलगायतका कैयौं ठूला सहरमा लकडाउन घोषणा गरिएसँगै प्रवासी मजदुरहरु नराम्रोसँग प्रभावित भएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले २६ अप्रिल...

पुरा पढ्नुहोस
दक्षिण भारत क्षेत्रीय समितिको कार्यवाहक अध्यक्षमा चन्द्रबहादुर थापा

चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको ११ औं बैठक १८ अप्रेल २०२१ का दिन सम्पन्न भएको छ । बैठकले समितिको कार्यवाहक अध्यक्षमा चन्द्र बहादुर थापालाई सर्वसम्मत चयन...

पुरा पढ्नुहोस