समाचार

कथाः भुण्टी र गोरख

चारैतिर हरियाली र बर्खा लागेको थियो । बारीमा चारैतिर मकैले सुत्ला छाडेका थिए । आकासे पानी आएर मूल फुटिसकेका थिए । अब खेत रोप्ने चटारो पनि सुरु हुन लागेको थियो । तर भुण्टी र...

पुरा पढ्नुहोस
मृत्यु र विनाशका बीच पनि सुखी र सुन्दर मानवजीवनको सपना देख्न सक्नुपर्दछ

जीवन अनिवार्य रुपले मृत्युसित जोडिएको छ र अन्तमा मृत्यु अवश्यंभावी छ । तैपनि, मृत्युको घेराभित्र हामीले जीवित रहने र जीवनको रक्षा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै मानवजाति अहिलेसम्म अगाडि बढ्दै आएको र त्यसरी...

पुरा पढ्नुहोस
हिटलरको कुखुरा र नेपालको अवस्था

लक्ष्मण बेल्बासे अहिले हाम्रो देश नेपाल आन्दोलनका साथै आरोप–प्रत्यारोप र तिकडमको राजनीतिबाट गुज्रिएको छ । नेता उत्तेजित भएका छन् । आफूसँगै जनतालाई पनि उद्वेलित बनाउने कोसिस जारी रहेको छ । जनताका आधारभूत आवश्यकता अर्थात् दैनिक जीवनलाई...

पुरा पढ्नुहोस
पर्यटकीय खाँची क्षेत्र चुनढुंगा उत्खननले कुरुप बन्दै

बसन्त खड्का, अर्घाखाँची ।चुनढुंगा उत्खननका कारण अर्खार्खाचीको खाँची क्षेत्र दिन प्रतिदिन कुरुप बन्दै गएको छ । माहाभारत चुरे श्रृंखला अन्तरगतको धार्मिक तथा पर्यटकीय सुन्दर खाँचिकोटको तिनपाने लेकमा गरिएको चुनढुंगा उत्खनन् यस क्षेत्रको लागि भविस्यमा...

पुरा पढ्नुहोस
होली मेलामा झडप हुँदा दुईको मृत्यु

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं.९...

पुरा पढ्नुहोस
समयको खेल

प्रेम गायक, बाग्लुङ समय बलवान छ भन्दा शुनेको थिएॅ यत्ति सारै बलवान छ भन्ने थाहा थिएन। पृथ्वी गोलो छ भन्दा पनि शुनेको थिएॅ यसरी गोलचक्कर लाउॅछ भन्ने भाथिएन।कसैलाई समयले बिछोड पो बनाईदियो। कसैलाई समयले पुनर्मिलन बानाईदियो। कसैलाई समयले रुंदै रुंदै छुटाईदियो। कसैलाई समयले जवर्जस्ति जुटाईदीयो। कसै...

पुरा पढ्नुहोस
हाँडीकोट टाँपू

जनक राज पौडेल,  दक्षिण भारत मेरो घरको शिरमा  अवस्थित हाँडीकोट टाँपु  म सानो छदाँ अाक्कल झुक्कल  गईन्थ्यो त्यो बारेमा वुढा पाका हरु बाट पौराणिक कथा सुनिन्थ्यो जब त्यहाँ गईन्थ्यो प्रकृतिले दिएका अज्ञानताले अोझेल परेका विभिन्न वनस्पती सयौ थरि प्रजाती त्यो मध्य बाट सामान्य ज्ञान भएको धेरै महत्व नबुझेको सत्तुवाँ खोजिन्थ्यो चुप...

पुरा पढ्नुहोस
सानेएसद्वारा फागु पूर्णीमाको शुभकामना

निकोशिया । साईप्रस नेपाली एकता समाजको केन्द्रीय समितिले देश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण श्रमजिवी नेपाली जनसमुदायमा होली पर्व तथा फागु पुर्णीमाको अवसरमा शुभकामना व्यक्त गरेको छ । समाजका महासचिव मञ्जु लिम्बुद्वारा हस्तक्षरित...

पुरा पढ्नुहोस
मसालको चेतावनी : संविधान संशोधन स्वीकार नगर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले सरकार टिकाउनका लागि प्रधानमन्त्री केपी ओलीले रेशम चौधरीको रिहाइ र संविधान संशोधनका लागि तयार भएको भन्दै त्यसो नगर्न खबरदारी गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले आइतबार एक वक्तव्य...

पुरा पढ्नुहोस
नवलपरासीमा युवक संघको प्रशिक्षण

नवलपरासी । अखिल नेपाल युवक संघ नवलपरासीको आयोजनामा सुनवल नगरपालिका–६ तिल्कानामा संघको जिल्लास्तरीय युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको सो कार्यक्रममा युवक संघका महासचिव कृष्णराज पाण्डेले युवा राजनीति र युवक संघको ईतिहासका...

पुरा पढ्नुहोस