समाचार
कोच्चिन केरला १९ मार्च २०२१ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोच्चिन नगर समिति अन्तर्गत पर्ने हलुवा एरिया समितिका सदस्य भिम घर्ती तथा आमा तिल्कुमारी घर्ती ,बाबा ध्यान बहादुर घर्ती का कान्छो छोरा...
पुरा पढ्नुहोसखिमराज चालिसे सामुहिकता अनेकतामा एकताको प्रतिक हो । एकता,सदभाव र अनुशासन को दर्पण हो ।। दुःख सुखको साथी र संगठित यात्राको उर्जा हो । अनेक मान्छे एक परिवारमा बाध्ने सुत्र हो ।। सामुहिकता संगठित विचार दर्पण पनि हो । यसैले...
पुरा पढ्नुहोससाईप्रस । साईप्रस नेपाली एकता समाजले अवैतनिक वाणिज्य दूतावास निकोसियालाई ज्ञापन पत्र बुझाएको छ । सोमबार समाजका अध्यक्ष देवेन थापाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले साइप्रसस्थित नेपालीहरुको समस्याबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएको हो । उपाध्यक्ष चन्द्रबहादुर ओली...
पुरा पढ्नुहोसनयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढिरहेको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ । समाजका अध्यक्ष दुर्गाबहादुर केसीले एक वक्तव्य प्रकाशित गरी नेपालीहरुमा फेरि पनि...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्ना दुई जना केन्द्रीय नेताहरुलाई स्वदेश विदाई गरेको छ । आइतबार केन्द्रीय सदस्य लालचन्द पन्त र सल्लाहकार देविप्रसाद पौड्याललाई सम्मानसहित विदाई गरिएको हो...
पुरा पढ्नुहोसदर्शनले समुदायको चेतना , विज्ञानको प्रयोग र प्रविधिको विकासलाई थप व्याख्यासहित समाजका अन्तरविरोधहरु समाधान गर्दै भविष्यको तस्बिर देखाएन भने त्यो दर्शन त्यतिखेरै निष्प्राण बन्दछ । तर त्यसले चेतना, भौतिक विकास र प्रयोगका अनुभवहरुलाई संश्लेषण...
पुरा पढ्नुहोसमोहनविक्रम सिंहनेकपाको नामसम्बन्धी मुद्दामा सर्वाेच्चले गरेको फैसलाबारे धेरै संवैधानिक वा कानुनी प्रश्न उठेका छन् । त्यसका साथै त्यो फैसला कानुनीभन्दा राजनीतिक बढी भयो भन्ने आलोचना पनि भएको छ । ती प्रश्नबारे विभिन्न संविधानविद् वा...
पुरा पढ्नुहोसकेरसिंह अदै, कपिलवस्तु । अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तुको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज (सोमबार) चनौटामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गरेको छ । सम्मेलनका अध्यक्ष निमबहादुर बुढा मगरले सममेलनको उद्घाटन गर्दै जनजातिहरुको...
पुरा पढ्नुहोसजनक बिसी, केरला कुमाल दाई एक छट्टु पारिश्रमिक गरिब हुन् कुमाल दाई जीवन जीउन धर्तीमा रहेका वस्तुहरु मद्दे माटोसँग उनको घनिष्ट जीवन नाता छ, माटो नै उनको जीवन संगम बनेका कारण माटोलाई एक वस्तु भाडामा परिणत गर्दछन । कुमाल दाई एक छट्टु...
पुरा पढ्नुहोसखिमराज चालिसे, लुधियाना । महिलाहरुको महान पर्व अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मूल प्रवाह महिला विभाग लुधियानाको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । विमला अधिकारीको अध्यक्षतामा तथा रिमा परियारको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा...
पुरा पढ्नुहोस