समाचार

लैङ्गिक र यौनिक हिंसाको लागि साँस्कृतिक विभेद पनि जिम्मेवार छ : पौडेल

–जनक राज पौडेल पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डेचरी नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा १११औं, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश भब्यरुपमा मनाइएको छ । महिला विभाग नगर संजोजक विष्णु शर्माको अध्यक्षता र...

पुरा पढ्नुहोस
मण्डी–गोविन्दगढमा महिला दिवस मनाइयो

मण्डी–गोविन्दगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत मण्डी–गोबिन्दगढ महिला विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । कार्यक्रम नगर उपाध्यक्ष मिना सुनारको अध्यक्षता नगर सहसचिव बसन्ता...

पुरा पढ्नुहोस
भिवानीमा श्रमिक महिला दिवस मनाइयो

भिवानी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवानी नगर समिति अन्तर्गत महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सभा सम्पन्न पारिएको छ । उर्मिला कोपिलाको अध्यक्षता र कमला परियारको सञ्चालनबाट...

पुरा पढ्नुहोस
हैदरावादमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाइयो

तिलक राना, हैदराबाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समिति द्वारा सञ्चालित मध्य दक्षिण क्षेत्रीय महिला विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस भव्य रुपमा मनाइएको छ । उक्त कार्यक्रममा...

पुरा पढ्नुहोस
रूपन्देहीमा श्रमिक महिला दिवसको अवसरमा प्रशिक्षण

बुटवल । अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्ला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा, बलात्कार, हत्याको विरोधमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...

पुरा पढ्नुहोस
राजस्थानको विकानेरमा १११औं अंतर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

बेलबहादुर रजाली मगर विकानेर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला विभाग विकानेरको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सपन्न पारिएको छ । मनिषा भूलको सञ्चालन, कमला पाण्डेको अध्यक्षता ग्रहण तथा उशा विकको स्वागत...

पुरा पढ्नुहोस
चण्डीगढ नगर सदस्य शमशेर केसीलाई विदाइ

खिमराज चालिसे, चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिका सदस्य तथा एरिया अध्यक्षको शमसेर केसीलाई एक समारोह बीच विदाइ गरिएको छ । पंजाबको चंडिगढ स्थित इन्डस्ट्रीयल एरिया अन्तर्गत सेक्टर २८ मा...

पुरा पढ्नुहोस
महिलाहरु संगठित हुनुको विकल्प छैन : अध्यक्ष केसी

दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दिल्ली नगर समिति अन्तर्गत रहेको महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह सम्पन्न पारिएको छ । मायाँ थापाको अध्यक्षता र राधिका बस्यालको सञ्चालनबाट...

पुरा पढ्नुहोस
महिला मुक्ति आन्दोलनलाई वर्गियमुक्ति आन्दोलनसँग जोडेर अगाडि बढ्नु पर्ने आवश्यकता छ : महासचिव खनाल

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर समिति अन्तर्गत रहेको महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस समारोह सम्पन्न पारिएको छ । सन्ता भुसालको सञ्चालन र नमकला विष्टको अध्यक्षताबाट...

पुरा पढ्नुहोस
तारापुरमा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

तारापुर । मुल प्रवाह अखिल भारत नेपाली एकता समाज तारापुर महिला विभागद्धारा सञ्चालित महिला नगर विभागको आयोजनामा १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न पारिएको छ । वर्तमान परिवेशमा महिलाहरु माथी हुने हिंसा, बलात्कार, शोषण दमनका...

पुरा पढ्नुहोस