समाचार

ओलीको कार्यशैली अधिनायकवादी : मोहनविक्रम सिंह (भिडियो)

प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली अधिनायकवादी भएको बताउनुभएको छ । २०७७ पुस ७ गते संवाद चौतारीद्वारा आयोजित अन्तरसंवादमा पत्रकारमाझ मन्तव्य राख्दै उहाँले यस्तो...

पुरा पढ्नुहोस
उत्तर हैदराबादमा १४३ औं स्टालिन जयन्ती सम्पन्न

तिलक राना, उत्तर हैदराबाद । अन्तर्रास्ट्रिय एकताका लागि प्रवासी नेपालीहरुको मञ्चद्वारा आयोजित १४३ औं स्टालिन जयन्तीको अवसरमा मध्य दक्षिण क्षेत्रीय समिति अन्तरगत उत्तर हैदराबादमा स्टालिन जयन्ती कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यक्षता मोहनलाल शर्मा,...

पुरा पढ्नुहोस
केरलामा १४३ औं स्टालिन जयन्ति कार्यक्रम सम्पन्न

धर्मराज शर्मा, कोट्टयाम, केरला । बिश्व कम्युनिष्ट आन्दोलनका महान नेता का. स्टालिनको १४३ औं जयन्ति कार्यक्रम भर्चुअलको माध्यमबाट सम्पन्न भएको छ । बालिकादेबि शर्माको सञ्चालन र धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको कार्यक्रममा प्रमुख अतिथि मूल प्रवाह...

पुरा पढ्नुहोस
संसद पुनर्स्थापनाका लागि आन्दोलन अगाडि बढाउन अखिल नेपाल किसान महासंघ (अप्फा) को माग

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले संसद पुनर्स्थापनाका आन्दोलन अगाडि बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ । ओली सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन गरिनुलाई अप्रजातान्त्रिक, असंवैधानिक र तानाशाही कदम बताउँदै अप्फाले यस्तो माग...

पुरा पढ्नुहोस
प्रचण्ड-नेपालप्रति ओलीको कटाक्ष : पिलो निचोरेर फाल्दैमा तौल घट्दैन

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहलाई ‘पिलो’ को संज्ञा दिनुभएको छ । मंगलबार आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा ओलीले ‘पिलो निचोरेर फाल्दैमा...

पुरा पढ्नुहोस
पार्टीको विवाद प्रक्रियाबाट हल गर्नुको सट्टा संसदमाथि प्रहार गरियो : आलम

भैरहवा । राष्ट्रिय जनमोर्चाले आकष्मिक रुपमा गरिएको संसद विघटनको विरोधमा भैरहवामा विरोध सभा गरेको छ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति रुपन्देहीको आयोजनामा सोमबार बुद्ध चोक भैरहवामा भएको विरोध सभालाई सम्बोधन गर्दै राजमोका केन्द्रीय उपाध्यक्ष बद्रे...

पुरा पढ्नुहोस
साउदीमा अन्तर्राष्ट्रिय हवाई उडान स्थगन, ५० जनाभन्दा बढी जम्मा भए जरिवाना

ठाकुर पौडेल, साउदी अरब । साउदी अरबको आन्तरिक मन्त्रालयले आगामी एक हप्ताका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई तथा स्थलमार्गबाट साउदी अरबमा हुने आवागमन स्थगन गरेको जनाएको छ । नागरिकहरुको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानी स्वरुप...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाई बुधबार

काठमाडौं । प्रतिनिधि सभा विघटन संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा परेका रिटमाथि बुधबार सुनसवाई हुने भएको छ । सर्वोच्चमा प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउन माग गर्दै ११ वटा रिट निवेदन दर्ता गरिएको छ । कतिपय...

पुरा पढ्नुहोस
स्वार्थ र वर्चस्वको टकरावले राष्ट्रलाई प्रतिगमनतिर लैजाने खतराः उपाध्यक्ष कपिल खनाल

खिमराज चालिसे, चंडिगढ । नक्कली एकताको धरातलमा टिकेको नेकपा भित्र स्वार्थ र वर्चस्वको टकरावले राष्ट्रलाई प्रतिगमनतिर लैजाने खतरा निम्त्याएको मूलप्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भयो । उहाँले भन्नु भयो– ‘हामी गणतन्त्र र राष्ट्रियताको रक्षाको...

पुरा पढ्नुहोस
प्रतिनिधि सभा विघटनले प्रतिगमनलाई सघाउ पुग्छ : पौडेल (फोटो र भिडियो)

काठमाडौं । राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधिसभाकी सांसद दुर्गा पौडेलले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रिपतिको पछिल्लो कार्यले प्रतिगमनलाई सघाउ पुग्ने बताउनु भएको छ । २०७७ पुस ६ गते राष्ट्रिय जनमोर्चा काठमाडौंको आयोजनामा राजधानीको शान्ति...

पुरा पढ्नुहोस