समाचार
धर्मराज शर्मा, कोट्टयाम, केरला । राष्ट्रिय जनमोर्चाको आयोजनामा सञ्चालित “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको बिरुद्व संघर्ष गरौं” भन्ने मुल नारा सहितको संघर्षको कार्यक्रम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालका ५० जना केन्द्रीय समितिका पदाधिकारी, सचिवालय सदस्य सदस्य र केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय परिषद सदस्यहरू संसद विघटनको विरुद्धमा देखिएका छन् । प्रतिगामी शक्तिहरूद्वारा गणतन्त्रमाथि नै हमला भइरहेको अवस्थामा गणतन्त्र,...
पुरा पढ्नुहोसबुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दलले जनताको अगाडि गाइजात्रा देखाएको आरोप लगाउनुभएको छ । बिहीबार राष्ट्रिय जनमोर्चा रूपन्देही अन्तरगत तिलोत्तमाको नगर समतिले ड्राइभर टोलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष...
पुरा पढ्नुहोसखिमराज चालिसे, डेरावसी । राष्ट्रिय जनमोर्चाले देशव्यापी रुपमा सञ्चालन गरेको संघीयता विरुद्धको आन्दोलनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतका विभिन्न स्थानबाट ऐक्यवद्धता प्रकट गरेको छ । ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र...
पुरा पढ्नुहोसखिमराज चालिसे, चंडिगढ, २० डिसेम्बर । “देशमा प्रतिगमनको खतरा झनझन प्रबल बन्दै गएको मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले बताउनु भएको छ । खनालले सो धारणा “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता...
पुरा पढ्नुहोसनयाँ दिल्ली । राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारको विरुद्धमा संघर्ष गरौं भन्ने मूल नारा अन्तर्गत राष्ट्रिय जनमोर्चाले देशव्यापि रुपमा सञ्चालन गरेको संघर्षको कार्यक्रमप्रति ऐक्यवद्धता प्रकट गर्दै मूल प्रवाह अखिल भारत...
पुरा पढ्नुहोसरबि पौडेल, पाण्डेचरी ढलेको लाई उठाउन अब हिड्नु हुन्न मसानघाटको राज्यसत्ता अब माग्नु हुन्न । नेपालको गणतन्त्र, कम्बोडिया होईन मरेकोलाई ब्युँताउने दबाई यहाँ छैन । बिक्रिति र बिसँगति हटाउन राजा चाहिँदैन राजा आउ देश बचाउ नारा सहि छैन । महेन्द्रले कालापानी...
पुरा पढ्नुहोसहेम बिजी निभि सक्यो निरंकुसता अब बाल्न सकिदैन प्रतिगमन नचिच्चाउ गणतन्त्र ढाल्न सकिदैन हजारौं सहिदको रगत बगाई ल्याको लोकतन्त्र नलगाउ थोत्रा नाराहरु अग्रगमन फाल्न सकिदैन भत्किएर गयो दुई सय अठ्तिस बर्षको स्वर्ग मालिकको शिरमा फेरी श्रीपेज हाल्न सकिदैन सत्र साल कहिल्यै...
पुरा पढ्नुहोससिलवासा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने सिलवासा नगरको २०७७ देउसी भैलो शुभकामना कार्यक्रमको समीक्षा कार्यक्रम सम्पन्न पारिएको छ । नगर सचिव दिपेश लिम्बूको सञ्चालन, नगर अध्यक्ष...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गर्नुभएको छ । उहाँले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको...
पुरा पढ्नुहोस