समाचार

भारतबाट मजदुरी गरेर फर्किएका दुई नेपाली सीमा क्षेत्रमा बेहोस फेला

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा बेहोश अवस्थामा भेटिएका दुई जनालाई आफन्तको जिम्मा लगाइएको छ । भारतको उत्तराखण्ड राज्यको गढवालबाट मजदूरी गरी दसैँ मनाउनका लागि फर्केका कैलाली, भजनी नगरपालिका –१ का १८ वर्षीय कौशल बुढा...

पुरा पढ्नुहोस
चाडपर्वको नाममा हुने विकृति अन्त्य हुनुपर्नेमा जोड

दाङ । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले चाडपर्वको नाममा हुने विकृति अन्य हुनेपर्ने आवश्यकतामा जोड दिनुभएको छ । राजमो बङगलाचुली गाउँपालिका वडा नम्बर ४ को आयोजनामा कार्तिक ८ गते सम्पन्न चाडपर्व मिलन तथा शुभकामना...

पुरा पढ्नुहोस
युएई नेपाली एकता समाजका पूर्व केन्द्रीय अध्यक्ष तथा केन्द्रीय सल्लाहकार कृष्ण केसीलाई बिदाइ

केपी विरही, युएई युएई नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार कृष्ण केसीलाई बिदाइ गरिएको छ । करिब दुई दशक युएईमा काम गर्दै युएई नेपाली एकता समाजमा आबद्ध भइ दुई कार्यकाल केन्द्रीय अध्यक्ष र सल्लाहकारमा रही काम...

पुरा पढ्नुहोस
नौमतिबाजा र जापानको नौमतिबाजा समूह

तेजेन्द्र क्षेत्री नेपाली परम्परागत संस्कृतिमा कुनै ठुलो कार्य गर्दा साइतको महत्त्व हुन्छ । त्यस्ता साइतहरूमा मङ्गलधुन बजाएर उक्त साइतलाई शुभ बनाउने चलन छ । मङ्गलधुन बजाउनका लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेपालको...

पुरा पढ्नुहोस
कलासाहित्यको समाजवादी स्वरूपबारे प्रलेसको सैतिसौँ परिसंवाद सम्पन्न

प्रकाश थापामगर काठमाडौँ । कलासाहित्यको समाजवादी स्वरूपबारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको सैतिसौँ परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यता तथा प्रगतिशील साहित्यकार एवम् कलाकर्मी मणि थापाको विषयवस्तु प्रस्तुतिसँगै...

पुरा पढ्नुहोस
‘वाम’ संकीर्णतावादी कोणबाट पार्टीमाथि प्रहार

मनोज भट्ट १. कामरेड राजवीरको यही २०७७ आश्विन २८ गते ‘नेपाल कम्युनिस्ट पार्टी (मसाल) को राजनीतिक दिशा कता ?’ शीर्षकमा एउटा अनलाइन पत्रिकामा लेख प्रकाशन भएको छ । लेखमा नेकपा (मसाल) का विषयमा कतिपय भ्रामक...

पुरा पढ्नुहोस
श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति : सिंह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पार्टीका पुराना नेता परशुराम श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले शुक्रबार शोक वक्तव्य प्रकाशित श्रेष्ठको निधनले पार्टीलाई अपुरणीय क्षति...

पुरा पढ्नुहोस
कोरोना संक्रमितको निःशुल्क उपचारको माग गर्दै २१ दलद्वारा प्रदर्शन

काठमाडौँ । कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण तथा उपचारको माग राख्दै नेकपा (मसाल), नेकपा (क्रान्तिकारी–माओवादी) सहितका २१ दलले विरोध कार्यक्रम सम्पन्न गरेका छन् । २०७७ कार्तिक ६ गते राजधानीको माइतीघर मण्डलामा सो कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
हराएकी महिलालाई खोजी गरौं

जिल्ला दाङ, बंगलाचुली गाउँपालीका ३ कमेरे चौर निवासी इश्वरी प्रसाद कामीकी श्रीमती वर्ष २६ की बसन्ता विक ९ अक्टोबर २०२० तदानुसार २०७७ असौज २३ गतेदेखि लापत्ता भएकी छिन् । उनी सो दिनको विहान अस्पताल...

पुरा पढ्नुहोस
विपन्न परिवारलाई सहयोग प्रदान

६ कार्तिक । दाङको बंगलाचुलीस्थित ओबिराम ओलिको परिवारलाई आज चिसोमा लगाउने लत्ताकपडा र आर्थिक सहयोग गरिएको छ । गरिएको उक्त सहयोगमा चिसोमा लगाउने कपडा सहयोग गरिएको हो । केहि दिन पहिला ओबिराम ओलिको मृत्यु भएको...

पुरा पढ्नुहोस