समाचार

पश्चिमोत्तर क्षेत्रीय सदस्य धु्रब शाह पत्नी शोकमा

आगरा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य तथा आगरा नगर समितिका संस्थापक सदस्य धु्रव शाह पत्नी शोकमा पर्नु भएको छ । शाहकी पत्नी कमला शाहको बुटवलस्थित आफ्नै निवास्थानमा २१...

पुरा पढ्नुहोस
वर्तमान व्यवस्थाको अन्त्य गरौं

पुँजीवादी ब्यावस्थाको यस्तो छ वरै चरीत्र । अति विभेद देख्दा पो पीडा हुन्छ मन भित्र । पुँजिवादले मंजदुरको श्रम चुसि पैसा गन्ने । श्रमिकको शोषण गरि आफै सर्वश्रेष्ठ बन्ने ।। मंजदुरहरु यहाँ गाँस,बाँस,कपासलाइ रुने । सोह्र घण्टा खुन पसिना...

पुरा पढ्नुहोस
कर्णाली विवादले बालुवाटार र खुमलटारबीच ‘शीतयुद्ध’

काठमाडौं । कर्णाली प्रदेशमा चर्किएको नेकपा भित्रका सत्ता संघर्षले पार्टीका दुई अध्यक्षबीच शीतयुद्ध सुरु भएको छ । केही समय मथ्थर देखिएको नकपाको आन्तरिक किचलो कर्णाली विवादपछि फेरि सतहमा आएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...

पुरा पढ्नुहोस
विप्लव नेकपाद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गर्न माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले सरकार विरुद्ध पाँच दिने...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीका लागि भन्दै भारत पुर्‍याइएका १८ बालकको उद्धार

काठमाडौं । भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने संस्थाले भारतीय प्रहरीको समन्वयमा ती बालकलाई उद्धार गरी नेपाल फर्काइएको हो । उद्धार गरिएका ती बालक...

पुरा पढ्नुहोस
दसैँको रौनक

जनक राज पौडेल घर कमेरोले पोतिन्थ्यो झ्यालढोका कालीमाटीले रङ्गाइन्थ्यो भित्ताभरि रातो माटो लगाइन्थ्यो डाँडैको चौतारीमा चर्खे पिङ घरको आँगनमा रुइटे पिङ राखिन्थ्यो र पो दसैँ आएको थाह पाइन्थ्यो । सँगीसाथी सँगै रमाइन्थ्यो दुःखपीडा सबै भुलिन्थ्यो निधारमा टिका टल्काउँदै मान्यजनहरूबाट आशिर्वाद गह्रण गरिन्थ्यो र पो दसैँ...

पुरा पढ्नुहोस
राजमो नेता तथा समाजसेवी खत्रीको निधन

तिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चाका गलकोट नगरपालिका वडा नं. ५ का सदस्य लिल बहादुर खत्रीको मंगलबार निधन भएको छ । तत्कालीन हिल गाविस–९ मा राष्ट्रिय जनमोर्चाका तर्फबाट २ कार्यकाल वडा अध्यक्ष तथा काक्राखोर अधारभूत माविका...

पुरा पढ्नुहोस
मलेसिया नेपाली एकता समाजद्वारा भर्चुअल प्रशिक्षण

सक्तमान बुढाथोकी, हङकङ । मलेसिया नेपाली एकता समाजको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । आइतबार जुममार्फत मलेसियामा रहेका नेपालीहरुलाई प्रशिक्षण दिइएको हो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले संगठन, अनुशासन तथा राष्ट्रिय राजनीतिमा विदेशस्थित...

पुरा पढ्नुहोस
दशैं भत्ता मात्रै होइन सम्पूर्ण भत्ता कटौती गरेर भए पनि कोरोना संक्रमितलाई बचाऔं : पौडेल

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले दसैँ भत्ता मात्रै होइन, अन्य खर्च कटौती गरेर भए पनि सरकारले नै कोरोना सङ्क्रमितको उपचार गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । राजमोले आफ्ना जनप्रतिनिधिले दसैँ भत्ता नलिने निर्णय भइसकेको पनि...

पुरा पढ्नुहोस
मल्लरानीका सबै वडामा भेला–प्रशिक्षण गर्ने राजमोको निर्णय

कमल पौडेल,प्युठान । प्युठानको मल्लरानी गाउँपालिकाका सबै वडामा राष्ट्रिय जनमोर्चाले भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ । मंगलबार अध्यक्ष सुर्य बहादुर सार्कीको अध्यक्षतामा बसेको राजमो मल्लरानी गाउँसमितिको बैठकले सबै वडाको बैठक तथा भेला गर्ने...

पुरा पढ्नुहोस