समाचार
जनक बिसि, कोचिन । टाउकामा रक्तस्राव रोकिन जादा २६ वर्षका अचुत नेपालीको केरलामा दुःखद निधन भएको छ । उनी स्वदेश पर्वत जिल्ला, फलेबास नगरपालिका ६ मौला निवासी बेल बहादुर नेपालीका छोरा रहेको बताइएको छ । उनको...
पुरा पढ्नुहोसचेन्नई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई दक्षिण नगर समितिको तत्वावधानमा क्षेत्रीय सदस्य लक्ष्मी पंथी र दक्षिण नगर सदस्य तथा केन्द्रीय पार्षद शिव पंथीलाई एक समारोह विच विदाई गरिएको...
पुरा पढ्नुहोसमुम्बई, १८ अक्टुबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा समाजका महासचिव ठाकुर खनाल, केन्द्रीय सचिव प्रेम पौडेल, सल्लाहकार धनवीर...
पुरा पढ्नुहोसदुर्गानाथ खरेल ।। मानव समाज बौद्धिक समाज हो । बेइमानी र इमान्दारिता दुवै परस्पर विरोधी शब्दावली हुन् । दुवै बौद्धिक प्रदर्शनका पाटाहरू हुन् । इमान्दार भन्ने र बेइमान भन्ने भनाइ विभिन्न क्षेत्रमा प्रयोग हुन्छन् । आर्थिक लेनदेनमा...
पुरा पढ्नुहोसजयपुर, १८ अक्टोबर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा अनलाइन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नारायण ज्ञावलीको सञ्चालन तथा इश्वरी आचार्यको अध्यक्षताबाट अगाडि बढेको सो प्रशिक्षण कार्यक्रममा...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का सदस्य दुर्गा महर्जनको निधन भएको छ । ललितपुरको हरिसिद्धि–८ का बासिन्दा महर्जनको ६३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । लामो समयसम्म अखिल नेपाल ट्रेड युनियम महासंघ...
पुरा पढ्नुहोसकाठमाडौं । ओखलढुंगा र उदयपुरको सिमानामा पर्ने भदौरे भिरमा स्कारपिओ दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा२०च ७१७१ नंको स्कारपियो राति १ बजे सिद्धिचरण लोकमार्गमा अन्तर्गत उदयपुरको कटारी...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको मानवअधिकार उल्लंघनकर्ताहरुको सूचीप्रति ध्यानाकर्षण भएको जनाएको छ । गम्भीर मानवअधिकारको उल्लंघन गर्नेहरुमाथि कारबाही नहुनुले भविष्यमा पनि मानवअधिकार उल्लंघनका घटना निरन्तर हुँदै जाने...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघन गर्ने दुई सय ८६ जनाको नाम सार्वजनिक गरेको छ । तत्कालीन माओवादीले गरेको जनयुद्धको समयमा भएका घटनामा संलग्नसहित २८६ जना मानवअधिकार उल्लंघनकर्ताको नाम आयोगले सार्वजनिक गरेको हो...
पुरा पढ्नुहोसखिमराज चालिसे श्रीगङ्गानगर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगर नगर समितिको पहलमा ४ वर्षीय कार्तिक नाम गरेको बालकलाई उनका आमाबुबाको खोजतलासपछि आजै हस्तान्तरण गरिएको छ। एक जना स्थानीयले दिल्लीबाट श्रीगङ्गानगर आउँदै गर्दा घरको नजिकै...
पुरा पढ्नुहोस