समाचार
प्रेम गायक बाटुलि र शुन्तलि छिमेकि हुन। छिमेकी भयर पनि शुन्तलिले कहिलेई छिमेकिको ब्यवहार गरिनन। शुन्तलिमा दुई चिजको घमन्ड थियो उनि त्यसैमा गर्व पनि गर्दथिन। उनलाई यि दुई चिजमा घमन्ड थियो एक : आफु ठुलो जात भयकोमा। दुई : आफुले...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेअहिले बिदेशबाट देश भित्रिएका नागरिकहरुलाई सुरक्षित कोरेन्टाइनमा राखेर दुरदर्शियताको परिचय दिने प्रयात्न गर्नु पर्ने सरकारको वर्तमान प्रमुख जिम्मेवारी बनेको छ । यदि जनताका प्रतिनिधीहरुले जनताको भबिष्यसँग खेलवाड गर्दछन् भने त्यसका बिरुद्धमा जनताले सरकारलाई...
पुरा पढ्नुहोसपाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समिति अन्तर्गत अरोभिल कोईला पालायाम् एरिया समितिका सदस्य भवानी प्रसाद पौडेलको दुःखद निधन भएको छ । वहाँ बाग्लुङ जैमिनि नगरपालिका ७ निवासी पिता हरिप्रसाद...
पुरा पढ्नुहोसरबि पाैडेल (पाण्डेचरि)जागिर थिएन त्यतिखेर घर छाेछ्नु पर्याे । सर्टिफिकेट पकेट मा काम खाेज्नु पर्याे । खाेज्दै जाँदा काम मैले बिदेश मै पाए सर्टिफिकेट थन्काएर मैले जागिर खाँए । अाफ्नै देश छाेडि हिडे बिहानि काे लालि गहभरि अाँसु बगाई रुन थाली काली छाेरि पनि रुदै...
पुरा पढ्नुहोसबुटवल । प्रदेश नं ५ का राजमो सांसद तारा जिसीले “कुरा जस्ता कुरा गरे चित्त फाट्ने, नाँच जस्तो नाँच गरे घांग्रो फाट्ने” भने जस्तै प्रदेशका मन्त्रीहरुले बजेट बाँडफाँड गर्दा भेदभाव गरेको बताउनु भएको छ...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले हालै सरकारले प्रस्तुत गरेको बजेट ‘यथास्थितिवादी र पूँजीवाद’ प्रकारको भएको बताएको छ । सरकारले संविधानअनुसार समाजवाद उन्मुख बजेट ल्याएको बताएपनि त्यस अनुसारका कुनै कार्यक्रम नरहेको मसालले स्पष्ट...
पुरा पढ्नुहोसजयपुर । विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारण भएको लकडाउनले गर्दा होटल, रेस्टोरेन्टमा काम गर्ने मजदुरहरु गम्भीर मारमा परेका छन् । दुई महिनादेखि बेरोजगार बस्नु पर्दा एकातिर राशन खरिद...
पुरा पढ्नुहोसरोहतक । वैश्विक महामारीको रुपमा फैलिएको कोरोना संक्रमण सँगै लगाइएको लकडाउनका कारण रोजगार गुमाई अलपत्र परेको ५२ जना नेपाली श्रमिकहरुलाई मूल पवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगरि समितिको पहलमा निःशुल्क स्वदेश पठाइएको...
पुरा पढ्नुहोसनयाँ दिल्ली । शुक्रबार सांझ भारतको राजधानी र राष्ट्रिय राजधानी क्षेत्र नजिकका क्षेत्रमा भूइचालोको महशुस गरिएको छ । रिक्टर स्केलमा भूइचालोको तिब्रता ४.६ भएको बताइएको छ । भूचालोको झट्काको महशुस गरि मानिसहरु घरबाट बाहिर निस्किएका...
पुरा पढ्नुहोसहैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत जुब्लिहिल्स, वेंकट्गिरीमा राहत वितरण गरिएको छ । गुल्मी, बाग्लुङ, कास्की, रुपन्देही र धरानका १६ घरपरिवारलाई क्षेत्रीय सदस्य सुर्य पुन, पशुपती शर्मा,...
पुरा पढ्नुहोस