समाचार
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज राती १२ बजेदेखि लागु हुने गरि देशभरमा तालाबन्दी हुने घोषणा गरेका छन् । उनले भने– “कोरोना भाइरसको संक्रमणलाई रोक्न २१ दिनको लकडाउन सम्पूर्ण देशमा भइरहेको छ...
पुरा पढ्नुहोसअर्घाखाँची जिल्ला, भुमिकास्थान नगरपालिका ४, धारापानी मकैडाँडा निवासी तथा मूल प्रवाहका सदस्य गोपाल खड्का र मूल प्रवाह चण्डिगढका नगर सदस्य प्रितम् खड्काको ममतामयी आमा पीमकला खड्का वर्ष ८२ को १६ मार्च २०२० को वाडगंगा...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे उज्यालो खोज्दै जाँदा अँध्यारो रात भेटाएँ, परदेशमा पनि बिभिन्न भाषा जात भेटाएँ । जुवा, रक्सि, सत्ता, मट्टका लाटरीको भर मार, मान्छे छाडा संस्कार भित्रकै ओकात भेटाएँ । धनीलाई धनकै अहेँकार त छदै थियो यहाँ, गरिब झनै अल्लपत्र मदिरामा...
पुरा पढ्नुहोसराम गैरे पाल्पाली यथार्थ कुरा गर्दा पनि पाखे भन्छन याहा चेतना छर्दा पनि पाखे भन्छनरुढीवादी समाजकै चहल पहल जन हितमा लर्दा पनि पाखे भन्छन कसरी बनु म उनको कटपुतली आफ्नै बाटो झर्दा पनि पाखे भन्छन वर्ग मुक्ति मार्ग मेरो रुक्दैन...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे मन्दिर भित्र देवता पुज्न पसेकालाई, के था बाहिर भिख माग्न बसेकालाई । उ धनी बन्न देवतालाई रिस्वत दिन्छ, बुद्धिनै आएन आसमा फसेकालाई । पुँजिवादी समाजमै शिक्षा पेसा बन्यो, पसिना आउँदैन खरानि घसेकालाई । कसरी निकाल्ने बुजुर्वा दलदलबाट, जान बुझेर नै...
पुरा पढ्नुहोसपुष्कर भट्ट, कञ्चनपुर । कञ्चनपुरमा नेपाल भारत सीमा सर्भे टोलीले नेपाली भूमिमा गाडेका जंगे पिलर हटाउन माग गर्दै राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अतिक्रमित नेपाली भूमि फिर्ता गराउन र...
पुरा पढ्नुहोसगड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्नेको भीड, नेपाल भित्रने सबैको ज्वरो परीक्षण हुन सकेको छैन काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतबाट विभिन्न नाका हुँदै नेपाल भित्रिनेको स्वास्थ्य परीक्षण प्रभावकारी नभएको र त्यसले कोरोना संक्रमण फैलन सक्ने भन्दै...
पुरा पढ्नुहोससचेतनाका कार्यक्रम जारी रहने काठमाडौं । राष्ट्रिय जनमोर्चाले फागुन महिनादेखि सञ्चालन गरेको संगठनात्मक अभियान स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणबाट सचेत रहन राजमोले आफ्ना सबै कार्यक्रम स्थगित गरेको जनाएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...
पुरा पढ्नुहोसनयाँ दिल्ली । कोरोना भाइरसको बढ्दो खतराको बीच भारतको केन्द्र सरकारले एउटा ठूलो निर्णय गरेको छ । भारत सरकारले ७५ जिल्लाहरुमा लकडाउन आदेश दिएको छ । यी जिल्लाहरूमा ३१ मार्चसम्म ट्रेन, बस र मेट्रो सेवा...
पुरा पढ्नुहोस– दुर्गानाथ खरेल एकभन्दा बढी सङ्ख्याका मानिसले आपसमा छलफल गरेर संयुक्त रूपमा निश्चित काम गर्ने निकाय सङ्गठन हो । सङ्गठनमा आबद्ध भएका व्यक्तिले पूरा गर्ने जिम्मेवारी सामूहिक हुन्छ । एकजना व्यक्तिको प्रयत्न, परिश्रम र जिम्मेवारीबाट...
पुरा पढ्नुहोस