समाचार
– देवेन्द्र बस्याल जापानमा नेपाली विद्यार्थीको धमाधम मृत्यु भइरहेको छ । कुकभन्दा बढी नेपाली विद्यार्थीको नै बढी मृत्यु हुने गरेको छ । तर किन उनीहरूले अकालमा ज्यान फालिरहेका छन ? उनीहरूलाई मर्नबाट रोक्न के गर्न...
पुरा पढ्नुहोसगुन्टुर । लेकबेसी नगरपालिका वडा नं. ६ सुर्खेत निबासी कुल बहादुर रानाका छोरा बर्ष ३० का ठग बहादुर राना रोजिरोटिको शिलशिलामा आन्ध्रा प्रदेशको गुन्टुर जिल्लामा अबस्थित द शोर्मा कम्पनीमा हेल्परको रुपमा बिगत ४ महिनादेखि...
पुरा पढ्नुहोसकोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समितिले एक दिवसीय प्रशिक्षण कलासको गरेको छ । विद्यार्थी विभाग, बाल बालिका विभाग, अविभावक र कार्यकर्ताको सयुंक्त प्रशिक्षण कार्यक्रम नगर समितिका सहसचिव डिल...
पुरा पढ्नुहोस–विमल पोखरेल मानव मस्तिष्कको विकसित स्वरुपबाट दर्शनको उत्पत्ति भयो । दर्शनको उत्पत्ति कहिले भयो भन्न कठिन छ । तैपनि मानव जातिमा भएको ऐतिहासिक भौतिक विकासबाट हामीले धेरै कुरा जान्न सक्छौं । पूर्वीय होस् वा पश्चिमी...
पुरा पढ्नुहोसरामप्रकाश पुरी नेकपा (मसाल) को आठौँ महाधिवेशनले वर्तमानमा पार्टीले जनसङ्घर्ष अहिले सङ्घर्षको प्रधान रूप भएको उल्लेख गरेको छ । जनसङ्घर्ष पार्टीको तात्कालिक कार्यनीति भएको भएपनि यसले पार्टीका दीर्घकालिन वा रणनीतिक उद्देश्यहरूमा विजयका लागि पार्टीलाई योग्य...
पुरा पढ्नुहोसतत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार प्रयासको आरोपमा जेल गएपछि तीन महिनाभन्दा लामो समयदेखि सभामुख पद रिक्त छ । तर लामो प्रयासका बाबजुद पनि सत्तारूढ दलले सभामुख चयन गर्न सकेको छैन । संसदमा स्पष्ट बहुमत भएको...
पुरा पढ्नुहोसकाठमाडौँ । रक्तिम सांस्कृतिक अभियान बागमती प्रदेशको भेला २०७६ पुस २६ गते सम्पन्न भएको छ । भेलालाई राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माले मौमबत्ती बाली उद्घाटन गर्नुभएको थियो । नेता शर्माले भेलाको उद्घाटन गर्दै सरकारले अमेरिकी...
पुरा पढ्नुहोसकाठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रको अरबौँ रुपियाँको भ्रष्टाचार नरोक्ने, तर देश विकासको नाममा साम्राज्यवादी सामु हात फैलाउने सरकारको प्रवृत्तिप्रति कटाक्ष गर्नुभएको छ । अध्यक्ष केसीले भन्नुभयो– ‘आफ्नो देशमा अरबौँ रुपियाँको भ्रष्टाचार...
पुरा पढ्नुहोस–मोहनविक्रम सिंहएमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) इण्डोप्यासिफिक रणनीति (आईपीएस)को अङ्ग भएको कुरा स्वयं अमेरिकाले नै स्वीकार गरिसकेको छ । त्यस सन्दर्भमा काठमाडौँस्थित अमेरिकी राजनीतिक दुतावास र अमेरिकी असिस्टेन्ट सेक्रेटरी मिसेस एलाइस वेलका वक्तव्यहरू उल्लेखनीय छन्...
पुरा पढ्नुहोसकोट्याम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टायाम नगर समितिले क्यान्सर पिडित महिलालाईं आर्थिक सहयोग गरेको छ । बाग्लुंग जिल्ला जैमुनी नगर पालिका ८ छिस्ती निवासी जित बहादुर नेपाली सपरिवार रोजीरोटीको खोजिमा भारतको...
पुरा पढ्नुहोस