समाचार

एकता समाज परिपक्क अवस्थामा छ

केबी खड्का, अध्यक्ष, मध्य भारत क्षेत्रीय समिति १५ फरवरी १९७१ मा बुबा स्व. श्री हुमलाल खड्का र आमा स्व. श्रीमती मंगला देवी खड्काको कोखबाट जन्मनु भएका के.बी. खड्का आप्mना दुई भाई, दुई दीदी–बहिनी मध्य तेश्रो...

पुरा पढ्नुहोस
पाण्डेचेरीमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न

पाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा अग्रेजी नयाँ बर्षको आगमन संगै संगठन र ब्यवारिक पक्ष विषयमा अन्तक्र्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । नगर सचिव गोविन्द शर्माको सञ्चालन तथा...

पुरा पढ्नुहोस
पाण्डेचेरीमा संयुक्त एरिया सम्मेलन सम्पन्न

पाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत मध्य दक्षिण र दक्षिण टाउन एरिया समितिको २५ औं संयुक्त बार्षिक सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । जनक राज शर्माको सञ्चालन र...

पुरा पढ्नुहोस
राष्ट्रियसभा निर्वाचनका लागि राजमोका शिव–शंकर

काठमाडौं । आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज (आइतबार) उम्मेदवारी दर्ता हुँदै छ । बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाका...

पुरा पढ्नुहोस
अध्यक्षमा आनन्दराज शर्मा

काठमाडौँ । युगदर्शन साप्ताहिकको अध्यक्षमा आनन्द शर्मा नियुक्त हुनुभएको छ । अध्यक्ष शर्मासित यसअघि पनि साप्ताहिक पत्रिकाको व्यवस्थापक रहेर काम गरिसकेको अनुभव छ । उहाँले हाँक साप्ताहिकको व्यवस्थापक रहेर काम गरिसक्नुभएको थियो । त्यसका...

पुरा पढ्नुहोस
मूल प्रवाहद्वारा आर्थिक सहयोग

चंडीगढ़, २ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति चण्डीगढले दूर्घटना पिडीत पारस पंथीलाई आर्थिक सहयोग गरेको छ । प्यूठान जिल्ला, झिमरुक गाउँपालिका २ वाङ्गे स्थायी घरभइ हाल हरियाणा करनाल सेक्टर...

पुरा पढ्नुहोस
भोपालमा नव प्रवेशीहरुलाई मूल प्रवाहद्वारा सम्मान

२०७६ सालको प्रगतिशिल देउसी–भैलो तथा बनभोज कार्यक्रम सम्पन्न भोपाल, ५ जनवरी । मूल प्रवाह भोपाल नगर समितिको आयोजनामा प्रगतिशिल दिउसी भैलो तथा बनभोज कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको छ । सोही दिन विभिन्न अन्य संगठन परित्याग...

पुरा पढ्नुहोस
हिसारमा समता विभागको भेला सम्पन्न

हिसार, २९ डिसेम्वर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारको आयोजनामा समता विभाग हिसारको नगर भेला भव्य र सानदार रूपमा सम्पन्न भएको छ । नगर अध्यक्ष नन्द बहादुर लम्तरीको अध्यक्षतामा र...

पुरा पढ्नुहोस
हैदरावादको माटफोटमा टोल समिति गठन

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य हैदराबाद नगर समितिद्वारा सञ्चालित सिकेन्द्राबाद ए एरिया अन्तर्गतको माटफोटमा टोल समिति गठन गरियो । सबिता पौडेल र गंगा कडायतको पहलमा र नगर सचिव तिलक रानाको...

पुरा पढ्नुहोस
लुधियानामा माओदिवश कार्यक्रम सम्पन्न

लुधियाना । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च लुधियानाको आयोजनामा १२७ औं माओदिवसको कार्यक्रम सानदार रुपमा सम्पन्न भएको छ । नन्दराम भण्डारीको सञ्चालनमा तथा नगर अध्यक्ष उदैसिंह चन्दको अध्यक्षतामा‌ सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरुको अतिथि...

पुरा पढ्नुहोस