समाचार
सुरेशकुमार पाण्डे यो देशको बिकाशमा बार बारेका पनि यीनै हुन्, हरीयो बन फाडी नाङ्गेझार पारेका पनि यीनै हुन् । कुर्चि हत्थयाउँन ऐयासी गर्न नेता बन्नलाई ता, एउटै सन्तानलाई लडाउन नारेका पनि यीनै हुन् । फौलाद पिटि रहँदा ता धारिलो...
पुरा पढ्नुहोसहैदरावाद । अन्तर्राष्ट्रिय एकताको लागि प्रवासी नेपाली जनताको मंच, मध्य र उत्तर हैदराबादले फरक फरक स्थानमा बिश्व सर्बहारा बर्गका महान नेता तथा पथ प्रदर्शक क माओत्सेतुङको १२७ औं जन्म दिवस मनाइएको छ । तिलक रानाको...
पुरा पढ्नुहोसबेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेङलोर दक्षिण नगर समितिले सर्वहारा वर्गका महान गुरु माओत्सेतुङको १२७ औं जन्म दिवस मनाइएको छ । गणेश बिकको सञ्चालन तथा रमेश विकको अध्यक्षतामा र शहिदप्रति एकमिनट...
पुरा पढ्नुहोसहैदरावाद उत्तर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, उत्तर हैदराबाद नगर समितिका सदस्य कर्ण बहादुर थापा कि ४ बर्षिय नातिनी मायाँ थापा, प्यारालाइसिस र श्रीमती तथा उत्तर महिला बिभाग कि सदस्य सिता...
पुरा पढ्नुहोससंगरुर, पंजाब । दूर्घटना पिडीत जेदु विक र अर्जुन विकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाज संगरुर नगर समितिले सहयोग गरेको छ । उनीहरुलाई जनतासँग रु. २४ हजार आर्थिक संकलन गरि दुवै जनालाई...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर जस्तो देखिए पनि यो अस्थायी मात्रै भएको बताउनु भएको छ ।१२७ औं माओ जयन्तीका अवसरमा बिहीबार एक वक्तव्य जारी...
पुरा पढ्नुहोसपाण्डेचरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा सर्वहारा बर्गका महान नेता माओत्सुङको १२७ औं जन्म दिवश सम्पन्न पारिएको छ । जमूना शर्माको सञ्चालन तथा जनक राज पौडेलको अध्यक्षताबाट...
पुरा पढ्नुहोसचेन्नई । सर्बहारा बर्गका महान गुरू कमरेड माओत्सेतुङको १२७ औं जन्म दिवस चेन्नइमा मनाइयो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नईका चारवटै नगर समितिको संयुक्त आयोजनामा माओत्सेतुङको...
पुरा पढ्नुहोसरोपड, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मञ्च रोपडको आयोजनामा १२७ औ माओ दिवस सम्पन्न पारिएको छ ।दयाराम लामिछानेको सञ्चालनमा तथा नगर अध्यक्ष मनिराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित विभिन्न अतिथिहरूको आशन...
पुरा पढ्नुहोसहिसार, २६ डिसेम्वर । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच हिसारको आयोजनामा १२७ औ माओ दिवस भव्य रुपमा सफल भयको छ ।नगर अध्यक्ष नन्दबहादुर लम्तरीको अध्यक्षतामा तथा निरु सारुको सञ्चालनमा सम्पन्न समारोहमा विभिन्न अतिथिहरुको...
पुरा पढ्नुहोस