समाचार
सुरत, १० नोभ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत सुरत नगर समितिद्वारा सञ्चालित सिटिलाईट भटार रोड बेशु र हजिराको सयूक्त भेला सम्पन्न भएको छ । नगर कोषाध्यक्ष...
पुरा पढ्नुहोसदेवेन्द्र बस्यालजापानमा अहिले करिब ९० हजार नेपालीहरू रहेको अनुमान गरिएको छ । तिनीहरू नेपालबाट विभिन्न भिसामा जापान आएका हुन्छन् । जस्तै कि कोही अध्ययनका लागि विद्यार्थी भिसामा, कोही वर्किङ भिसामा होटल,...
पुरा पढ्नुहोसअलिबाग । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अलिबाग नगर समितिको आयोजनामा ४०औं स्थापना दिवस समारोह सम्पन्न पारिएको छ । इश्वर पुनको सञ्चालन तथा मधु पुनको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा शहिदप्रति एक...
पुरा पढ्नुहोसपाण्डेचेरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा ४०औं स्थापना दिवश भब्यरुपमा मनाइएको छ ।नगर अध्यक्ष तथा दक्षिण भारत क्षेत्रीय सचिवको जनकराज शर्माको अध्यक्षता, नगर सचिव गोविन्द...
पुरा पढ्नुहोसबागलुङ, २४ कार्तिक । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नं २ को प्रदेश निर्वाचन क्षेत्र नं ख मा यहि मिति २०७६ मंसिर १४ हुन गइरहेको उपनिर्वाचनमा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदरवारी दिएका शेरमान...
पुरा पढ्नुहोसमहेन्द्र बस्यालचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई चारवटै नगर समितिको तत्वाधानमा ४०औं स्थापना दिवसको कार्यक्रम केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछानेको प्रमुख आतित्थ्यतामा सम्पन्न पारिएको ।...
पुरा पढ्नुहोसजागौ नेपाली हो लिपुलेक हाम्रै होजुटौँ नेपाली हो लिम्पियाधुरा हाम्रै होब्यूँझ नेपाली हो कालापानी हाम्रै होगर्ज नेपाली हो काली सुस्ता हाम्रै होलिपुलेक हाम्रै हो...
पुरा पढ्नुहोसदक्षिण बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण बेंगलोर नगर समितिको आयोजनामा ४० औं स्थापना दिवस सम्पन्न पारिएको छ । नगर कोषाध्यक्ष रमेश विकको अध्यक्षता तथा शेरसिंह विकको सञ्चालनबाट कार्यक्रम अघाडी...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेबिदेशीहरुलाई मालिक गराएका छौँ हामी,आफ्नै देशभित्र समेत हराएका छौँ हामी ।रोटी कपडाको लागि संसार धाउँनेहरुले,बिदेशी पहिरनलाई मन पराएका छौँ हामी ।खालि गराई आफ्नो देशलाई आफैले पनि,बिदेशीहरुलाई देशमा भराएका छौँ हामी ।प्रगतिशिलको नाउँमा आज...
पुरा पढ्नुहोसउद्धव मगर, दोहा कतार । कतार नेपाली एकता समाजले जन गायक जीवन शर्माको छोरा अमृत आचार्यको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।विरामी अमृत आचार्यका दाजु अर्जुन आचार्यको नाममा नेपाली रु. एक लाख...
पुरा पढ्नुहोस