समाचार

भारतमा मृत्यु भएका युवकको परिवारलाई मूल प्रवाहद्वारा सहयोग

हैदराबाद । मजदुरीको शिलशिलामा भारतमा मृत्यु भएका एक नेपाली युवकको परिवारलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आर्थिक सहयोग गरेको छ । तनहुँको म्याग्दे गाउँपालिका–४ छाङका धर्मराज धमेल र रुदिमाया धमेलका छोरा २६ वर्षीय...

पुरा पढ्नुहोस
रावल भन्छन् : मूल प्रवाहमै छु, भ्रम नफैलाइयोस्

नयाँदिल्ली । वेदप्रकाश रावलले आफू नेकपा (मसाल) समर्थित मूल प्रवाह अखिल भारत नेपाली समाजमै रहेको भन्दै फुटपरस्त तत्त्वलाई भ्रम नफैलाउन आग्रह गर्नुभएको छ । भारत गुजरातको नाडियाडमा रहनुभएका रावलले सेप्टेम्बर १०, २०२३ आइतबारका दिन लिखित...

पुरा पढ्नुहोस
म मूल प्रवाह मै छु : महतारा

नयाँदिल्ली । फुटपरस्त तत्त्वहरूले भ्रम फैलाएपछि तेजनारायण महताराले आफू मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमै रहेको स्पष्ट पार्नुभएको छ । २०८० भदौ २५ गते सोमबार स्पष्टीकरण जारी गर्दै उहाँले आफू मूल प्रवाहको नाडियाड नगर...

पुरा पढ्नुहोस
राजमो कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन सुरु

कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको पाँचौं जिल्ला सम्मेलन तौलिहवामा शुरु भएको छ । राजमो केन्द्रीय सल्लाहकार तथा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलमले उद्घाटन गर्नुभएको सम्मेलनमा विभिन्न राजनीतिक दल तथा जनवर्गीय संगठनका नेताहरुले शुभकामना दिनुभएको...

पुरा पढ्नुहोस
चीनले नेपालको चुच्चे नक्सा गायब पार्नु आपत्तिजनक : मसाल

काठमाडौं । नेकपा (मसाल) ले चीनद्वारा हालै प्रकाशित नक्सामा नेपालको चुच्चो भाग गायब पारेकोप्रति आपत्ति प्रकट गरेको छ । चीनद्वारा प्रकाशित त्यस प्रकारको नक्साले नेपालको सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको आँच पु¥याएको मसालको ठहर छ...

पुरा पढ्नुहोस
फर्किनुभयो माधव भाटक्षेत्री पुरानै घरमा

तौलिहवा । माधव भाटक्षेत्री आफ्नै घर अर्थात् राष्ट्रिय जनमोर्चामा फर्किनुभएको छ । २०८० भदौ १५ गते शुक्रबार सामाजिक सञ्जालमा प्रेसवक्तव्य जारी गर्दैै उहाँ राजमोमा फर्किनुभएको हो । पुन: राजमोमा फर्किँदै गर्दा जारी गर्नुभएको उक्त प्रेसवक्तव्यमा आफू भ्रमवश...

पुरा पढ्नुहोस
गुडगावमा एमसीसी विरुद्ध सभा सम्पन्न

गुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समितिको आयोजनामा एमसीसी विरुद्ध सभा सम्पन्न भएको छ । राम बहादुर विकको अध्यक्षता र दल बहादुर जिसीको सञ्चालनबाट अगाडि बढेको सो विरोध सभामा सहभागिहरुलाई...

पुरा पढ्नुहोस
जालन्धरमा एमसीसी विरुद्ध सभा सम्पन्न

जालन्धर । मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्र अन्तर्गत जालन्धर नगर समितीले देशमा राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शनप्रति ऐक्यवद्धता जनाउँदै सभा सम्पन्न गरेको छ । कार्यक्रममा मन्तव्य राख्दै मूल प्रवाहका केन्द्रीय सदस्य एवम् क्षेत्रीय सचिव कुलबहादुर बगालेले एमसीसी...

पुरा पढ्नुहोस
पुनामा एमसीसी विरुद्ध विरोध सभा सम्पन्न

पुना पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना पूर्व नगर समितिले एमसीसी विरुद्ध विरोध सभा सम्पन्न गरेको छ । राम बहादुर बाजीको अध्यक्षता र धन बहादुर विकको सञ्चालनबाट अगाडि बढेको सो सभामा...

पुरा पढ्नुहोस
सम्पादकीय : एम.सी.सी. विरुद्ध भदौ १३ गतेको कार्यक्रममो महत्व

२०७४ भदौ २९ गते नेपाल सरकारले एम.सी.सी. (मिलेनियम च्यालेन्ज कर्पोरेसन) सम्झौता गरेको थियो । उक्त सम्झौतालाई २०७८ फागुन १५ गते संसद्बाट कथित व्याख्यात्मक घोषणापत्र जारी गर्दै पारित गरिएको थियो । अब एम.सी.सी. कार्यान्वयन गर्नका...

पुरा पढ्नुहोस