समाचार

राजीनामा दिँदै हरिबोलले भने : सिंहदरबार पञ्चायतकाल भन्दा फरक रुपमा चल्न सकेन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गजुरेलले राजीनामा दिएको उनको अभिव्यक्तिले स्पष्ट पारेको छ । गजुरेलले मंसिर २० गते राजीनामा दिएका छन्। तर,...

पुरा पढ्नुहोस
अमृत र बाबुरामलाई भिवाडी नसबाट निष्काशित

भिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भिवाडी नगर समितिले समितिका सदस्य क्रमशः अमृत कुमार खड्का र बाबुराम खड्कालाई नगर समितिबाट निष्काशित गरेको छ । नगर समितिका अध्यक्ष काजिराम श्रेष्ठ र सचिव कृष्टि...

पुरा पढ्नुहोस
सम्पर्कबिहिन भएका पेसमान पुनमगरको खोजी गरौं

जिल्ला रोल्पा लुङ्ग्री गाउँपालिका १ पाङ घर भएका बलु पुन मगरका १५ बर्सीय छोरा पेसमान पुनमगर यही डिसेम्बर ३ तारिक २०२३ का दिन हैदराबाद आएका थिए । होटेलमा नोकरी लाग्ने भनी ६ डिसेम्बेरका दिन...

पुरा पढ्नुहोस
हिउँ पग्लनु विश्वकै समस्या हो : महामन्त्री सिंह (फोटासहित)

काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले हिउँ पग्लनु नेपालको मात्रै नभएर विश्वकै समस्या भएको बताउनुभएको छ । नेकपा (मसाल) केन्द्रीय कार्यालयको आयोजनामा २०८० मङ्सिर २३ गते शनिबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा आयोजित कार्यक्रममा...

पुरा पढ्नुहोस
हराएको खोजखबर

भरतपुर उपमहानगरपालिका २८ गङानगर चितवन घर भएका बुद्धि बहादुर भुजेलका २६ बर्षिय छोरा साजन भुजेल यहि नोभेम्बर ३० तारिक रोजागारीका लागि नेपालबाट हैदराबाद आएका थिए । हैदराबादको सुचित्रा नजिक पर्ने कास होटेलमा नोकरी गर्ने...

पुरा पढ्नुहोस
रोहतकमा २०८० भैलो कार्यक्रम समापन

धर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिले २०८०को देउसीभैलो कार्यक्रम समापन गरिएको छ । कार्यक्रम धर्म सुनारको सञ्चालन नगर समितिका अध्यक्ष सुभाष गौतमको अध्यक्षताबाट अगाडि बढेको थियो ।...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ना भएका नेपालीको मृत्युबारे छानबिन गर्न मसालको आग्रह

काठमाडौँ । नेकपा (मसाल) ले रुसी सेनामा भर्ना भई रुस–युक्रेन युद्धमा मृत्यु भएका छ जना नेपालीको सम्बन्धमा छानबिन गर्न आग्रह गरेको छ । प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार जारी वक्तव्यमा पार्टीले यस्तो...

पुरा पढ्नुहोस
सोती घटनासम्बन्धी रुकुम अदालतको फैसलाप्रति राष्ट्रिय जनमोर्चाको स्वागत

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले रुकुम सोती घटनाको सम्बन्धमा रुकुम जिल्ला अदालतको फैसलालाई स्वागत गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८० मङ्सिर २० गते बुधबार प्रेसवक्तव्य जारी गर्दै राजमोले फैसलाको स्वागत गरेको हो । वक्तव्यमा भनिएको छ...

पुरा पढ्नुहोस
हराएको खोजखबर

बुद्धभूमि नगरपालिका इमलिया कपिलवस्तु घर भई हाल भारतको गुडगाव सेक्टर १८ मा रहँदै आएका विमल अधिकारी ९ नोभेम्बर २०२३ का दिनदेखि गुडगावबाट सम्पर्क विहिन भएका छन् । उनलाई कुनै महानुभावले फेला पारेमा नजिकको मूल...

पुरा पढ्नुहोस
नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जना पक्राउ परेका छन्। उनीहरूमध्ये ११ जना मंसीर १४ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले नेपालखबरलाई बताए। उनीहरुविरुद्ध प्रहरीले...

पुरा पढ्नुहोस