समाचार

बेंगलोरमा ४५औं स्थापना दिवस कार्यक्रम सम्पन्न

बैंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर नगर समिति बंगलौरको आयोजनामा ४५औं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा नगर समितिकी सदस्य निर्मला...

पुरा पढ्नुहोस
लखनऊमा ४५औं स्थापना दिवस मनाइयो

लखनऊ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको ४५औं दिवस केन्द्रीय सदस्य भिमबहादुर थापाको विशेष उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ । असोक सुनुवारको अध्यक्षता र पुरन सिंहको सञ्चालनबाट अगाडि बढेको सो स्थापना...

पुरा पढ्नुहोस
तिहार देउसी भैलो कार्यक्रमको तयारी भेला सम्पन्न

धर्म सुनार प्युठानी रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोहतक नगर समितिको आयोजनामा सञ्चालन हुने प्रगतिशील तिहार देउसी भैलो कार्यक्रमको तयारी भेला सम्पन्न भएको छ। भेलाको तयारी अनुसार समितिका अध्यक्ष सुभाष गौतमको...

पुरा पढ्नुहोस
चंडिगढमा मूल प्रवाहको देउसी भैलो तयारी भेला सम्पन्न

खिमराज चालिसे चंडिगढ, ५ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितीले वर्ष २०८० को जनवादी देउसीभैलो को तैयारी भेला आज आईतबार ५ नोभेम्बर २०२३ को सम्पन्न गरेको छ। जाजरकोटको भूकम्पमा निधन...

पुरा पढ्नुहोस
४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४५औं स्थापना दिवसको अवसरमा अभिनन्दन प्रकट गरेको छ । समाजका अध्यक्ष ठाकुर खनालले केन्द्रीय समितिको तर्फदेखि प्रेस वक्तव्य जारि गरि संगठन निर्माणको दौरानमा...

पुरा पढ्नुहोस
अध्यक्ष केसी जाजरकोट पुग्नुहुँदै

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसी भूकम्पप्रभावित क्षेत्र जाजरकोट र रुकुम पुग्दै हुनुहुन्छ । राजमो केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार आज २०८० कात्तिक १९ गते आइतबार उहाँ जाजरकोटतर्फ हिँड्दै हुनुहुन्छ । ‘आज दिउसो सडकमार्गमार्फत...

पुरा पढ्नुहोस
राष्ट्रपतिको निर्णय सर्वोच्चबाट बदर, रिगल पुन: जेल जाने

काठमाडौँ । रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाको तर्फबाट दायर भएको रिटमाथि सुनुवाइ गर्दै भएको बहसपछि २०८० कात्तिक १६ गते...

पुरा पढ्नुहोस
गाजाको अस्पतालका अवस्था ‘अत्यन्तै पीडादायी’ अबस्था

गाजा, १६ कार्तिक । गाजास्थित अल शिफा अस्पतालको अवस्था ‘कोमा’ तर्फ जाँदै छ । आज साँझ गाजामा प्यालेस्टिनी स्वास्थ्य प्राधिकरणका प्रवक्ता अशरफ अल कुद्राका अनुसार अस्पताललाई आवश्यक पर्ने धेरैजसो उपकरण र इन्धनहरू सकिने अवस्थामा...

पुरा पढ्नुहोस
भारतको चन्डिगढबाट हराएका विष्टको खोजीमा परिवार

भारतको चन्डिगढदेखि हराएका प्युठानका ४० वर्षीय शिवराज विष्टको खोजीमा सहयोग गरिदिन परिवारले युगदर्शनसित आग्रह गरेका छन् । भारत हिमाचल राज्यको शिमलाबाट गत अक्टोबर १५, २०२३ को नेपाल फर्कने क्रममा मोहाली आफन्तसँग रोकिएर भोलिपल्ट नेपाल जान...

पुरा पढ्नुहोस
नेपाली छोरी बेल्जियम किड्सको सेमिफाइनलमा

काठमाडौं, 1 नोभेम्बर । नेपालकी बालिका स्तुति बस्नेत ‘टप मोडल बेल्जियम किड्स प्रतियोगिता’को सेमिफाइनल चरणमा पुगेकी छन् । टप मोडल बेल्जियम किड्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा २ देखि १७ वर्ष उमेरका ६ सय २६ बालबालिकाले...

पुरा पढ्नुहोस