अन्तर्वार्ता
पहिले वामपन्थी शक्तिले केपी ओलीलाई २ तिहाइको समर्थन दिएकै हुन् । यसपालि ओली पनि त्यति शक्तिशाली चाहिँ हुँदैनन् । उनका कमाण्डर तथा सारथीहरु पनि धेरै हारे । उनका पनि सेखी त झरेकै छन् ।...
पुरा पढ्नुहोसमनोज भट्ट, महासचिव राष्ट्रिय जनमोर्चा आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनमा सामेल भएर निर्वाचनमा होमिएको छ । राष्ट्रिय जनमोर्चाले प्रत्यक्षतर्फ प्रतिनिधिसभातर्फ बागलुङको एउटा क्षेत्र र प्युठान...
पुरा पढ्नुहोसगिरीप्रसाद बुढा, अध्यक्ष, रक्तिम सांस्कृतिक अभियान ० सर्वप्रथम त रक्तिम सांस्कृतिक अभियानको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट यहाँलाई धन्यवाद । – मेरोतर्फ बाट पनि तपाईंलगायत युगदर्शन पत्रिकाका सबै साथिहरूलाई हार्दिक धन्यवाद । ० साहित्यको क्षेत्रमा साधनारत...
पुरा पढ्नुहोसयही साउन १३ देखि १५ गतेसम्म बुटवलमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सम्पन्न भयो । कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञले स्थानीय तह सञ्चालनबारे प्रशिक्षण दिएका थिए । सो प्रशिक्षणले स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी, व्यवहारिक ज्ञान...
पुरा पढ्नुहोसनरबहादुर पुन नगर प्रमुख, जैमिनी नगरपालिका ० सर्वप्रथम त जैमिनी नगरपालिकाको मेयरमा निर्वाचित हुनुभएकोमा युगदर्शनको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहान्छौँ । – धन्यवाद । ० राजनीतिक जीवनयात्राको दौरान नगरपालिका मेयरको जिम्मेवारी पहिलोपटक प्राप्त गर्नुभएको...
पुरा पढ्नुहोसआगामी चुनावमा गठबन्धन पहिलो कुरा त अहिलेसम्म सङ्घ र प्रदेश निर्वाचनको घोषणा भएको छैन । हाम्रो बुझाइमा अहिले पनि प्रतिगमन पराजित भएको छैन । त्यसैले हामीले अहिले पनि प्रतिगमनको विरुद्धमा जुन पाँचदलीय गठबन्धन बनेको छ,...
पुरा पढ्नुहोसकार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट नेपाल सरकार अलग भएपनि अमेरिकाले नेपालमाथि हस्तक्षेप गर्न सक्ने सम्भावना औँल्याउनुभएको छ । अन्तर्वार्तामा सिंहले एसपीपी अस्वीकार गरेकोमा सरकारलाई धन्यवाद दिनुभयो...
पुरा पढ्नुहोसमनोज भट्ट ## महासचिव, राष्ट्रिय जनमोर्चा ० राष्ट्रिय जनमोर्चाले भर्खरै सम्पन्न स्थानीय तहको चुनावमा प्राप्त गरेको सफलतालाई कसरी लिनुभएको छ ? – स्थानीय तहको निर्वाचन समयमा नै सम्पन्न भएको छ । निर्वाचन केही पर धकेलिने वा नहुने...
पुरा पढ्नुहोसभक्तपुर नगरपालिकाका निवर्तमान मेयर हुन्- सुनिल प्रजापति। मेयरबाट राजीनामा दिएर उनले पुन: उम्मेदवारी दिएका छन्। स्थानीय निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर नगरपालिकाका मेयर उम्मेदवार प्रजापतिसँग सुनीता साखकर्मी र समृद्धा केसीले गरेको कुराकानी। यसपटकको स्थानीय तह निर्वाचनमा...
पुरा पढ्नुहोस