राजनीति

चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको छ : मसाल

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव चुनाव प्रतिगमनलाई पराजित गर्न मूल रूपमा सफल भएको नेकपा (मसाल)ले ठहर गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले सो निश्कर्ष...

पुरा पढ्नुहोस
राजनीतिक अस्थिरता र विदेशी चलखेल बढ्ने अवस्था पैदा भयो : मसाल

काठमाडौं । नेकपा (मसाल) ले देशमा राजनीतिक अस्थिरता पैदा हुने सम्भावना बढेर गएको बताएको छ । अस्थिर राजनीतिक अवस्थामा विदेशी चलखेल बढेर जाने तथा सरकारमाथि अनावश्यक दबाब सिर्जना गर्ने सम्भावना बढेको मसालको ठहर छ...

पुरा पढ्नुहोस
का. चित्र बहादुर केसी विजयी

बाग्लुङ । प्रतिनिधि सभाका लागि राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्र बहादुर केसी विजयी हुनुभएको छ । केसी गठबन्धनको तर्फदेखि साझा उम्मेदवार हुनुहुन्थ्यो । का. केसीले कुल मत २१४५१ प्राप्त, नेकपा (एमाले) का सुर्य पाठकले १८८२५...

पुरा पढ्नुहोस
प्रतिगामीहरूले संविधानमाथि पटक पटक आक्रमण गरे : केसी

बागलुङ बजार । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार चित्रबहादुर केसीले प्रतिगामीहरूले पटक पटक संविधानमाथि आक्रमण गरेको बताउनुभएको छ । गत २०६२–६३ को जनआन्दोलनको उपलब्धि नेपालको संविधान २०७२ मा लिपिबद्ध...

पुरा पढ्नुहोस
“कान्छी भाउजू” र “भष्मासुर प्रवृत्ति”

मनोज भट्ट ## २०७९ कात्तिक १६ गते काठमाडौँमा आयोजित एउटा सार्वजनिक कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललाई “कान्छी भाउजू” भनेर इङ्गित गर्नुभएको छ । दुई दुईपटक देशको प्रधानमन्त्री...

पुरा पढ्नुहोस
प्युठानमा गठबन्धनको भेटघाट तिब्र, गठबन्धनले ह्वात्तै बढायो माहोल

प्युठान । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्युठानमा वाम लोकतान्त्रिक गठबन्धनले जनभेटघाट तथा सभा लगायतका कार्यक्रमलाई तीब्र पारेको छ । दैनिक रुपमा गठबन्धनका उम्मेदवारसहितका नेताहरु विभिन्न...

पुरा पढ्नुहोस
लुधियानामा मूल प्रवाहको प्रगतिशिल देउसीभैलो सम्पन्न

खिमराज चालीसे लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना तथा लुधियाना फोकलपाईन्ट नगर समितिले २०७९ तिहारको उपलक्ष्यमा खेलिएको प्रगतिशिल जनवादी देउसी भैला कार्यक्रम एक समारोह विच सम्पन्न गरेको छ । मूल प्रवाहका केन्द्रीय...

पुरा पढ्नुहोस
एकीकृत समाजवादीका उम्मेदवार चौहानद्वारा सागर केसीलाई समर्थन

वशन्त खड्का, अर्घाखाँची । अर्घाखाँची प्रदेश सभा क मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामबहादुर चौहानले आफ्नो उम्मेदवारी निस्क्रिय पार्नुभएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्षसमेत रहेका चौहानले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै राष्ट्रिय जनमोर्चाका उम्मेदवार...

पुरा पढ्नुहोस
कपिलवस्तुमा राजमोको चुनावी भेला सम्पन्न

केर सिंह अदै कपिलवस्तु । राष्ट्रिय जनमोर्चा कपिलवस्तुको चुनावी भेला वाणगंगा टेक्टर समिति हलमा सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षतामा सम्पन्न भेलालाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार तथा राष्ट्रिय...

पुरा पढ्नुहोस
प्युठानमा दानप्रसाद सुबेदीद्धारा उम्मेदवारी फिर्ता, दुर्गा पौडेललाई समर्थन

प्युठान । प्युठानबाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका दानप्रसाद सुवेदीले गठबन्धनका उम्मेदवार दुर्गा पौडेललाई समर्थन गर्नुभएको छ । शनिबार विज्ञप्ति प्रकाशित गरी सुवेदीले गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो...

पुरा पढ्नुहोस