राजनीति

३५३ निर्विरोध, ६४ जिल्लामा मतपत्र पुग्यो

काठमाडौं । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय...

पुरा पढ्नुहोस
सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारप्रति लक्षितगरी मिथ्या सूचना, दुष्प्रचार र द्धेषपूर्ण अभिव्यक्ति दिने गरी कुनै पनि सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई कडा चेतावनी दिएको छ । आयोगले आइतबार अपरान्ह...

पुरा पढ्नुहोस
कम्युनिष्ट पार्टीभित्र यत्रो पूर्वाग्रह पालेर बसिरहनु ठिक होइन

म केशरजंग रायमाझीसँग वि. सं. २०४० सालसम्म रहेँ। राजतन्त्र पनि हाम्रो देशको निम्ति एउटा राष्ट्रवादी शक्ति नै हो भन्ने धारणा उहाँभित्र लुकेर बसेको रहेछ। उहाँले भारतसँगको संघर्षमा राजतन्त्रलाई शक्ति मान्नुभएको थियो। यसका लागि हामीपनि...

पुरा पढ्नुहोस
विप्लव नेतृत्वको नेकपाबाट दुई वरिष्ठ नेता निष्काशित

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नपाल कम्युनिष्ट पार्टीले दुई वरिष्ठ नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई पार्टीबाट निष्काशन गरेको छ । महासचिव चन्दले बुधबार विज्ञप्ति प्रकाशित गरी सचिवालय सदस्य बास्तोला र ओलीलाई...

पुरा पढ्नुहोस
यी हुन् राजमो डोटीका उम्मेदवार

डोटी । राष्ट्रिय जनमोर्चा डोटीले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका विभिन्न पालिका र वडामा उम्मेदवारी दिएको छ । एकल रुपमा निर्वाचनमा होमिएको राजमोले दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, केआईसिंह गाउँपालिका र जोरायल गाउँपालिकाका विभिन्न पदमा...

पुरा पढ्नुहोस
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा राजमोबाट ढकाल, यी हुन् बाँकेका उम्मेदवार

नेपालगञ्ज । राष्ट्रिय जनमोर्चा बाँकेले नेपालगञ्ज उपमहानगरपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको छ । बाँकेका केही स्थानमा पाँचदलीय गठबन्धनभित्रका दलसँग तालमेल भएको र कतिपय स्थानमा एकल उम्मेदवारी दिइएको राजमो बाँकेले जनाएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको...

पुरा पढ्नुहोस
राजमो दाङ : कहिँ गठबन्धन, कहिँ एकल उम्मेदवारी

दाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चा दाङ देउखुरीले जिल्लाका विभिन्न पालिकामा उम्मेदवारी दिएको छ । दाङमा राजमोले केही स्थानमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेको छ भने केही स्थानमा गठबन्धन...

पुरा पढ्नुहोस
धनगढीको एक वडामा तालमेल, कैलालीमा को कहाँ उम्मेदवार ?

धनगढी । स्थानीय निर्वाचन प्रयोजनका लागि राष्ट्रिय जनमोर्चा, कैलालीले जिल्लाका विभिन्न स्थानमा उम्मेदवारी दिएको छ । जिल्लाको धनगढी नगरपालिका वडा नं १३ मा तालमेल भएपनि अन्य स्थानमा राजमोले एकल उम्मेदवारी दिएको छ । राजमो कैलालीले दिएको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीको अपील

२०७९ साल बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुन गइरहेको छ । हाम्रो पार्टीले विगत बहुदलीय कालको स्थानीय निकायदेखि गणतन्त्र स्थापना पश्चातको स्थानीय तहसम्मलाई अधिकार तथा साधन स्रोत सम्पन्न बनाउनका लागि निक्कै जोड दिंदै...

पुरा पढ्नुहोस
काठमाडौं म्युनिसिपालिटीदेखि महानगरसम्मको निर्वाचन

काठमाडौँ । २००४ सालमा श्री ३ महाराज पद्मशम्शेर राणाले ‘नेपाल सरकार वैधानिक कानुन’ घोषणा गरेका थिए । त्यो नै नेपालको पहिलो संविधान थियो । राणाकालमै जारी यस संविधानले लोकमतलाई अंगीकार गरेको पाइन्छ । उक्त...

पुरा पढ्नुहोस