विचार / दर्शन
काठमाडौं । नेकपा (मसाल) ले अहिले केही वामपन्थी शक्तिहरुले गरिरहेको एकताको प्रयासलाई ‘सिद्धान्तहीन’ बताएको छ । हालै सम्पन्न नेकपा (मसाल) को केन्द्रीय समिति बैठकबाट पारित राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीबाट फुटेर गएकाहरुले कतै न कतै टाँसिने...
पुरा पढ्नुहोसमोहनविक्रम सिंह ## दरभङ्गा प्लेनममा करिब एक महिनाको तीव्र सङ्घर्षपछि संविधान सभा र अन्तरिम सरकारको मेरो प्रस्ताव अत्यधिक बहुमतले पारित भयो । मेरो प्रस्तावको पक्षमा करिब २८ मतजति आए भने पुष्पलालको विघटित संसद् पुर्नस्थापनको पक्षमा...
पुरा पढ्नुहोसकाठमाडौँ । नेकपा (मसाल) ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई दोहोरो राहदानीसम्बन्धी मामिलामा उन्मुक्ति दिनु गलत भएको ठहर गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ चैत ७ गते मङ्गलबार प्रेसवक्तव्य जारी गर्दै मसालले यस्तो...
पुरा पढ्नुहोसप्रकाश थापामगर राष्ट्रपति निर्वाचनको सन्द्रर्भमा एकपटक फेरि प्रतिगमन विरुद्धको सहकार्य ब्युँतिएको छ । त्यो सहकार्यको क्रममा राष्ट्रपतिमा साझा उम्मेदवारको विजय पनि भइसकेको छ । अब देश उपराष्ट्रपति निर्वाचनमा प्रवेश गरेको छ । आगामी चैत ३ गते शुक्रबार उपराष्ट्रपतिको...
पुरा पढ्नुहोस-समीर सिंह साहित्यकार ईश्वरचन्द्र ज्ञवालीद्वारा लेखिएको पुस्तक सौन्दर्य र संस्कृति चिन्तनको विमोचन कार्यक्रममा नेपाली समाजको चरित्र कस्तो हुने ? बहसको विषय बन्यो । एउटा साहित्यकारले यो विषयलाई सम्बोधन नगरीकन स्पष्ट साहित्यिक सिर्जना निर्माण गर्न सक्ने...
पुरा पढ्नुहोसकाजीगाउँले श्रेष्ठ ## गणतन्त्र देशको शासन पद्धति स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै जनताद्वारा निर्वाचित प्रतिनिधिबाट सञ्चालित हुने राजनीतिक व्यवस्थालाई गणतन्त्र भनिन्छ । हिजोआज लोकतन्त्र, गणतन्त्रमा बहुलता, मानव अधिकार तथा विधिको शासन जस्तो अन्य गुणात्मक विशेषता पनि...
पुरा पढ्नुहोसपृष्ठभूमि ५ मई १८१८ का दिन जर्मनीमा कार्ल मार्क्सको जन्म भयो । द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणलाई आधार मान्दै एङ्गेल्ससँग मिलेर वहाँले कम्युनिस्ट घोषणापत्र लेख्नुभयो । ‘संसारका मजदुर एक होऔँ’ भन्दै एउटा अन्तर्राष्ट्रिय नारा स्थापित भयो...
पुरा पढ्नुहोसरामप्रकाश पुरी ## गृहमन्त्री रवि लामिछानेको नागरिकता प्रकरणमा न्यायपालिका कुन रूपमा अगाडि आउने छ ? त्यो प्रश्नले देशको राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्रताको सन्दर्भमा निर्णायक र गम्भीर महŒव राख्ने छ । लामिछानेको नागरिकता विवादमा माघ ११...
पुरा पढ्नुहोस#सुरेशकुमार पाण्डे २०७९ पुस २६ गते प्रचण्ड सरकारले विश्वासको मत हासिल गरेको छ । यतिठुलो सदनमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के.सी. र मजदुर किसान पार्टीका प्रेम सुवाल मात्र विपक्षमा रहेका छन् । संसदमा देखिएको यो गतिविधिले...
पुरा पढ्नुहोस#मनोज भट्ट मैले लेखको सुरुआत २०७९ पुस २५ गते नवनिर्वाचित संसद्को पहिलो बैठकमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष का. चित्रबहादुर केसीले संसद्लाई सम्बोधन गर्ने क्रममा व्यक्त विचारबाट गर्न चाहन्छु । संसद्को बैठकलाई सम्बोधन गर्ने क्रममा का. केसीले “हामी...
पुरा पढ्नुहोस