समाचार

अनुशासनहीन तत्वलाई निस्तेज पारौं : खनाल

हैदरावाद।  मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले संगठनविरुद्ध केही व्यक्तिहरुले भ्रम छर्ने प्रयास गरिरहेको भन्दै त्यस्ता तत्वहरुलाई निस्तेज पार्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...

पुरा पढ्नुहोस
दर्शन: धर्मको उत्पत्ति मानिसको अज्ञानताको उपज

– हस्तबहादुर केसी “धर्म जनताको लागि ‘अफिम’ हो”– कार्ल मार्क्स “ धर्म ‘फलहीन फूल’ हो” – भी. आई. लेनिन धर्म के हो ? धर्मको कहिले र कसरी भयो ? धर्म केमा आधारित रहेको छ ? आदिबारे यस...

पुरा पढ्नुहोस
एक हप्ता नहुँदै गण्डकीमा काँग्रेस– जसपा बीच टक्रार, रोजेको नपाए फिर्ता हुने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल जनता समाजवादी पार्टी (जसपा) सँग गरेको एउटा सम्झौताका कारण अप्ठेरोमा पर्नुभएको छ । करिब दुई हप्ताअघि मुख्यमन्त्रीमा नियुक्त पोखरेल नेतृत्वको सरकार गठबन्धन दलबीच भागबण्डामा कुरा नमिल्दा...

पुरा पढ्नुहोस
अन्तिम श्रद्धाञ्जली

हेम बिजी आफै बोल्ने मान्छे किन बोलाउदा नि बोल्नु हुन्न ! धेरै दिन भो निदाएको किन आँखा खोल्नु हुन्न !! छिट्टै उठ्नुहोस् माटो भित्र फेर्न स्वास गाह्रो हुन्छ ! रगत जिऊमा जम्यो भने मुटु पनि साह्रो हुन्छ !! फर्कि किन आउनु हुन्न निष्ठुर किन...

पुरा पढ्नुहोस
शोक तथा अन्तिम श्रद्धाञ्जली सभा सम्पन्न

चिदाम्बरम् २१ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चिदाम्वरम् नगर समितिको आयोजनामा, मूल प्रवाह नगर समिति चिदामवरम् महिला विभागकी सदस्य तथा दक्षिण भारत क्षेत्रीय प्रतिनिध एवम्...

पुरा पढ्नुहोस
भागबण्डामा नअल्झिन पाँच दललाई राजमोको सुझाव

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विपक्षी दलहरुको गठबन्धनलाई भागबण्डामा नअल्झिन सुझाव दिएको छ । हिजो (आइतबार) भएको बैठकमा राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गण्डकी प्रदेश सरकारमा सहभागी दलहरुबीच भागबण्डा नमिलेको विषयलाई लक्षित गर्दै असन्तुष्टिका विषयलाई...

पुरा पढ्नुहोस
प्रम ओलीले गणतन्त्र, धर्मनिरपेक्षता, संसद सिध्याउने र देशलाई सिक्किमीकरण गर्ने प्रयास गरे– अध्यक्ष केसी

खिमराज चालिसे  नयाँ दिल्ली, २० जुन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले प्रधानमन्त्री ओलीले गणतन्त्र, धर्मनिरपेक्षता, संसद सिध्याउने र सिक्किमीकरण गर्ने प्रयास गरेको बताउनु भएको छ । जनप्रिय नेता चित्र बहादुर केसीले मूल प्रवाह...

पुरा पढ्नुहोस
ऐतिहासिक भौतिकवादी दृष्टिकोणमा प्रतिगमन

समीर सिंह ## दर्शनशास्त्रसम्बन्धी मान्यता मानव जीवन, समाज तथा राज्य सञ्चालनका सन्दर्भमा दर्शनशास्त्रको महत्त्वपूर्ण भूमिका हुन्छ । यो शास्त्रले एउटा स्पष्ट दृष्टिकोण दिने गर्दछ । त्यही दृष्टिकोणले राज्य तथा सामाजिक प्रणालीलाई कसरी अगाडि बढाउने ?...

पुरा पढ्नुहोस
निर्दोष छौं ईमान्दार र बफादार

सुरेशकुमार पाण्डे पैदलनै हिंडेर सिमा पारी गएँ त्यो बेला, अथाह दुःख अनि पिडा सहेँ त्यो बेला । हो मलाई थाहाछ खान र लाउनमा नै, परदेशमा बाल मजदुर भएँ त्यो बेला। २ न सोध मसँग कति दिन भोकै बसे हुँला, कयौँ पल्ट...

पुरा पढ्नुहोस
स्वर्गद्वारीमा केबुलकार बनाउन सांसद जिसीको माग

बुटवल । प्रदेश ५ का सांसद तारा जिसीले प्रसिद्ध पर्यटकीयस्थल प्युठानको स्वर्गद्वारीमा केबुलकार निर्माण गर्न माग गर्नुभएको छ । प्रदेश ५ को आर्थिक वर्ष २०७७/७८को बजेटमाथिको विषयगत छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका सांसद जिसीले लुम्बिनी...

पुरा पढ्नुहोस