समाचार

चीनले बच्चा जन्माउने सीमा २०२५ सम्म अन्त्य गर्ने

बेइजिङ । चीनले जनसङ्ख्या वृद्धि सुस्त भएको पाएपछि २०२५ सम्ममा बच्चाको जन्ममा लगाइएको सीमा समाप्त गर्ने योजनाबारे विचार गरिरहेको छ । द वालस्ट्रिट जर्नलका अनुसार सरकारले चीनको चालु पञ्चवर्षीय आर्थिक योजनाको अन्त्यमा बच्चा जन्माउने...

पुरा पढ्नुहोस
गाउँमा बसेर जीविका चलेन : रोजगारीका लागि भारत जाने बढे

शेरबहादुर सिंह, महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रो लहरको दर घटिरहेको भएपनि अझै पूर्णरुपमा अवस्था सामान्य बनिसकेको छैन । तर कोरोना त्रासदीकाबीच जिवीका चलाउन मजदुरी गर्न भारत जाने क्रम भने यहाँ बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेशमा...

पुरा पढ्नुहोस
विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर मान्य

काठमाडौँ । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण...

पुरा पढ्नुहोस
जनताको बस्तीतिर बाढी हुल्दियो

डा. गोविन्दप्रसाद आचार्य ## प्रकृतिका नियमको विरोध कहाँ हुन्छ र दलालले बाढीपहिरो थेग्न सक्छ र प्रकृतिलाइ दोष छैन बाढीपहिरो उठायो दोषजति दलाललाई देश डुबायो प्रकृतिमा नचाहिँदो अत्याचार गर्या छ प्रकृतिलाइ हसुलेर भुँडी भर्या छ हसुर्नलाइ दलालको शासनले छुट दियो जनताको बस्तीतिर बाढी...

पुरा पढ्नुहोस
मर्स्याङदी नदी थुनियो, जोखिम झन् बढ्यो

मनाङ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङदी नदीमा पहिरो खस्दा पूर्णरुपमा थुनिएको छ । वडा नं ४ र ५ जोड्ने मर्स्याङदी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख...

पुरा पढ्नुहोस
भारतीय सेनामा नेपाली महिलाको भर्ना तुरन्त खारेज गर : पाँच महिला संगठन

काठमाडौँ । पाँच महिला सङ्गठनले नेपाली महिलाको भारतीय सेनामा भर्ना अभियानलाई तुरन्तै खारेज गर्न माग गरेका छन् । पछिल्लो समयमा नेपाली युवाहरूको क्षमता, सिप र उर्जालाई मुलुकको विकासमा लगाउनेभन्दा पनि खाडी र अन्य मुलुकमा कमसल...

पुरा पढ्नुहोस
राजमो ज्येष्ठ सदस्य खप्रसाद बुढाको निधन

बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङका ज्येष्ठ सदस्य खप्रसाद बुढाको निधन भएको छ । फोक्सोको समस्याबाट पीडित बुढाको पछिल्लो समय कोरोना पोजेटिभ देखिएपछि २०७८ असार ३ गते साँझ ५ बजे बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको...

पुरा पढ्नुहोस
भारतीय सेनामा नेपाली महिलाको भर्ना सार्वभौमिकता र स्वाभिमान विरुद्ध : मसाल

काठमाडौँ । नेकपा (मसाल) ले भारतीय सेनामा नेपाली महिला भर्ना गर्ने विषयलाई सार्वभौमिकता र स्वाभिमानको विरुद्ध रहेको बताएको छ । केही दिनअघि काठमाडौँस्थित भारतीय राजदूतावासले भारतीय प्रहरी सेवामा नेपाली महिला भर्ना गर्नेसम्बन्धी सूचना जारी गरेको...

पुरा पढ्नुहोस
फेसबुकमा नयाँ विषेशता थप्ने तयारी

काठमाडौं । विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा नयाँ विषेशता थप्ने तयारी भएको छ। अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको फेसबुकमा अधिकारीहरुले जानकारी दिएका छन्। फेसबुकमा यो सेवा आगामी जुन २२ देखि सुरु हुने...

पुरा पढ्नुहोस
गण्डकी सरकारलाई समर्थन वा विरोध गुण र दोषका आधारमा : पियारी थापा

पोखरा । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारलाई गुण र दोषको आधारमा समर्थन वा विरोध गर्ने स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिन राखेको प्रस्तावमाथि छलफल गर्दै सांसद...

पुरा पढ्नुहोस