समाचार

भारतमा नेपाली कामदारको बिचल्ली

सरकारले लकडाउन र कोरोना महामारीको बहाना बनाएर कसैलाई पनि जागिरबाट ननिकाल्न आग्रह गरेको भए पनि व्यवसायी तथा उद्यमीहरूले धमाधम कामदारहरूलाई निकाल्दै आएका छन् । नयाँदिल्ली । पर्वत स्थायी घर भएका सीपी सुवेदी विगत १८ वर्षदेखि मुम्बईको...

पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाको पार्टीस्कुलमा एक दशक

२०६२–६३ को जनआन्दोलनको उल्लासमय वातावरण कायमै थियो । देशमा गणतन्त्र स्थापित भई प्रथम पटक राष्ट्रपति र उपराष्ट्रपतिसमेतको चुनाव भइसकेको थियो । गणतन्त्र आए पनि बुर्जुवा गणतन्त्र नै थियो । गणतन्त्रको उपयोग गर्दै जनवादी गणतन्त्र...

पुरा पढ्नुहोस
प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु, राजमोद्वारा समवेदना प्रकट

प्युठान । प्युठानमा शनिबार राति भएको ट्र्याक्टर दुर्घटना परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति १२ः५५ बजेको समयमा लु२च ४२३४ नं ट्र्याक्टर दुर्घटना भएको हो । साउने सङ्क्रान्ति मानेर स्वर्गद्वारी धरमपानीबाट...

पुरा पढ्नुहोस
लक्ष्मण पन्थीको स्मृतिमा गुल्मीमा श्रद्धाञ्जली सभा

गुल्मी । राष्ट्रिय जनमोर्चा गुल्मीका जिल्ला सदस्य लक्ष्मण पन्थीको स्मृतिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । राजमो गुल्मीको आयोजनामा उहाँकै निवास इस्मा गाउँपालिका हस्तीचौरमा श्रद्धाञ्जली सभा गरिएको हो । पन्थीको निधन भएको १३ औँ दिनमा भएको...

पुरा पढ्नुहोस
मूल प्रवाहको प्रवासी नेपालीहरुलाई आग्रह : दुस्प्रचार र भड्कावपूर्ण अभिव्यक्तिहरुबाट बचौं

नयाँ दिल्ली । मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा नेपालीहरुमाथि विभिन्न खालका दुर्व्यवहार गरिएको भन्दै निन्दा गरेको छ । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ’ भनेपछि भारतका हिन्दूवादी...

पुरा पढ्नुहोस
‘तिमि भन्छौ म भागिरहेछु’ सार्वजनिक (अडियो)

काठमाडौं । नेकपा (मसाल) का महामन्त्री एवं वरिष्ठ साहित्यकार मोहनविक्रम सिंहको नयाँ गजल ‘तिमि भन्छौ म भागिरहेछु’ सार्वजनिक भएको छ । हेमराज आश्रमद्वारा स्वरबद्ध गजलको संगीत संयोजन पनि आश्रमले नै गर्नुभएको छ । देशभक्तिले ओतप्रोत गजलका...

पुरा पढ्नुहोस
समाजवादउन्मुख प्रक्रियाको दार्शनिक चुनौतीबारे परिसंवाद सम्पन्न

काठमाडौँ । प्रगतिशील लेखक सङ्घले समाजवादउन्मुख प्रक्रियामा दार्शनिक चुनौतीको बारेमा चौतिसौँ परिसंवाद सम्पन्न भएको छ । वाम विश्लेषक श्याम श्रेष्ठको विषयवस्तु प्रस्तुतिसँगै २०७७ साउन ३ गते भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । प्रलेसका...

पुरा पढ्नुहोस
कथा : वारिस

सुरेशकुमार पाण्डे “आश्चर्य लाग्छ, दुःख लाग्छ, लाज पनि लाग्छ तर के गरौं ? मान्छेहरु मानवताबाट यति तल खस्न पनि सक्दा रहेछन्” भन्दै मणिले गुनासो गर्छ । “हुनत परवासीहरुको लागि स्वयं समाजले सहयोग नगर्दासम्म एउटा कात्रो पनि...

पुरा पढ्नुहोस
मौद्रिक नीति सार्वजनिक, कृषि क्षेत्रमा लगानी गर्नुपर्ने

काठमाडौं । आर्थिक आर्थिक वर्ष २०७७/२०७८ मा सात प्रतिशत आर्थिक वृद्धि प्राप्त गर्न जोड दिँदै नेपाल राष्ट्र बैङ्कले नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ।सरकारको आर्थिक नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ हरेक वर्ष मौद्रिक नीति...

पुरा पढ्नुहोस
नेपाल टेलिकमका कर्मचारी आन्दोलित

काठमाडौँ । नेपाल टेलिकमका कर्मचारी आन्दोलित भएका छन् । बाह्य हस्तक्षेप र व्यवस्थापनको ढिलासुस्तीका कारण नेपाल टेलिकम गम्भीर मोडमा पुगेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । ९२ प्रतिशत सरकार र आठ प्रतिशत कर्मचारी तथा सर्वसाधारणको...

पुरा पढ्नुहोस