समाचार

मानव इतिहास र भविष्यको लेखाजोखा

डा. उत्तमबाबु श्रेष्ठअहिले पृथ्वीको भविष्य र यहाँ रहेका करिब ८७ लाख प्रजातिको अस्तित्व यहाँ पाइने एउटा प्रजातिको निर्णयमा कैद छ । मात्रै एक लाख वर्षअघि अफ्रिकाको जंगलमा आफ्नो अस्तित्व रक्षाको लागि संघर्षरत उक्त प्रजाति...

पुरा पढ्नुहोस
चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब………

दिर्घराज प्रसाईदुई सय वर्षअगाडि नेपोलियनले भनेका थिए– ‘चीन सुतिरहोस्, तर जब चीन निद्राबाट ब्युँझन्छ तब उसले विश्वलाई हल्लाउँछ।’ यो भविष्यवाणीलाई चीनको चमत्कारिक विकासले झक्झक्याइरहेको छ। चीन भौगोलिक रूपमा संसारकै ठूलो देश हो। तर, गरिबीका...

पुरा पढ्नुहोस
भारतबाट नेपाल पैसा पठाउन प्रभु र जल्दी क्यास बीच सम्झौता

नयाँ दिल्ली । भारतबाट नेपाल पैसा पठाउनको लागी प्रभु मनि ट्रान्सर्फर भारत र वाइजमेन इम्पेस सेर्भिस लिमिटेड (जल्दी क्यास) बिच सम्झौता भएको छ। सम्झौतामा प्रभु बैकबाट भारत प्रमुख सुनिल मिश्र र जल्दी क्यासबाट योगेश मिश्रले...

पुरा पढ्नुहोस
अयोध्या र रामबारे प्रधानमन्त्रीको अभिव्यक्ति गलतः मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे हलुका टिप्पणी गरेको भन्दै विरोध गरेको छ । अध्ययन अनुसन्धान र प्रमाण बिना प्रधानमन्त्रीको हैसियतमा त्यसखालको अभिव्यक्ति दिन नहुनेमा मसालले...

पुरा पढ्नुहोस
कथित जागरण अभियानमा म सामेल छैन : माधव ज्ञवाली

काठमाडौं । राष्ट्रिय जनमोर्चाका पाल्पाका नेता माधव ज्ञवालीले आफू कथित राष्ट्रिय जागरण अभियानमा सामेल नभएको बताउनुभएको छ । आफू नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चामै आवद्ध रहेको र कम्युनिष्ट आन्दोलनमा सक्रिय रहिरहेको स्पष्ट पार्दै नेता ज्ञवालीले...

पुरा पढ्नुहोस
नेकपाभित्रको अन्तरसङ्घर्षको मूल्याङ्कन

– मोहन विक्रम सिंहनेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्रको अन्तरसङ्घर्ष एउटा कम्युनिस्ट पार्टीमा चल्ने जस्तो त अवश्य पनि छैन । किनभने कम्युनिस्ट पार्टीभित्र चल्ने अन्तरसङ्घर्षका आˆना खास सिद्धान्त, प्रणाली र नियमहरू हुन्छन्, जसलाई त्यसमा (नेकपा)भित्र पालन गरिएको...

पुरा पढ्नुहोस
स्टिफन हाकिन्स र गड पार्टिकल्

–समिर सिंह‘पृथ्वी अन्तिम चरणमा प्रवेश गरेको छ । अतः मानिसलाई बस्नयोग्य अन्य ग्रह खोज्नुपर्ने’ धारणा राख्दथे वैज्ञानिक स्टिफन हाकिन्स । ८ जनवरी १९४२का दिन अक्सफोर्ड, इंग्लैण्डमा जन्मीएका यी वैज्ञानिकको अन्ततः १४ मार्च २०१८ का...

पुरा पढ्नुहोस
दुईलाइनको संघर्ष बारे इतिहासको पाठबाट सिक्ने कि ?

हामी आज २१ औ शताब्दीमा २० औ शताब्दीमा सम्पन्न २ महान् समाजवादी प्रयोगहरूको अनुभवसहित उपस्थित छौं  । कम्युनिष्ट आन्दोलनको विचारधारात्मक विकास र यसको व्यावहारिक प्रयोगको समाप्तिसँगै नेतृत्वको बीचमै संशोधनवाद उत्पन्न भएको इतिहासबाट बुझ्न आवश्यक छ  । र यो संशोधनवाद सर्वहारा क्रान्तिको सबैभन्दा...

पुरा पढ्नुहोस
राजनीतिक क्रान्ति र सांस्कृतिक क्रान्ति

राजनीति राज्यसत्ता आफ्नो वर्गले कब्जा गरेर विरोधी वर्गमाथि आफ्नो वर्गीय अधिनायकत्व लागु गर्ने सङ्गठित प्रयत्न हो । राजनीतिक क्रान्तिपछि वा राजनीति क्रान्ति अघि अथवा दुबै सँगसँगै चलाउनु पर्ने अर्को महत्त्वपूर्ण क्रान्ति सांस्कृतिक क्रान्ति हो...

पुरा पढ्नुहोस
चण्डीगढमा नेपाली युवतीद्वारा आत्महत्या

चंडीगढ़, ०६ जुलाई । जिल्ला गुल्मी दरवार गाउँपालीका १ झिरवास निवासी एक नेपाली महिलाले आत्माहत्या गरेको समाचार छ । चण्डीगढको स्थानीय प्रशासनले दिएको जानकारी अनुसार उनी नेपाल गुल्मी दरवार गाउँपालीका १ झिरवास निवासी चन्द्र विकका...

पुरा पढ्नुहोस