समाचार
काठमाडौं । कोरोना महामारी फैलिन नदिन भारतमा लागू लकडाउनको अवधि दुई हप्ता थप गरिएको छ । भारतको केन्द्रीय सरकारले देशव्यापी रुपमा लकडाउन मे १७ तारिख अर्थात् जेठ ४ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।...
पुरा पढ्नुहोस–समीर सिंहश्रमजीवी जनताको हक र अधिकारको पक्षमा विश्वभरि नै विभिन्न प्रकारका संघर्षहरु हुँदै आएको गौरवमय इतिहास छ । त्यसप्रकारका संघर्षहरुका कारण नै विभिन्न प्रकारका परिवर्तनहरु पनिहुँदै आएका छन् । विभिन्न प्रकारका विभेद र शोषणहरुको...
पुरा पढ्नुहोसकाठमाडौँ । १३१ औँ मे दिवसको अवसरमा अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) ले शुभकामना व्यक्त गरेको छ । लकडाउनका कारण भव्य रूपमा मे दिवस मनाउने पूर्व योजना कार्यान्वयन गर्न नसकिएको भन्दै अन्टुकले प्रेसवक्तव्य...
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले विश्वका विभिन्न देशमा मजदुरी गरिरहेका नेपाली मजदुरमाथि कोरोना संक्रमणका कारण आइपर्ने समस्याप्रति गम्भीर हुन सरकारसँग आग्रह गरेको छ । मसालले कोरोनाका कारण रोजगारी कटौतीको सम्भावना औँल्याउँदै त्यसबाट...
पुरा पढ्नुहोसकल्पना पौडेल “जिज्ञासु” मे १ का दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आइरहेको थियौं । यस वर्षको १३१ औं मे दिवस कोरोना कहरको महामारीसँग जुध्दै आइरहेका सम्पूर्ण मानवहरु त्रास पूर्ण जीवन बाँचिरहेका छन् । यो...
पुरा पढ्नुहोसविन बहादुर रेग्मी, सुरतबाट मजदूरको आफ्नो देश हुँदैन, न त कुनै चाडपर्व हुन्छ, न त कुनै जात धर्म हुन्छ, हुन्छ त केवल पसिना र रगतले साटेको मई दिवस । आठ घण्टा काम, आठ घण्टा आराम...
पुरा पढ्नुहोसरवि शर्मा नेपालको राष्ट्रियता माथि सधैं थिचोमिचो हँुदै आएको छ । नेपाली जनताका कमजोर मानसिकताको फाइदा उठाउँदै सत्ताधारिहरुले आफ्नो सत्ता महत्वाकांक्षा पुरा गर्नका लागि पटकपटक नेपाल माथि नै कुठराघात गरि शासन गर्दै आएका छन् ।...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे मई दिवशको ईतिहासलाई मन पराए मजदुरले, त्यसैले त यो दिन अन्तर्राष्ट्रिय गराए मजदूरले । १८८६ का शिकागो शहिदलाई रातो सलाम गरौँ, रगतले भिजेको रातो झण्डा फरफराए मजदुरले । १८०६ मा हड्ताली मोचि माथि षड्यन्त्र रच्नेहरु, १८३४ न्युयोर्क नानवाई...
पुरा पढ्नुहोसजनक पौडेलसंसारका विकशित देशहरु अमेरिका फ्रान्स् बेलायत लगायत देशहरु जहाँ पुजिँबादको चरम विकाश भएको छ, ति साम्राज्यबादी देशहरुमा औद्यौगिक क्षेत्रमा श्रम गर्ने लाखौं संख्यामा मजदुरहरु कार्यरत छन् । तर अहिले कोरोना भाइरस्को आतंक र...
पुरा पढ्नुहोसबिन बहादुर रेग्मी हामीलाई थाहा छ, विगतका प्रधानमन्त्री रवरस्ट्याम्प थिए, जतिबेला राजाको शासन थियो । प्राकृतिक साधन श्रोतले धनि, कहिलै कसैको गुलाम नभएको वीर शाहसी बहादुरको देश नेपाल संसारकै सबैभन्दा गरिब विपन्न पिछडिएको मुलुक बन्नुमा...
पुरा पढ्नुहोस