समाचार

नारी तिमी महान् हौ

– रितु केसी संसार बदल्ने ती तिम्रा सोंचाइ समाजबदल्ने तीतिम्रा साहस जञ्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोट यो समाजको परिबन्दनले पर्दाभित्र दबाइ राख्दा पनि फलामे सिक्री तोडेर कुरीति फाल्न अगाडि बढ्ने तिम्राअदम्य आँटहरु तिमीलाई सलाम तिमी सृजनाहौ तिमी सृष्टि हौ तिमी ममता हौ तिमी...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सहित २ दर्जनभन्दा बढि राजमोमा प्रबेश

टेकराज भुसाल प्युठान । राष्ट्रिय जनमोर्चाले फागुन महिनाभर देशव्यापी रुपमा सञ्चालन गरेको संगठनात्मक अभियानको अन्तिम चरणमा थप तिव्रता पाएको छ । संगठनात्मक अभियानको शिलशिलामा फागुन २८ गते प्युठानको झिमरुक गाउँपालिका वाड नम्बर ७ मा गत...

पुरा पढ्नुहोस
मलेसिया नेपाली एकता समाजको बैठक सम्पन्न

विभिन्न रिक्त स्थानहरुमा पदपुर्ति मलेसिया । मलेसियास्थित श्रमजिवी नेपालीहरुको समाजिक संगठन मलेसिया नेपाली एकता समाज बैठक सम्पन्न भएको छ । अध्यक्ष थम्मन बिसीको अध्यक्षता तथा वरिष्ठ सल्लाहकार गोबिन्द बिष्टको सञ्चालनमा बैठक सम्पन्न भएको थियो । सर्वप्रथम...

पुरा पढ्नुहोस
कम्युनिस्ट पार्टी असन्तुष्ट वा कुण्ठाग्रस्त भिड होइन

रामप्रकाश पुरी कम्युनिस्ट पार्टीमा आबद्ध हुने सबै पार्टी सदस्यले एउटै साझा राजनीतिक लक्ष्य बोक्नु पर्दछ र त्यो साझा लक्ष्यका लागि फरक विचारका बाबजुद पनि सामूहिक निर्णयलाई कार्यान्वयन गर्नु पर्दछ । यो भन्नुको अर्थ हो– आफ्ना...

पुरा पढ्नुहोस
संघीय समाजवादीका जिल्ला अध्यक्ष राजमोमा प्रवेश

नवलपुर । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको एक महिने संगठनात्मक अभियानका क्रममा संघीय समाजवादी समुहका दलित मोर्चा जिल्ला अध्यक्ष ओम बहादुर परियार सो पार्टी परित्याग गरी राजमोमा प्रवेस गर्नुभएको छ। परियारले अरु पार्टी भन्दा राजमोको...

पुरा पढ्नुहोस
कोरोनाको त्राससँगै अत्यावश्यक वस्तुको अभावः सरकार–व्यावसायी छलफल

काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन गरेको उच्च स्तरीय समितिले मंगलबार सरोकारवालासँग छलफल गरेको छ । नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएपनि अत्यावश्यक वस्तुहरुको सहज र नियमित आपूर्तिका विषयमा छलफल गर्न...

पुरा पढ्नुहोस
कविताः मसालको झण्डा

जुना चालीसे नारीको आवाज सुनिन्छ कहा हावाले उडाउछ । सपना साकार नहुँदै हाम्रो जंजीरले चुडाउँछ ।। कसले देख्ने कसले बुझ्ने नारीको वेदना । दमन खाली अत्याचार मात्र पर्नेछ सहन ।। त्यी चर्का भाषण नेताका कुरा अधिकार दिलाउछन् । अन्याय भित्र...

पुरा पढ्नुहोस
वापीमा भव्य फूटवल खेल सम्पन्न

वापी । मूल प्रवाह अखील भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने वापी (पूर्व) नगर समितिको आयोजनामा नगर अध्यक्ष भुवन सिंह धामीको अध्यक्षता र चेतनाथ ढकालको सञ्चालनमा फुटबल खेल सम्पन्न भएको...

पुरा पढ्नुहोस
गजल : कठिन देखिन्छ

राम प्रसाद गैरे, पाल्पाली बर्ग संघर्षबाट मन्जिल नजिक देखिन्छ भोको पेट भर्ने चिन्तन वैज्ञानिक देखिन्छ । अब बुझ्नै पर्छ मुक्तिकामी योद्धाहरुले आजको श्रमिक भोलिको मालिक देखिन्छ । व्यक्तिगत उत्पादन प्रणाली कै कारण हेर त्यहाँ शोषित बर्ग अत्याधिक देखिन्छ । गाउँ भन्दा...

पुरा पढ्नुहोस
लुधियानामा अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना सिटी र लुधियाना फोकलपाइन्ट महिला नगर विभागको संयुक्त आयोजनामा क्षेत्रीय कार्यालय लुधियानामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश सम्पन्न पारिएको छ । विमला अधिकारीको अध्यक्षता तथा...

पुरा पढ्नुहोस