समाचार
चेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष देव बहादुर लामिछाने पितृ शोकमा पर्नु भएको छ । लामिछानेका बुबा तारा बहादुर लामिछानेको ८३ बर्षको उमेरमा दुःखद निधन भएको हो । मोदी गाउँपलीका...
पुरा पढ्नुहोस२०७६ फागुनदेखि नेकपा नेतृत्वको ओली सरकारले दुई वर्ष पूरा गरेको छ । आवधिक निर्वाचन पद्धतिभित्रको दुई वर्ष महत्वपूर्ण हुन्छ । अझै जनपक्षीय काम गर्ने स्प्रिट भएको सरकारका लागि त पहिलो वर्ष नै धेरै महत्वको...
पुरा पढ्नुहोसपुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत चाकण एरिया समितिको आयोजनामा १८ फरवरीका दिन केन्द्रीय सदस्य गोविन्द थापाको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको अध्यक्षता...
पुरा पढ्नुहोसरायगढ । १४ फरवरीका दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ नगर समितिको आयोजनामा राष्ट्रघाती एम.सी.सी.सम्झौताको बिरोधमा नवि मुम्बै न्हावामा बिरोध कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन निलम रहाडीले र अध्यक्षता नगर समितिका...
पुरा पढ्नुहोसपुना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पुना नगर समिति अन्तर्गत बिमाननगर एरिया समितिको पहलमा नेपाल घर केआईसिङ गाउ“पालिका २, डोटी का दली तिरूवा र आमा सीता तिरूवाको १४ बर्षिय छोरा दीर्क...
पुरा पढ्नुहोसप्युठान : राष्ट्रिय जनमोर्चा प्युठानले एकमहिने सङ्गठनात्मक अभियानको उद्घाटन ६ स्थानबाट एकैदिन गरेको छ । फागुन २ गते प्युठानको ऐरावती गाउँपालिकामा भएको अभियानको उद्घाटन राजमो नेता आनन्द शर्माले गर्नुभयो । कार्यक्रममा ऐरावतीमा भएको कार्यक्रममा...
पुरा पढ्नुहोसबुटवल । अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको प्रमुख आतिथ्यतामा २०७६ फागुन २ र ३ गते रूपन्देहीको बुटवलमा सो सम्मेलन सम्पन्न भएको हो । सम्मेलनको...
पुरा पढ्नुहोसउत्तेजक पहिरनमा फेसबुक लाइभ गसरसामानहरूको विज्ञापन तथा बिक्री गर्ने कार्य कम्बोडिया सरकारले रोक लगाएको छ । तर सरकारको यस्तो कदमलाई महिला अधिकारवादीहरूले खरतनाक र आधारहीन भएको आरोप लगाएका छन् । कपडा तथा ब्युटी प्रडक्टहरूको प्रचार तथा...
पुरा पढ्नुहोस– अमर थापा अध्यक्ष, राष्ट्रिय जनमोर्चा बागलुङ ० बागलुङ जिल्लामा विशेष सङ्गठनात्मक अभियान कसरी सञ्चालन भइरहेको छ ? – राष्ट्रिय जनमोर्चाले देशव्यापी रूपमा फागुन महिनाभरि विशेष सङ्गठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । बागलुङ जिल्लामा पनि...
पुरा पढ्नुहोसरामप्रसाद गैरे मेरो देश ढकमक्क फुल्ने फुल बनाउँछु सेतो हिमाल चन्द्र–सूर्य झण्डा लहराउँछु युवा जगत्मा दिप ज्ञान ज्योति फिजाउन उठी जुटी जनलाई पनि अब हसाउँछु हुँदाखाने समूहको म भएर हितैषी भोको पेट अनि नाङ्गो जिउ सजाउँछु खोजी उनलाई काममाम मैले दिनुपर्छ सधैँलाई...
पुरा पढ्नुहोस