समाचार
केशव गाहा (पाल्पाली)संगै जीउने र संगै मर्ने बाचा गरिन्छ पछी तिनै नारीको अवहेलना गरिन्छ । छोरो जन्मिदा विजयी उत्सव हर्षोल्लास छोरी जन्माउने नारी माथी हिंसा गरिन्छ । छोरा छोरी एउटै सन्तान भन्नु मात्र हो एउटै गर्भको छोरिलाई पाखा गरिन्छ...
पुरा पढ्नुहोसरायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने रायगढ नगर समितिको आयोजनामा न्हावामा ११०औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम तथा राष्ट्रघाती एमसीसी सम्झौता बिरुद्ध कार्यक्रम सम्पन्न...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति अन्तर्गत महिला नगर विभागहरूको संयुक्त आयोजनामा बिभिन्न रचनात्मक कार्यक्रम सहित ११० औं...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डेआजको दिनलाई दुनियाँ भरिका महिलाहरुले ऐतिहासिक दिवसको रुपमा मनाउँदै आएका छन् । महिला पर्वलाई मनाउँने ढंग उदेश्य फरक फरक पनि हुन सक्छन् । महिला यो दिनलाई महिला शशक्तिकरणको रुपमा मनाउँछन् । समय बित्दै...
पुरा पढ्नुहोससुमन सङ्गमतिमीलाई अनेकौं प्रश्न सोध्न मन लागिरहेछ..तिमी जन्मेको यो धर्ती म जन्मेको यो माटो एउटै थियो म मुस्कुराउन नपाउँदै फेरि यहि माटोले तिम्रो गन्तव्य तय गर्यो… धेरै प्रश्नहरू तिमीसंग सोध्न बाँकी नै रहे तिम्रो आँखामा आँसु देख्दा अवोध मानसपटलमा तिमीले नै सिकाएका कर्कलाको पातमा टिलपिलाउने...
पुरा पढ्नुहोसपाण्डिचेरी, ७ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डीचेरी द्धारा संचालित उत्तर टाउन एरिया समिति अन्तर्गत पर्ने, फूड् मुवारक होटलमा कार्यरत नेपाली युवाहरु विच संगठन र मूल प्रवाह अखिल...
पुरा पढ्नुहोसजनकराज पौडेल (रेशम), पाण्डेचरी आस्था तिमी कति निडर छौ सयौ प्रहार, हजारौ चुनौती बर्षिदाँ पनि बल्झाउन जालहरु बुनिरहदाँ पनि बल्छिमा पार्न अनेक प्रयास् गरिरहदाँ पनि आखाँ छल्दै ब्यवधान पन्छाउदै भ्रमहरु सह्रर्ष च्यात्दै तिम्रो दृढता र आत्म विश्वास सामू सबै नकाम हुँदै जाने आस्था तिमी महान...
पुरा पढ्नुहोसहिसार, ५ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत बैंक कलोनीमा नेपाली मजदूरहरुको विचमा टोल भेला सम्पन्न गरिएको छ । जुना खनालको सक्रिय पहल तथा...
पुरा पढ्नुहोसहिसार, हरियाण । १ मार्च २०२०, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा संचालित इन्डस्ट्रियल एरिया समिति अन्तर्गत ढावडा धागा मिलमा नेपाली मजदूरहरु विचमा टोल भेला सम्पन्न भएको छ । राम बहादुर...
पुरा पढ्नुहोसकोट्टयाम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तर्गत आलापुषा स्थित नेपाली श्रमजीवहरु बीच भेला सम्पन्न भएको छ । भेला राजु बोहोरा, भिम बहादुर बिष्ट, नगर सचिव मनोज जिसीको विशेष...
पुरा पढ्नुहोस