समाचार

चेन्नई पूर्वमा एरिया सम्मेलन सम्पन्न

चेन्नई पूर्व । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै पूर्व नगर द्धारा संचालित सेमन्चेरी एरीया र कुमार नगर एरियाको संयुक्त १० औं सम्मेलन ९ फरवरी २०२० का...

पुरा पढ्नुहोस
चण्डीगढमा वाल संगठन गठन

चंडीगढ । अखिल भारत नेपाली बाल संगठन चण्डीगढको दोश्रो भेला भव्य र शानदार रुपमा सम्पन्न भएको छ । मूल प्रवाहका नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता र नगर सहसचिव थानेश्वर पांडेको सण्चालनमा अगाडि बढेको सो...

पुरा पढ्नुहोस
अरोभिल कोइलापालायाम एरिया भेला सम्पन्न

पाण्डेचेरी, २३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरी अन्तर्गत अरोभिल कोईलापालायाम् एरिया समितिको छैटौं भेला सम्पन्न भएको छ । मेघराज पौडेलको अध्यक्षता र नगर अध्यक्ष जनक राज पौडेल, सदस्य...

पुरा पढ्नुहोस
ओली र बास्कोटाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी परेको छ । सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितता गरिएको भन्दै प्रधानमन्त्री ओली र बास्कोटासहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग...

पुरा पढ्नुहोस
दश दलीय मोर्चाद्वारा एमसीसी विरुद्ध नेपाल बन्दसम्म कार्यक्रम

काठमाडौं । सीमा अतिक्रमण र एमसीसी विरुद्ध संघर्षरत नौ दलीय गठबन्धनमा एक दल थपिएर अब ‘दश दलीय मोर्चा’ बनेको छ । नेकपा (संयुक्त) सो मोर्चामा थपिएको हो । फागुन ८ गते बसेको बैठकले नेकपा...

पुरा पढ्नुहोस
मूल प्रवाह अभानेएस वापी पश्चिम नगर समिति पुनर्गठन

वापी, २३ फरवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय  समिति अन्तर्गत वापी पश्चिम नगर समिति पुनर्गठन गरिएको छ ।  वापी पश्चिम नगर समितिका कृष्ण कुँवर लगायत केही कार्यकर्ताहरुले संगठन...

पुरा पढ्नुहोस
युरोपीय विमान आयातमा करवृद्धि गर्ने अमेरिकी निर्णय

वासिङटन । युरोपेली युनियन (इयू) मा निर्माण हुने विमानको आयातमा करवृद्धि गर्ने संयुक्त राज्य अमेरिकाको निर्णयले वासिङटन र इयूबिचको व्यापार विवाद अझ बढाउने एअरबसले शनिबार बताएको छ । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालय (युएसटिआर) को निर्णयले...

पुरा पढ्नुहोस
पाणिनी बहुमुखी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली

गोपाल भट्टराई/अर्घाखाँची । अखिल छैठौं पाणिनी बहुमुखी क्याम्पसको अध्यक्षमा बाबुराम नेपाली निर्वाचित हुनुभएको छ । अखिल छैठौं अर्घाखाँचीको आयोजनामा सन्धिखर्कको पर्यटकीय स्थल लदाम बगैंचामा सम्पन्न प्रशिक्षण भेलाले अध्यक्ष नेपालीको नेतृत्वमा १३ सदस्यिय क्याम्पस मुल...

पुरा पढ्नुहोस
केजरीवाल क्याबिनेटमा महिला शून्य

नयाँ दिल्ली । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मन्त्रिमण्डलमा महिलाको उपस्थिति शून्य रहेको छ । विधानसभा चुनावमा महिला मतदाताको अपार समर्थन र महिला नेतृको उत्कृष्ट प्रदर्शनका कारण सो पार्टीले ७० मध्ये ६२ सिटमा...

पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघको अध्यक्षमा जिएम

बुटवल । प्रगतिशील पत्रकार संघ, नेपालले आगामी वैशाख महिनामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार उपाध्यक्ष महेश रिजालको अध्यक्षतामा बुटवलमा सम्पन्न बैठकले वैशाखमा तेस्रो राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । संघले पुरानो...

पुरा पढ्नुहोस