समाचार
सोलन । हिमाचलका सोलन बाजारदेखि सात किलो मीटर टाढा रहेको भानत भन्ने ठाउँमा स्वदेश रोल्पा निवासी लाल बहादुरको पाँच वर्षीय छोरा मनीषको पानी टंकीमा डुबेर मित्यू भएको भएको समाचार प्राप्त भएको छ ।...
पुरा पढ्नुहोसचंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागि नेपाली जनताको मंच चंडीगढको आयोजनामा विश्वसर्वहारा वर्गका महान नेता एवं समाजवादी क्रान्तिका सेनानी का. स्टालिनको १४२ औं जन्मदिवस सानदार रुपमा सम्पन्न भएको छ । लिला विकको सञ्चालनमा तथा...
पुरा पढ्नुहोससमीर सिंह के मार्क्स जीवित छन् ? यो प्रश्नलाई द्वन्द्ववादी तरिकाले विश्लेषण गर्ने हो भने जवाफ यही हुनेछ – छन् पनि, छैनन् पनि । मार्क्स जीवित यसकारण छैनन्, किनकि उनको भौतिक शरीरको...
पुरा पढ्नुहोसचंडीगढ़, २५ डिसेम्बर । अर्घाखाँची जिल्ला, मालारानी गाउँपालिका ७ वामरुक निवासी चिन्तामणी भुसालको छोरा तथा मूल प्रवाहका साधारण सदस्य रामु भुसालको गत १३ अक्टुबरको घरको पिडीबाट लडेर असमायिक निधन भएको थियो । मृतक रामु...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा घोराही उपमहानगर समितिले पौष मसान्त भित्र सबै वडा समितिको बैठक बसाल्ने, माघ महिनाभरी जनजागरण आभियान अन्तर्गत उपमहानगर भित्रका विभिन्न ठाउँहरुमा कोणसभा गर्ने र फागुन महिना भरी संगठन निर्माण अभियान संचालन...
पुरा पढ्नुहोसदाङ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन छैठौं जिल्ला समिति दाङ देउखुरीको भेला घोराहीमा सम्पन्न भएको छ । भेलालाई युनियनका केन्द्रीय अध्यक्ष बिमल पोख्रेलले उदघाटन गर्नु भयो । भेलामा अखिल...
पुरा पढ्नुहोसचंडीगढ़, २५ डिसेम्बर । रोजी–रोटीको समस्याले विदेश पसेका लाखौंलाख नेपालीहरुको साझा संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले एकतर्फ प्रवासी नेपालीहरुमा पर्ने समसामयिक समस्या, शोषण दमन अन्याय अत्याचारको विरुद्ध संघर्ष गर्नको लागि प्रेरणा...
पुरा पढ्नुहोसउद्धव मगर, दोहा कतार । दोहा कतारको नज्मा स्थीत रामेछाप दोहा सम्पर्क समाजद्धारा आयोजीत भेटघाट तथा कलाकार सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ललित कुमार तामाङ्गको अध्यक्षता र कार्यक्रम महासचीव नरबहादुर तामाङ्गको...
पुरा पढ्नुहोसजितपुर, ७ पौष । कृषि पेशा गर्ने सामान्य परिवारमा जन्मेका झविलालको परिवारमा ठूलो बज्रपात आइपर्यो, जतिबेला २१ वर्षिय कलकलाउँदो उमेरमा विवाहित छोरी रुपा सिंजालीका दुवै मृगौलाले काम गर्न छाडेको भन्ने सुन्नुभयो । सिंजाली त्यो...
पुरा पढ्नुहोसभिवाडी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत नगर समिती भिवाडिको आयोजनामा प्रकाशन भेला सम्पन्न भएको छ । अर्जुन नेपालीको सञ्चालन र काजीराम श्रेष्ठको अध्यक्षतामा सुरु भएको उक्त...
पुरा पढ्नुहोस