समाचार
चेन्नई । जैमिनी नगरपालिका वाड नं ६ अर्जेवा कुवाखानी निबासी गंबीर बिकका छोरा झलक बिक (राजु) मानसिक असन्तुलनका कारण रेलमा अलपत्र परिरहेका छन् । निज झलक बिक केरला राज्यको त्रिभान्ड्रेम शहरको एक होटलमा जागीर गर्दै...
पुरा पढ्नुहोसश्रीधर शर्मा वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय खेल बिभागको आयोजनामा भलिवल प्रतियोगिता सम्पन्न भएको छ ।केन्द्रीय सचिव प्रेम पौडेलको प्रमुख आतित्थ्यतामा सम्पन्न सो कार्यक्रम अगाडि बढेको थियो ।...
पुरा पढ्नुहोसधनगढी । राष्ट्रिय जनमोर्चा धनगढी उपमहानगर समितिको भेला सम्पन्न भएको छ । भेलाले डबल बोगटीको नेतृत्वमा १३ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्ष– जगदिश राना, सचिव– टिकाराम नेपाली, सहसचिव– अन्जना मास्के, कोषाध्यक्ष–...
पुरा पढ्नुहोससरोज न्यौपाने, प्युठान । गत असोजमा सुर्खेतको वीरेन्द्र नगरमा सम्पन्न अखिल (छैठौं) को राष्ट्रिय परिषद भेलाले संघीयता विरुद्ध काठमाडौं मार्चको ऐतिहासिक घोषणा गरेको थियो । सोही अनुसार सबै जिल्लामा तयारी भेलाहरु चलिरहेका छन् । यसैबीच...
पुरा पढ्नुहोसदुबई, २४ जनवरी । युएई नेपाली एकता समाज केन्द्रीय समितिको आयोजनामा बनभोज तथा भेटघाट कार्यक्रम दुबईको कृक पार्कमा सम्पन्न पारिएको छ । सयौंको संख्यामा उपस्तिथित नेपाली श्रमजिवी दाजुभाइ तथा दिदीबहिनीहरुको बिचमा भव्य र भावनात्मक...
पुरा पढ्नुहोसटेकराज भुसाल बुटवल । बुटवलका तीन जना युवाको करिव २५ लाखको लगानीमा अत्याधुनिक प्रविधिबाट बुटवलको पुष्पलाल पार्क नजिकै लर्ड बुद्ध दन्त सेवा शनिबारदेखि शुभारम्भ भएको छ ।शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरुले स्वास्थ्य सेवालाई सहज र...
पुरा पढ्नुहोसमाघ ११, काठमाडौं । ने.क.पा. (मसाल)को आजै बसेको केन्द्रीय कार्यालयको बैठकले अग्नीप्रसाद सापकोटालाई सभामुख बनाउने नेकपाको प्रस्तावलाई गलत मानेको छ र त्यसको विरोध गर्ने निर्णय गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहद्वारा जारि विज्ञप्तीमा...
पुरा पढ्नुहोसयो देश बेच्ने चल्दैछन् चाल खबर साँचो छ सत्तामा बसी बुन्दैछन् जाल खबर साँचो छ ।। नेपाल किन्न कम्मर कसी भित्रिय दलाल भरेर थैला लिएर माल खबर साँचो छ ।। शासक माथि बिस्वास गरौं हामीले कसरी पैसामा बिक्ने देखिन्छ ताल खबर...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे समाज छियाछिया हुनु जात पनि जिम्मेवार छ, गरिबीसँगै दुःखको ठुलो खात पनि जिम्मेवार छ । छुवाछुत अनाबस्याक नै हो आजको यो युगमा, जातीय बिभेदको आज बातपनि जिम्मेवार छ । बाहुँन क्षेत्री मात्रै छैनन् जिम्मेवार उपजात पनि, सबै छुवाछुतलाई...
पुरा पढ्नुहोसशंकर बराल राष्ट्रियसभाका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार राष्ट्रियसभाको चुनावमा किन भाग लिनुभएको ? हाम्रो पार्टी २०६२–६३ को महान् ऐतिहासिक जनआन्दोलनद्वारा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्षताजस्ता उपलब्धीलाई स्खलित पार्न जुन प्रतिगामी शक्तिहरू लागिराखेका छन्, त्यसको विरुद्धमा लड्दै...
पुरा पढ्नुहोस