समाचार
मनोज भट्टअमेरिकन सरकारद्वारा गठित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कम्प्याक्ट र नेपाल सरकारबिच सम्झौता भइसकेको छ । एमसिसी र नेपाल सरकारबिचको सम्झौतालाई संसदीय अनुमोदनका लागि संसद सचिवालयमा दर्ता गरिएको छ । एमसिसीलाई संसदीय अनुमोदन गर्नु...
पुरा पढ्नुहोसजीवन शाही सुर्खेत । एड्भान्स वेटर इङ्गलिस मिडियम सेकेण्डरी स्कूलमा वार्षिक खेलकुद सप्ताह सुरु भएकाृ छ ।विद्यार्थीहरुमा अन्र्तनिहित प्रतिभाहरुको प्रस्फुटन गर्ने उद्देश्यले संचालन गरिने खेलकुद सप्ताहको शुक्रबार एक समारोहका बचि विद्यालयका व्यवस्थापन समिति अध्यक्ष एवं...
पुरा पढ्नुहोसतिलक थापा, बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा जनवर्गीय संगठनकोहरुको जिल्ला स्तरीय दुईदिने संयुक्त कार्यशाला सुरु भएको छ । शुक्रबार बागलुङ बजारमा राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले मैनबत्ती बालेर कार्यशालाको उद्घाटन गर्नुभएको छ...
पुरा पढ्नुहोसटेकराज भुसाल (बुटवल) बुटवल । अखिल नेपाल युवक संघ जिल्ला समिति रुपन्देहीको जिल्ला भेला आयोजक समिति गठन गरिएको छ । शुक्रबार बुटवलमा सम्पन्न एक भेलाबाट हरि योगीको अध्यक्षतामा १३ सदस्यीय भेला आयोजक समिति गठन गरिएको...
पुरा पढ्नुहोसप्रकाश थापा मगर काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पहिले पहिले सोभियत सङ्घलाई घेरे झैँ अहिले चीनलाई घेर्न इन्डो–प्यासिफिक रणनीति अगाडि दावी गर्नुभएको छ । एमसिसी र सीमा अतिक्रमणका विरुद्ध २०७६ माघ १० गते...
पुरा पढ्नुहोसवीरगञ्ज । तराई–मधेशमा किसान जागरण अभियान सुरु भएको छ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) र तराई–मधेस जनवादी मोर्चाको संयुक्त आयोजनामा सो अभियान सुरु भएको हो । “तराई–मधेशका जनतामाथिका शोषण, उत्पीडन र भेदभाव अन्त...
पुरा पढ्नुहोसदुर्गानाथ खरेलसामन्तवादको गर्भमा पुँजीवादको भ्रुण विकसित भइसकेको बेलादेखि अथवा इ.सं. १६४० भन्दा पहिलेदेखि सामाजिक उत्पादनमा महिलाले भाग लिने काम सुरु भएर बढ्न थाल्यो । यो भौतिक आधारले नै पहिलो पटक महिलामा सामाजिक अधिकारको चेतना...
पुरा पढ्नुहोससुरेशकुमार पाण्डे जनता देशको हितमा जागेपछि देश जोगिन्छ, बिदेशका सबै दलाल भागेपछि देश जोगिन्छ । साम्राज्यावादकै अखडा बन्न थालेको बेलामा, देशभक्तहरु बिरोधमा लागे पछि देश जोगिन्छ । दुष्टले हिमालसम्म कुनियत पुराएको अबस्था, देशद्रोहीहरु टुडिखेल मै टागेपछि देश जोगिन्छ । जनता आफ्नो...
पुरा पढ्नुहोसनिमबहादुर बुढाथोकी अध्यक्ष, अखिल नेपाल जनजाति सम्मेलन ० कञ्चनपुर–दाङ अभियान चलाउनुपर्ने आवश्यकता किन महशुस गर्नुभयो ?– हाम्रो सङ्गठनले देशको परिस्थिति, अवस्थानुसार विभिन्न एजेन्डा, इस्युलाई लिएर कुनै सङ्घर्ष, आन्दोलनको गठन गरी विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।...
पुरा पढ्नुहोसमीना पुन अखिल नेपाल महिला सङ्घले आफ्नो ऐतिहासिक सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्न गइरहेको छ । २०७६ फागुन २ र ३ गते रूपन्देही जिल्लाको बुटवल बजारमा सम्मेलन हुने छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि राष्ट्रिय...
पुरा पढ्नुहोस