समाचार
सहिद शोभाखर भुसाल (धनञ्जय) को पहलकदमीमा २०३९ कार्तिकदेखि हाँक साप्ताहिक प्रकाशन भएको थियो । तत्कालीन निरंकुश पंचायती व्यवस्थाको दमनका कारण उहाँ भूमिगत हुनु भएको थियो । भूमिगत भएपछि उहाँ भारत जानु भयो र नयाँ...
पुरा पढ्नुहोसयो साइटलाई विश्वभरीका जनताको साझा मञ्च बनाउने हाम्रो प्रयत्न रहने छ तर तत्काल हाम्रो मुख्य जोड विभिन्न कारणले विश्वका कुना काप्चामा रहेका नेपालीहरूलाई एकै ठाउँमा ल्याउँने हुने छ । हामीले नेपालका राष्ट्रिय स्तरका समस्याबारे...
पुरा पढ्नुहोस–मोहनविक्रम सिंह आज देश गम्भीर राष्ट्रिय सङ्कटको मुखमा उभिएको छ । त्यो सङ्कटको प्रकृति तात्कालिक मात्र नभएर दीर्घकालीन प्रकारको छ । आज देशका अगाडि जुन सङ्कट पैदा भएको छ, त्यसको समाधानको लागि सामन्ती र...
पुरा पढ्नुहोस२०७२ असार २१ गतेदेखि सरकारले “नि:शुल्क भिसा, नि:शुल्क टिकट” नीति कार्यान्वयनमा ल्यायो । नेपाली कामदारहरू रोजगारीमा जाने मुख्य सात वटा गन्तव्य मुलुक (बहराइन, कुवेत, ओमन, कतार, साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स र मलेसिया)...
पुरा पढ्नुहोस– उपप्रा.डा. गोविन्द आचार्य अख्तियारले समाउाछ अदालतले छोड्दिन्छ । अदालतको न्यायाधीसले कति घुस लिन्छ ? न्यायाधीशको सम्पत्ति कसले छानबिन गर्ने हो ? घुस लिएर छोडिदिने कैलेसम्म हो ? यस्तै चलन हो भने देश बन्दै...
पुरा पढ्नुहोसकठमाडौं । केही समय यता डेंगु रोगले महामारीको रुप लिन थालेको छ । तराईदेखि पहाडसम्म फैलिरहेको डेंगु रोगबाट हजारौा ब्यक्तिहरु प्रभावित बनेका छन् । डेंगुका बिरामीले अस्पताल भरिन थालेका छन् । यो...
पुरा पढ्नुहोसकाठमाडौं । साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चा गठन हुने भएको छ । काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेर सो संयुक्त मोर्चाको गठन हुने भएको हो । नेकपा (मसाल) ले २०७६ भदौ २४ गते जारी गरेको...
पुरा पढ्नुहोसकाठमाडौं । अखिल नेपाल किसान महासङ्घले भदौ ३ गते प्रतिनिधि सभाबाट पारित भएर हाल राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेको भूमि विधेयकले भूमाफियालाई संरक्षण गर्ने दावी गरेको छ । किसान महासङ्घले भनेको छ– “यो...
पुरा पढ्नुहोसधनगढी । चाडवाडको समयमा भारतका विभिन्न शहरमा मजदुरी गरी फर्कने नेपालीमाथि सिमानामा हुने लुटपाट रोक्न राष्ट्रिय जनमोर्चाले सुदूर पश्चिम प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । राजमोको सुदूर पश्चिम प्रदेश समितिले २०७६ भदौ २३ गते...
पुरा पढ्नुहोसकाठमाडौं । विश्वभरिका किसान सङ्घ/सङ्गठनहरूको दोस्रो विश्व सम्मेलन २०२० फेबु्रअरीको पहिलो हप्ता (माघको चौथो हप्ता) बङ्गलादेशमा हुने भएको छ । पहिलो विश्व किसान सम्मेलन २०७३ को जेष्ठमा काठमाडौा नेपालमा भएको थियो । यसको आयोजना...
पुरा पढ्नुहोस