समाचार

हामीले चाहेको व्यवस्था यस्तो थिएन : खग्गुलाल गुरुङ

गिरुप्रसाद भण्डारीप्यूठान, गौमुखी–७ नारीकोट रामखोला गाउँको ठूलाबेंसी सडकबाट करिब १० मिनेट उकालोपछि एउटा घरमा पुगिन्छ । जंगल बीचको त्यो घरमा बस्छन् कम्युनिस्ट नेता खगुलाल गुरुङ । गत भदौ २५ देखि १०२ वर्ष लागेका...

पुरा पढ्नुहोस
अखिल नेपाल सुकुम्बासी संघ गठन

भूमिहिनलाई लालपुर्जा दिलाउन सरकारलाई दबाब दिने ।नवराज पौडेल, कपिलवस्तु मङ्सिर २२ गते नेकपा (मसाल) निकट अखिल नेपाल सुकुम्बासी संघको राष्ट्रिय भेला शनिबार कपिलवस्तु जिल्लाको भेलाइमा सम्पन्न भएको छ । भेलाले सल्लाहकार सहित...

पुरा पढ्नुहोस
अनेम संघ कास्कीको जिल्ला सम्मेलन तयारी भेला सम्पन्न

गणेश अधिकारीकास्की । अखिल नेपाल महिला संघ कास्कीको गण्डकी प्रदेश सांसद पियारी थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको छ । भेलाले सपना बरालको सयोजकत्वमा २१ सदस्यीय चौथो जिल्ला सम्मेलन तयारी समिति निर्माण गरकोे छ...

पुरा पढ्नुहोस
गुल्मीको धुर्कोटबाट काँग्रेस परित्याग गरि राजमोमा प्रवेश

गुल्मी । राष्ट्रिय जनमोर्चाले राष्ट्रियता र जनतन्त्रका सवालमा लिएको अडान एवं संघर्षबाट प्रभावित भई विभिन्न पार्टीका कार्यकर्ताहरु ति पार्टी परित्याग गरी राजमोमा प्रवेश गरेका छन् । यसरी प्रवेश गर्नेहरुमा नेपाली कांग्रेसका सक्रिय सदस्य टिकाबहादुर खड्कालगायत...

पुरा पढ्नुहोस
रुपन्देहीमा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षाको विषयमा अन्तरक्रिया सम्पन्न

राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रुपन्देहीकाे आयाेजनमा “गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताकाे रक्षा बिषयक अन्तरक्रिया कार्यक्रमकाे सम्पन्न भएकाे छ। उक्त अन्तरक्रिया कार्यक्रमकाे कार्यपत्र राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य मनाेज भट्टले प्रस्तुत गर्नुभएकाे थियाे भने कार्यक्रममा अखिल (छैठौं)...

पुरा पढ्नुहोस
वामपन्थी खेमाभित्र सेलिबे्रटी प्रथा

युवराज आचार्यअहिले राजनीतिमा सेलिब्रेटी प्रथाले विश्वव्यापी रूपमै बजार लिई रहेको छ । आर्थिक तथा सामाजिक रूपमा समृद्ध राष्ट्रका प्रमुखहरु गरिब तथा विकासोन्मुख देशका राष्ट्र प्रमुखहरुलाई मुसा बराबरको हैसियत दिन पनि हिच्किच्याउँछन् । आफूलाई मिडियाकरण...

पुरा पढ्नुहोस
परदेशीको सन्देश

– रिता ‘सपना’किन किन आज मलाई एउटा कविता लेखन मन लाग्यो आफन्तजनबाट दिइएको पीडाले चिच्चाई चिच्याई रुन मन लाग्यो बग्ने आँसु बगी सके सुकी सके आँखा अभावमा...

पुरा पढ्नुहोस
विद्यालयका कथा व्यथा

सुन्दर पन्तघटना नं. १पेट दुख्यो ऐया ! पेट दुख्यो ऐया ! म त मर्नै लागे !ऐया ऐया भनेर एउटा ६–७ वर्षको केटो कक्षाकोठामा चिच्याउँछ दौडेर गयो बोकेर कार्यालयमा ल्यायो । त्यो केटोलाई...

पुरा पढ्नुहोस
संशोधनवाद र नवसाम्राज्यवाद वर्तमान विश्वको प्रमुख समस्या बनेका छन्

मोनिका गार्टनर, संयोजक–क्रान्तिकारी पार्टी तथा संगठनको अन्तर्राष्ट्रिय संयोजनक्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय (आइसिओआर) का संयोजक मोनिका गार्टनर केही समयअघि नेपाल आउनुभएको थियो । नेपाल बसाइँका क्रममा हामीले गार्टनरसँग भेटेर विभिन्न विषयमा कुराकानी गरेका थियौँ ।...

पुरा पढ्नुहोस
निर्मलाकी आमालाई

–जीवित खड्काआँगनमा खेलिरहेका चल्ला छोपेर केहीपर पखेटा चपाउँदै हराइसकेका स्यालहरू झैँ भैँसीगोठका नानीहरूको आन्द्रा लुछेर अग्लो ढुङ्गामाथि घामको सिरकभित्र सुतिरहेका ब्वाँसाहरू झैँ यो देशमा गरिब आमाहरूको निर्दोष छोरीका फरार...

पुरा पढ्नुहोस