समाचार

संविधानका कैयौँ प्रावधानप्रति बिमति छ, लोकतन्त्र र गणतन्त्रका लागि एक ठाउँमा छौँ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि आफूहरू संसदवादी राजनीतिक दलहरुसँग सहकार्य गरेको बताउनुभएको छ । संविधानका कैयौँ प्रावधानप्रति बिमति भएपनि लोतान्त्रिक दलहरु एक ठाउँमा आउनुपर्ने अवस्था रहेको केसीले बताउनुभयो...

पुरा पढ्नुहोस
निलगरीमा १३१औं माओ जयन्ती सम्पन्न

जनकराज पौडेल, निलगिरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मन्चको आयोजनामा दक्षिण भारतस्थित निलगिरी नगरमा, १३१औं माओ दिवश कार्यक्रम, २६डिसेम्बर २०२३, का दिन भब्यरुपमा सम्पन्न भएको छ । लाल बहादुर थापाको अध्यक्षता र धन...

पुरा पढ्नुहोस
चेन्नई पूर्वमा १३१ औ माओ जन्मजयन्ति मनाइयो

धर्मराज शर्मा, चेन्नई, २६ डिसम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपालीहरूको मञ्चको आयोजनामा विश्व कम्युनिष्ट पार्टिका महान अगुवा नेता का. माओ सेतुँगको १३१ औ जयन्ति कार्यक्रम सम्पन्न पारेकोछ । बिमल लामीछानेको संचालन र लोक प्रसाद पराजुलीको अध्यक्षता...

पुरा पढ्नुहोस
माओजयन्तीमा मसालको अभिनन्दन

काठमाडौँ । नेकपा (मसाल) ले एक सय एकतिसौँ जन्मजयन्तीको अवसरमा क्रान्तिकारी अभिनन्दन व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते जारी प्रेसवक्तव्यमार्फत् अभिनन्दन गरिएको हो । माओका योगदानको बारेमा सङ्क्षिप्तमा चर्चा गरिएको...

पुरा पढ्नुहोस
अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला सम्पन्न

अध्यक्षमा माधव पोख्रेल, सचिवमा सरिता विसी र कोषाध्यक्षमा रक्षा सोमरे नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला २४–२५ डिसेम्बर २०२३ मा...

पुरा पढ्नुहोस
निलगिरी नगरमा समता भेला सम्पन्न

जनकराज पौडेल, निगलिगरी । भारतको निलगिरीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजअन्तर्गत समता विभागको भेला डिसेम्बर २४, २०२३ का दिन आइतबार सम्पन्न भएको छ । भेलाको उद्घाटन क्षेत्रीय सदस्य तथा समता विभागका टेकबहादुर विकले...

पुरा पढ्नुहोस
धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत : मसाल

“सन्दर्भ मन्त्री किराँतीको अभिव्यक्ति “ काठमाडौँ । नेकपा (मसाल) ले कुनै पनि धर्मलाई साम्राज्यवादी वा प्रतिक्रियावादी स्वार्थमा उपयोग गर्नु गलत भएको बताएको छ । पार्टीको धारणा छ : हिन्दु धर्मलाई राजतन्त्रको पक्षमा प्रयोग गर्नु वा इसाई धर्मलाई साम्राज्यवादी...

पुरा पढ्नुहोस
धनुषाको हंसपुरमा दुई समूहको विवाद

काठमाण्डाै – धनुषाको हंसपुर नगरपालिका–५ मा दुई समूहको विवादमा एक जना वृद्धको ज्यान गएपछि अवस्था तनावपूर्ण बनेको छ । स्थानीयबासिन्दाले इलाका प्रहरी कार्यालय सुगानीमा घेराउ गरी ढुङ्गामुढा समेत गरेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक...

पुरा पढ्नुहोस
स्टालिनमा व्यक्तिपूजा वा प्राधिकारको भावना थिएन : भट्ट

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले विश्व सर्वहारा वर्गका विचारक तथा नेता जोसेफ स्टालिनमा व्यक्तिपूजा वा प्राधिकार नभएको बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) द्वारा २०८० पुस ५ गते तदनुसार डिसेम्बर २१,...

पुरा पढ्नुहोस
भट्ट दम्पतीको घोषणा : राष्ट्रिय जनमोर्चालाई सात धुर जग्गा र १० लाख रुपैयाँ दिने

धनगढी । राष्ट्रिय जनमोर्चा, कैलाली जिल्ला सदस्य शोभामणि भट्ट र उहाँका श्रीमान विष्णुदत्त भट्टले पार्टी कार्यालय निर्माणका लागि सात धुर जग्गा र १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । पुत्रशोकमा रहेका भट्ट दम्पतीले बिहीबार...

पुरा पढ्नुहोस