समाचार
सन्धिखर्क । अर्घाखाँचीमा राष्ट्रिय जनमोर्चाको आयोजनामा तीन एतिहासिक अभियानको भेला सम्पन्न भएको छ । प्रदेश अध्यक्ष बोमबहादुर खत्रीको प्रमुख आतिथ्यमा २०८० असोज ६ गते शनिबारका दिन सन्धिखर्कको मसालबजारस्थित राजमो कार्यालयमा सो कार्यक्रम सम्पन्न भएको...
पुरा पढ्नुहोस– जनकराज पौडेल निलगिरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज निलगिरी महिला विभागको आयोजनामा २०८० साल को प्रगतिशिल तिजि कार्यक्रम, १८ सेप्टेम्वर २०२३ का दिन भव्यरुपमा सम्पन्न भएको छ । “गणतन्त्र र राष्ट्रियताको...
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय जनमोर्चाले १७ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको आन्दोलनप्रति समर्थन जनाएको छ । शिक्षकमा माग तत्काल सम्बोधन गर्न पनि राजमोले सरकारसँग आग्रह गरेको छ । अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार एक...
पुरा पढ्नुहोसजुमानसिंह केसी, खलङ्गा । जातीय समता समाज प्युठानले तीन दिने जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम सदरमुकाम खलङ्गामा सञ्चालन गरेको छ । शुक्रबार देखि सञ्चालन भएको प्रशिक्षण आइतबार जिल्ला भेलामा परिणत गर्ने कार्यक्रम तय भएको समता...
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा (मसाल) ले काठमाडौं केन्द्रित आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गर्न सरकारसँग माग गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बिहीबार एक वक्तव्य प्रकाशित गरी शिक्षकका मागहरु पूरा गर्न सरकारसँग आग्रह गर्नुभएको छ...
पुरा पढ्नुहोसदाङ । ११ बुँदे विशेष अभियान पारित गर्दै राष्ट्रिय जनमोर्चा दाङ घोराहीमा युवा सम्मेलन सम्पन्न भएको छ । २०८० असोज ६ गते शनिबार सो सम्मेलन सम्पन्न भएको हो । यस्ता छन्, ११ बुँदे प्रस्ताव १. युवामा...
पुरा पढ्नुहोसगुडगाव । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज गुडगाव नगर समितिले गुडगावंस्थित सेक्टर ४६ मा अलपत्र एवं विमारी अवस्थामा फेलापरेकी बर्ष ३३ फुलमाया घर्तीलाई रु. तीन हजार (३,०००/-) आर्थिक सहयोग गरेको छ । उनी...
पुरा पढ्नुहोसचेन्नई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले आर्थिक सहयोग गरेको छ । मूल प्रवाहले जैमिनी नगरपालिका ५ विनामारे निवासी रामकुमार विक (रामु) लाई सो आर्थिक सहयोग गरेको हो...
पुरा पढ्नुहोससोलन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सोलन नगर समिति अन्तर्गत महिला विभागको आयोजनामा तीजि कार्यक्रम सम्पन्न पारिएको छ । शिवा देवीको अध्यक्षता र मिना पन्थको सञ्चालनबाट अगाडि बढेको सो तीजि कार्यक्रममा केन्द्रीय...
पुरा पढ्नुहोसरायगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रायगढ र अलिबाग नगर समितिको संयुक्त आयोजनामा तिजी कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ । सान्त पुनको अध्यक्षता र रितु त्रामुको सञ्चालनबाट अगाडि बढेको सो तिजी...
पुरा पढ्नुहोस