समाचार

अनुशासन पालन गर्न नसक्नेले पलायनको बाटो समाउँछन् : केसी

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नाच्न र गाउन जानेर मात्रै रक्तिमको कलाकार बन्न नसकिने बताउनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको तेस्रो राष्ट्रिय भेलालाई बुटवलमा सम्बोधन गर्दै अध्यक्ष केसीले आफ्नो कलासँगसँगै देशको अवस्था बुझ्न...

पुरा पढ्नुहोस
अखिल (छैठौं) ले भदौ २५ देखि असोज १० सम्म ‘विशेष सांगठनिक अभियान’ सञ्चालन गर्ने

काठमाडौं । अखिल (छैठौं) ले आगामी भदौ २५ गतेदेखि असोज १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यही साउन १३ र १४ गते रोल्पामा सम्पन्न केन्द्रीय समितिको बैठकले विशेष सांगठनिक...

पुरा पढ्नुहोस
दशौं दक्षिण भारत सम्मेलन ऐतिहाँसिक रुपमा सम्पन्न भएको छ : पौडेल

पाण्डिचेरी, ३१ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको आयोजनामा दशौं दक्षिण भारत क्षेत्रीय सम्मेलनको सन्देश सभा कार्यक्रम भब्यरुपमा सम्पन्न भएको छ। सन्देश सभा कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली...

पुरा पढ्नुहोस
नागरिकता बिधेयक बिरुद्ध सभा सम्पन्न

#धर्म सुनार रोहतक । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति रोहतकको आयोजनामा नागरिकता बिधेयक बिरुद्ध सभा सम्पन्न भएको छ । सुभाष गौतमको अध्यक्ष र कार्यक्रमको सञ्चालन बलबहादुर बिकले गर्नुभएको थियो । ज्ञात...

पुरा पढ्नुहोस
बैतडीमा नागरिकता विधेयकको बिरोधमा एकल प्रदर्शन

बैतडी ।  बैतडीमा नागरिकता विधेयकको बिरोधमा राँको लिएर एकल प्रदर्शन गरिएको छ। नेकपा एमालेका नेता समेत रहेका मान बहादुर ऐरले बैतडीको खोडपे बजारमा राँको प्रदर्शन गरेका हुन्। बजार परिक्रमा गर्दै उनले ‘राष्ट्रघाती नागरिकता विधेयक खारेज...

पुरा पढ्नुहोस
नागरिकता विद्येयक राष्ट्रघाती छ– चित्रबहादुर केसी

बुटवल, साउन १३ गते। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकता विद्येयक पास गरेर संसदले राष्ट्रघाती काम गरेको बताएका छन् ।विदेशी नागरिकता दिनका लागि खुकुलो नागरिकता विद्येयक ल्याएर दुवै सदनले पास गर्ने विषयले लज्जित बनाएको...

पुरा पढ्नुहोस
आमालाई पोइला लगाएर जारी बुझी खाँदैनौंः चित्रबहादुर केसी

काठमाडौं, १३ साउन । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशीलाई नागरिकता दिएर नेपालीलाई अल्पमतमा पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै...

पुरा पढ्नुहोस
संघीयताबारे गोकुल बास्कोटा : कुनै पनि कोणबाट आवश्यक छैन

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले संघीयताबारे बहस हुन थालेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । नेपालको सन्दर्भमा कुनै पनि कोणबाट संघीयता आवश्यक नरहेको पनि बास्कोटाले दोहोर्याउनुभएको छ । संघीयताबारे बहस गर्दा कतिपयले ‘जिब्रै...

पुरा पढ्नुहोस
‘प्रदेशले तोकेको भत्ता बाहेक केही सुविधा ल्याउँदिन’

बागलुङ । जैमिनी नगरपालिकाका मेयर नर बहादुर पुनले आफुले आवास लगायतका सुविधा नल्याउने बताएका छन् । पुनले आवास सुविधा पालिकाका कर्मचारीलाई पनि नदिने बताएका छन् । जनप्रतिनिधि र कर्मचारीलाई कानुनी रुपमा आवासको सुविधा नरहेको बताउँदै...

पुरा पढ्नुहोस
देशको लागि रगत बगाउनेका सन्तान मात्रै वंशजका नागरिक

#राजेश विक नागरिकता विधेयकका कतिपय प्रावधानहरु देशको हित प्रतिकूल छन् । देशहित विपरितका ती प्रावधानलाई हटाएर मात्रै संसदले अघि बढाउनु पर्छ । जस्तो कि दफा २ को उपदफा ४ को पुरै हटाउन आवश्यक छ ।...

पुरा पढ्नुहोस