समाचार

राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध कार्यक्रम सम्पन्न

पाण्डिचेरी, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति पाण्डिचेरीको आयोजनामा राष्ट्रघाति नागरिकता विधेयक विरुद्ध कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमूख अथिति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय...

पुरा पढ्नुहोस
हैदरावादमा नागरिकता विधेयक विरुद्ध विरोध सभा सम्पन्न

# तिलक राना, हैदराबाद, २७ जुलाई । नागरिकता बिधेयक खारेज गर, मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा रामप्रसाद पौडेलको...

पुरा पढ्नुहोस
राजमो बागलुङ-पोखरा सम्पर्क समिति गठन

पोखरा । कास्कीमा आइबसेका बागलुङबासीको एक भेलाले राष्ट्रिय जनमोर्चाको बागलुङ–पोखरा सम्पर्क समिति गठन गरेको छ । राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा सोमबार पोखरामा सम्पन्न भेलाले सो समिति गठन गरेको हो । समितिको अध्यक्षमा सन्तोष पौडेल,...

पुरा पढ्नुहोस
आज भारतव्यापी विरोध सभा हुने

नयाँ दिल्ली, २७ जुलाई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तत्वाधानमा आज २७ जुलाई २०२२ का दिन भारत व्यापी विरोध सभा हुने समाजका महासचिव कुल बहादुर थापाले जानकारी दिनुभएको छ । थापाले दिनुभएको...

पुरा पढ्नुहोस
महिला हराएको खोज खबर

प्यूठान सरुमारानी गापा ३ निवासी देव बहादुर रानासँग सोही गापा अन्तर्गत वडा नम्बर २ निवासी चन्द्र बहादुर पुलामी कि छोरी नुमा पुलामी (जो हाल वर्ष २५ की छिन्) को २०६९ कार्तिक १३ गते  वैवाहिक...

पुरा पढ्नुहोस
संसदले पारित गरेको नागरिकता विधेयकमा के छ ?

नागरिकता ऐन किन संशोधन गर्नुपर्‍यो ? अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन गर्‍यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकुल बनाउनका लागि संशोधन गर्नुपरेको हो । त्यही कारण...

पुरा पढ्नुहोस
सदनले पारित गरिसकेको विधेयकमा विवादित विषय के के छन्

वैवाहिक अङ्गीकृतलाई तत्काल नागरिकताहिले प्रचलनमा रहेको नागरिकता कानुनमा पनि नेपाली नागरिक पुरुषसँग विवाह गरेका विदेशी महिलाहरूले विदेशी नागरिकता परित्याग गर्न कारबाही चलाएको प्रमाण र विवाह दर्ताको प्रमाणपत्र पेस गरेपछि तत्कालै नेपाली अङ्गीकृत नागरिकता पाउने...

पुरा पढ्नुहोस
हराएकि युवती खोजी गरौं

हरियाणा राज्यको अम्बालाबाट तिल बहादुर उर्फ पिन्टु कि २८ वर्षिय श्रीमती सुनिता १४ जुन २०२२ को आप्mनै निवास ६२२/९ न्यु बस्ती इन्द्रा कलोनी जण्डली अम्बालाबाट हराएको परिवारले बताएका छन् । पञ्जाब राज्यको अमृतशहर तिर भएको...

पुरा पढ्नुहोस
‘भारतबाट आउने बुहारीलाई एउटा हातमा सिन्दुर, अर्कोमा नागरिकता दिनुपर्ने ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य राजेश विक (तुलप्रसाद विश्कर्मा) ले नागरिकता विधेयकले हाम्रा सन्ततीको अधिकारमाथि कुठाराघात गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा बोल्दै राष्ट्रिय...

पुरा पढ्नुहोस
सउदी अरब नेपाली एकता समाजका कोषाध्यक्ष पोख्रेल मातृशोकमा

रियाद । सउदी अरब नेपाली एकता समाजका केन्द्रीय कोषाध्यक्ष गणेश पोख्रेल मातृशोकमा पर्नुभएको छ । कोषाध्यक्ष पोख्रेलकी ७९ वर्षीय आमा गोमा पोख्रेलको २०७९ साउन ६ गते शुक्रबार दाङमा निधन भएको हो । यसै सन्दर्भमा सउदी अरब नेपाली...

पुरा पढ्नुहोस